समाचार

    Showing 24,641-24,650 of 26,772 items.
  • मेचीनगरबाट लागूऔषध र भारतीय रुपैयाँसहित ५ जना पक्राउ

    बिर्तामोड / सशस्त्र प्रहरीले दशगजाबाट लागूऔषध र भारतीय रुपैयाँसहित ५ जना पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा मेचीनगर १० बस्ने २६ वर्षीय अनुप राजवंशी, सोही ठाउँका २५ वर्षीय राजा उराव, पाँचथरको फिदिम १ चौतारेडाँडा घर भई हाल बिर्तामोड बस्ने २७ वर्षीय सरोज लावती, २४ वर्षीय विवश खवास र २१ वर्षीय वीरबहादुर राई रहेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका डीएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिएका छन ।भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई बि ओ पी काँकडभिट्टाको  टोलीले मेचीनगर ६ कालीमन्दिर स्थित नेपाल भारत सीमा पिलर ८८-७ नजिकैबाट बुधबार दिउँसो ३ बजे पक्राउ गरेको हो ।सशस्त्रले उनीहरूको साथबाट प्रतिबन्धित

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 82 पटक पढिएको
  • अलपत्र नगरकोट सडक निर्माण चैत १५ भित्रै सक्ने प्रतिबद्धता

    झापा / विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुरको नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने कमलविनायक – नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सनले प्रतिबद्धता जनाएको छ ।     सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले बुधबार रातिसम्म आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आयोजनाका तर्फबाट सहभागी आयोजना प्रमुख गौतम श्रेष्ठले सातौँ पटक थपिएको म्यादभित्रै कुनै पनि हालतमा सडक निर्माण सम्पन्न गरेर फर्कने प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रममा सैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिका रूपमा आएका माधव खड्काले यो सडकमा निर्माण कम्पनीका

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 67 पटक पढिएको
  • बिर्तामोडबाट अर्काको नाममा ट्रायल दिने एक पक्राउ

    बिर्तामोड / अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिँदै गरेको अवस्थामा बिर्तामोडबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।दमक नगरपालिका –९ का ३७ वर्षीय हरि श्रेष्ठ भनिने हरीबहादुर प्रधानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।विहीबार बिहान बिर्तामोडस्थित कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टरमा २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको नाममा ट्रायल दिँदै गरेको फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 108 पटक पढिएको
  • ग्रीसमा सवारी दुर्घटना : चार नेपालीको मृत्यु

    लन्‍डन / गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ ।मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका –६ का राजु लामा, रसुवाको आमाछोदिङमो गाउँपालिका –३ की शर्मिला तामाङ भनिने रमिला घले, तनहुँका घिरिङ् गाउँपालिका –५ का ओम बहादुर थापा र कैलालीका गौरीगंगा नगरपालिका –४ का लक्ष्मण सापकोटा रहेका छन् । ग्रीस प्रहरीले पठाएको फोटो प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को वेबसाइटमा राखिएको थियो । नेपाल प्रहरीको मानव बेचब

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 63 पटक पढिएको
  • आजदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा

    झापा  /  मनकामना केबलकार आजदेखि  नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द  गरिएको  थियो । मनकामना दर्शन प्रा लि का नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो ।मर्मतसम्भार सकिएपछि आजदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको उनले बताए ।केबलकार स्तरोन्नतिको चरणमा रहेको छ। कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो । चालु आर्थिक

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 69 पटक पढिएको
  • लागू औषध सहित दुई जना भारतीय युवक पक्राउ

    झापा / सप्तरीबाट ब्राउन  सुगर सहित दुई जना भारतीय युवकलाई पक्राउ प्रहरीले गरेको छ । ब्राउन सुगर सहित भारतको बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत – ४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जय प्रकाश पासवान रहेका  छन । कञ्चनरूप नगरपालिका –२ बरमझिया बी आर ५० आर २४९६ नम्बरको मोटरसाइकलमा २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।म्याद थप गरि दुवै जना माथि लागू औषध ओसारपसार सम्बन्धित मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।  

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 59 पटक पढिएको
  • थालासेमिया पीडित बिरामीको उपचारका लागि विराटनगरमा ‘च्यारिटी सो’ हुँदै

    विराटनगर / थालासेमिया पिडित बिरामीको उपचारका लागि आउँदो पौष ९ गते मोरङको विराटनगरमा ‘च्यारिटी सो’ हुने भएको छ । क्रिसमसको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ हुने भएको हो । बुधबार विराट नर्सिङ होम छेउ लायन्स क्लब भवनमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रम बारे जानकारी दिएका छन् । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि १०५ जना थालसेमिया पीडित बिरामीहरू आयोजकको सम्पर्कमा आएका छन् । आयोजकले सम्पर्कमा आएका बिरामीहरूमध्ये सुरुवाती चरणमा कम्तीमा २० परिवारको स्वास्थ्य बिमा गर्ने तयारी गरेको जनाएको छ । कार्यक्रमब

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 42 पटक पढिएको
  • न्याय सेवा आयोगको बैठक स्थगित

    काठमाडौँ  / प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशनका सम्बन्धमा बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । आयोगको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको हुनाले बैठक स्थगित भएको हो । उनी आयोगमा सदस्य छन् । नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग इजलास सेयर गर्न अस्वीकार गरिरहेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका थिए । प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 67 पटक पढिएको
  • प्रतिनिधिसभाबाट आज चार अध्यादेश स्वीकृत

    काठमाडौँ /  प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच चार अध्यादेश स्वीकृत भएको छ । गृहमन्त्रीका तर्फबाट सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो ।नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन),२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, समाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ स्वीकृत भएको हो ।बैठकमा चारवटै अध्यादेश माथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमत अस्वीकृत भ

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 68 पटक पढिएको
  • चार महिनादेखि अन्धकारमा दैनिकी कटाउन बाध्य : म्याग्दीको लुलाङ

    झापा / पहिराले बगाएको लघुजलविद्युत परियोजनाको संरचना मर्मत नहुँदा म्याग्दीको लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ । धवलागिरि गाउँपालिका - २, लुलाङ गाउँका बासिन्दा चार महिनादेखि सोलार र टुकीका भरमा छन् । वडाबासी ले अन्धकारमा दैनिकी कटाउन बाध्य छन् । गत भदौ २० गते बाढीले बगाएको लघुजलविद्युत परियोजना हालसम्म मर्मत हुन सकेको छैन । लमसुङ्ग स्थित मरेनीको फेदीमा रहेको ४३ किलोबाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना बाढीले बगाएको थियो । बाढीले विद्युत गृह, कुलो र पोल बगाएको थियो ।संरचना पुनर्निर्माण नहुँदा स्थानीयवासी सोलार र टुकीको भरमा  जीवन चलाइरहेका छन् ।बाढीले विद्युत गृहस

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 51 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.