समाचार

    Showing 24,301-24,310 of 26,772 items.
  • श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई

    काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलब भत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलब भत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्तावापतको रु ५० हजार प्रदान गरेका हुन्।उक्त रकम नेकपा (एकीकृत समाजवादी) का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको छ। मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लब,

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 77 पटक पढिएको
  • हत्या र लुटपाट आरोपमा ९ जना पक्राउ

    झापा / जिल्ला अदालत सप्तरीले विभिन्न मुद्दामा दोषी देखाउँदै फैसला गरे पनि फरार भएका नौ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका राजगढ नगरपालिका ६ का राम किसुन खंग , शिव देव खंग , गर्भी खंग , रामसेवक खंग र हर किशुन खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।यस्तै लुटपाट मुद्दामा फरार रहेका डाक्नेश्वरी नगरपालिका -२ का दयावती बि. क, विरेन्द्र बि. क र दुलारी देवी वि. कलाई पनि पक्राउ गरी जरिवाना असुलीका लागि अदालतमा उपस्थित गराएको प्रवक्ता काफ्लेले बताए।विभिन्न मुद्दामा फैसला भई फरार रहेकाहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत प्

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 78 पटक पढिएको
  • १३ केजी चाँदी सहित एक जना पक्राउ

    काठमाडौं / काठमाडौंबाट बिलबिनाको १३ केजी चाँदी सहित एक जना पक्राउ परेका छन् ।दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट बिलबिनाको करिब १३ केजी चाँदीजस्तै देखिने सामानसहित बारा सिम्रौनगढ नगरपालिका ८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।बाराको कलैयाबाट काठमाण्डुतर्फ आउँदै गरेको ना १ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार साहलाई उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 71 पटक पढिएको
  • भोलि सार्वजनिक बिदा

    काठमाडौँ / सरकारले सोनाम ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको छ ।मन्त्रिपरिषद्को माघ १७ गतेको निर्णय अनुसार भोलि सार्वजनिक बिदा दिन लागिएको हो ।गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बुधबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 92 पटक पढिएको
  • बालिका बलात्कार गरि गर्भवती बनाउने थारू पक्राउ

    झापा / १३ वर्षकी बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बर्दियाले ज्यान मार्ने धम्की दिएर १३ वर्षकी बालिकालाई जबरजस्ती करणी गर्ने ४१ वर्षका मनिराम थारूलाई पक्राउ गरेको जनाएको छ । थारूले बालिका घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको प्रहरीले जनाएको छ । बालिकाको उपचार गराउने क्रममा गर्भमा बच्चा रहेको थाहा पाएको र माघ १६ गते पीडित बालिकाको गर्भबाट छोरीको जन्म समेत भएको उजुरी आएपछि थारूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । प्रहरीका अनुसार बर्दिया ठाकुरबाबा

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 86 पटक पढिएको
  • ट्रकको ठक्करबाट २ जनाको मृत्यु

    झापा / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका –१२ देउरालीमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।व्यास नगरपालिका –५ बस्ने अनिल वाचे मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 53 पटक पढिएको
  • लागूऔषध सहित १ जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका ६ मेचिपुलबाट प्रहरीले नियन्त्रित लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचिनगर ११ का २३ वर्षीय सेवन उराव रहेका छन । सोमबार दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ पैदल आँउदै गरेको अवस्थामा उरावलाई ६ ग्राम लागूऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । लागूऔषध सहित पक्राउ परेका उरावको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।    

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 98 पटक पढिएको
  • ट्रकको ठक्करबाट तनहुँमा दुईको मृत्यु

    दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताएका छन् । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ।ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 59 पटक पढिएको
  • ब्राउन सुगरसहित सुर्खेतबाट दुई पक्राउ

    सुर्खेत  / जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगरको वडा नम्बर ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो।सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको सवारीसाधन म्याजिक रोकी जाँच गर्ने क्रममा परियार र ओलीको साथमा तीन ग्राम ४६० मिलीग्राम ब्राउन सुगर भेटेपछि पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक जीवानन्द दाहालले जानकारी दिए। उनकाअनुसार दुवैलाई भेरीगङ्गा नगरपालिका–१० तोलीखोला प्रहरी चेकपोष्ट नजिकै सार्वजनिक पक्की सडक जाँच गरिएको थियो।बरामद ब्राउन सुगरसहित प्रतिवादी

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 59 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.