समाचार

    Showing 25,001-25,010 of 26,772 items.
  • कैलालीबाट साढे ८ लाख रुपैयाँ, गहनासहित ३ पक्राउ

    धनगढी  / कैलालीबाट स्रोत नखुलेको आठ लाख नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको मस्टा गाउँपालिका –१ कोटदेबलका २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का रहेका छन् ।उनीहरूलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।उनीहरूलाई धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।पक्राउ परेकाहरूको साथबाट ८ लाख ६९ हजार रुपैयाँ, ३४ ग्राम ३६० मिलिग्राम

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 95 पटक पढिएको
  • दुई लाख नगदसहित १८ जुवाडे पक्राउ

    कैलाली / कैलालीको बर्दगोरीया गाउँपालिका –६ बाट नगद एक लाख ८० हजार सहित प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको टोलीले उनीहरूलाई  पृथ्वीपुरस्थित बलराम चौधरीको घरबाट पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले १ लाख ८० हजार ७५० रुपैयाँसहित तास बरामद गरेको छ । 

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 92 पटक पढिएको
  • नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालनमा

    राँझा / कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो ।कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी यातायात आवागमन अनुमति भएकाले आइतबारदेखि नेपाल–भारत यात्रुमैत्री बससेवा पुनः सुरु गरिएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए ।उनका अनुसार कोरोना भाइरस महामारीले गर्दा दुई वर्षदेखि मैत्री बससेवा बन्द गर्नुपरेको थियो । बससेवा बन्द

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 89 पटक पढिएको
  • ‘पूर्वाधार विकासमा हेभिइक्विपमेन्टको भूमिका महत्वपूर्ण’

    काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेणु यादवले पूर्वाधार विकासमा हेभि इक्विपमेन्ट क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएकि छन् ।      दीपावली, नेपाल संवत एवं छठपर्वको अवसरमा नेपाल हेभिइक्विपमेन्ट व्यवसायी महासङ्घले आइतबार साँझ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देश विकासका लागि हेभिइक्विपमेन्ट व्यवसायीको भूमिका उल्लेखनीय छ भनिन् । “हेभि इक्विपमेन्ट व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि मन्त्रालयले सम्बोधन गर्नेछ”, उनले भनिन् ।    महासङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठले कोरोना महामारीका समयमा हेभिइक्विपमेन्ट क्षेत्रले समस्

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 71 पटक पढिएको
  • ४ वर्षीया बालिका बलात्कृत : एक पक्राउ

    कञ्चनपुर / कञ्चनपुरमा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका –१६ परखेडी बस्ने ५० वर्षीय करन सिंह रहेका छन् । सिंहले शनिबार राति मादक पदार्थ सेवन गरी बालिकालाई आफ्नै घरमा जबरजस्ती गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 76 पटक पढिएको
  • राष्ट्रिय सुस्त मनस्थिति कल्याण संघको कार्यसमिति चयन

    काठमाडौं / राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संघको २४ औं केन्द्रीय सभाले लम्बोदर कायस्थको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । काठमाडौंमा भएको केन्द्रीय सभापछि भएको निर्वाचनमा सर्वसम्मति जुटेको नवनिर्वाचित महासचिव रविन्द्र के.सी.ले बताएका हुन् । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मलकुमार श्रेष्ठ, महासचिवमा रविन्द्र के.सी. कोषाध्यक्षमा उर्गादेवी श्रेष्ठ, सचिवमा अगमकुमार पालिखे र सहकोषाध्यक्षमा विष्णुबहादुर श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सम्झना श्रेष्ठ, विश्वनाथ ओझा, गोपालप्रसाद निरौला, सपना बादे, राम श्रेष्ठ र निवर्तमान अध्यक्ष मुक्तिनाथ अध

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 61 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु

    झापा / झापाको अर्जुनधारा नगरपालिका –११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही स्थानका १८ वर्षीय कुशल दास रहेका छन् । हिजो राती साढे ९ बजे पश्चिम तर्फ जाँदै गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई कलवटमा ठोकिएर दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी पोष्ट फूलबारीबाट खटिएको प्रहरी टोलीले पानीमा डुबेर बेहोस भएका दासलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड पठाइएको थियो । दासको अस्पताल पुर्‍याउन साथ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।&

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 83 पटक पढिएको
  • लहरीको ठक्करबाट स्कुटी चालकको मृत्यु

    मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका –४ दुलारीमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय श्याम लिङ्खा रहेका छन् । शनिबार बेलुका पौने ६ बजे पश्चिम आउँदै गरेको BR 50 GA 0306 नम्बरको भारतीय लहरीले विपरित दिशाबाट जाँदै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भिर घाईते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 83 पटक पढिएको
  • खैरो हिरोइनसहित तीन पक्राउ

    धनगढी / धनगढी उपमहानगरपालिका –१ बुद्धमार्गबाट खैरो हिरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त चौधरी र हिमाल शाही रहेका छन् । बाटोमा हिँडिरहेका उनीहरूमाथि शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेला परेकाले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूको साथबाट चार ग्राम १०० मिलिग्राम बरामद गरेको छ ।

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 66 पटक पढिएको
  • १४ दिन भित्र बाढीपहिरोमा परी १२१ को मृत्यु, २८ बेपत्ता

    काठमाडौँ / कात्तिक एक गते देखि १४ गते सम्ममा बाढीपहिरो र डुबानमा परी १२१ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो । मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो । वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएको थियो । ठूला–ठूला पहिराले मानवीय क्षति

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 88 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.