समाचार

    Showing 24,751-24,760 of 25,313 items.
  • ‘चक्रवात यास’को असर नेपालमा : देशका धेरै स्थानमा हावाहुरी सहित वर्षा हुने सम्भावना

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा रहेको न्यून – चापीय   ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो ।यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । ‘चक्रवात यास’ उत्तरउत्तरपश्चिम दिशातर्फ जाने अनुमान रहेको छ ।चक्रवातको असरे केही दिन नेपालको बिभिन्न भू–भागमा समेत पर्ने भएको छ

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 127 पटक पढिएको
  • गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

    पाल्पा / नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो ।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने भट्टराईलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ भट्टराईले औषधि व्यवस्था विभागमा दर्ता नगरी चिनियाँ ब्राण्डको लोगो नक्कल गरी स्टिकर टाँसेर हानिकारक पदार

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 51 पटक पढिएको
  • प्रधानमन्त्रीका सलाहकार भ्रष्टाचारमा संलग्न

    काठमाडौं / राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा दुई करोडका सामान खरिदमा अनियमितता भएको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा अनियमितता पुष्टि भएको हो ।प्राधिकरण अन्र्तगत केन्द्रीय आयोजना कार्यान्वायन इकाई शिक्षामा अनियमितता भएको हो । ३५ वटा डेस्कटप कम्प्युटर तथा २२ वटा ल्यापटक खरिद गर्दा स्पेशिफिकेसनमा तोकिएको भन्दा अर्को सामान खरिद गरेकोले त्यसमा अनियमितता देखिएको हो ।अख्तियार स्रोतका अनुसार कम्प्युटर र ल्यापटक खरिदको ठेक्का पुतलीसडकको म्याक्स इन्टरनेशनल कम्पनीलाई छनोट गरिएको थियो । आइटीका सरकारी ठेक्कमाा केही वर्षयता सोही कम्पनीले कब्जा जमाउँदै आएको छ । कम्पनीका माल

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 216 पटक पढिएको
  • पूर्वानुमान महाखाशा : चक्रवातका कारण भोलीदेखि हावाहुरी सहित वर्षाको सम्भावना

    काठमाडौँ / पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भू–भागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ ।सो प्रणालीका कारण मङ्गलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं. १ का उच्च हिमाली÷पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । महाशाखाले उच्च हिमाली भ

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 115 पटक पढिएको
  • श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग

    काठमाडौँ / नेपाल ट्रेड युनियन काङ्ग्रेसले श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग गरेको छ । युनियनले विश्वव्यापीरूपमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै आर्थिक वर्ष २०७८/०७९ मा कोरोनाले तहसनहस पारेको अर्थतन्त्र जोगाउँदै श्रमिकको समस्या समाधान गर्ने खालको बजेट ल्याउन आइतबार अर्थमन्त्रीसमक्ष माग गरेको हो । युनियनका अध्यक्ष पुष्कर आचार्यले कम आय भएका श्रमिक तथा स्वरोजगारहरुलाई आयकरलगायत अन्य कर र कर्जाको ब्याज मिनाहा गर्नुपर्ने बताएका छन् । “कोरोना भाइरसको अग्रमोर्चामा खटिएका श्रमिकलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पिपिइलगायत स्वास्थ्य

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 53 पटक पढिएको
  • कोरोना महामारी, ५० प्रतिशत कामले पायो निरन्तरता

    काठमाडौँ / कोभिड–१९ का कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिले ५० वटा कामले मात्र निरन्तरता पाएको छ । “महामारी नियन्त्रणका लागि अहिले देश बन्दाबन्दीको अवस्थामा छ, अत्यावश्यक बाहेकका अन्य काम भएका छैनन्, आवश्यक पर्ने कामदार र निर्माण सामग्रीको पनि अभाव भएको र आयात गर्न समस्या भएकाले निर्माणको काममा समस्या आएको हो”, कामपा भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भने ।  उनका अ

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 88 पटक पढिएको
  • सीमा नाकामा भिडन्त हुँदा सशस्त्र प्रहरी सहित नौ जना घाइते

    जलेश्वर / महोत्तरी जिल्लाको मटिहानी नगरपालिका –८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् । बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०/६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुङ्गामुढा गरेका थिए । करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भन

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 619 पटक पढिएको
  • झापामा शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै

    झापा / कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेखि चार दिवसीय तालिम दिन शुरु गरिएको हो । नेपाली सेनासँगको सहकार्यमा शव व्यवस्थापनको तालिम सञ्चालन शुरु गरिएको नेपाल स्काउटका १ नम्बर प्रदेश समिति सदस्य राम पौडेलले बताएका छन् । उनले सबै ठाउँमा सङ्क्रमितको शव व्यवस्थापन गर्न सेनालाई मात्रै हम्मेहम्मे परिरहेका कारण स्वयंसेवाका क्षेत

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 176 पटक पढिएको
  • उच्च अदालतको आदेश : विपन्नलाई भोजन देउ

    विराटनगर / उच्च अदालत विराटनगरले सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई समस्या भएको भन्दै उनीहरुलाई भोजनको व्यवस्था गर्न आदेश दिएको छ । अधिवक्ता पेशलकुमार न्यौपानेले दायर गरेको रिटको सुनुवाइ गर्दै आइतबार  उच्च अदालतका न्यायाधीश प्रेमराज ढकालको इजलासले विपन्न नागरिकको पहिचान गरी भोजनको व्यवस्था मिलाउन प्रदेश र संघीय सरकारका नाममा अन्तरीम आदेश जारी गरेको हो ।खान नपाएका कारणले मर्न सक्ने अवस्था आउन नदिनु राज्यको कर्तव्य भएको हुँदा निषेधाज्ञाको कारणले ज्याला मजदूरी समेत गर्न नपाई जीवन जोखिममा परेका नागरिकको पहिचान गरी  त्यस्ता नागरिकलाई भोजनको

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 201 पटक पढिएको
  • चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आह्वान

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गर्न सकिने स्पष्ट गरेका छन् । विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले  यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए ।प्रेस चौतारी नेपालले आज आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा उनले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधान बमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट गरे । संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आध

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 312 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.