समाचार

    Showing 25,901-25,910 of 26,780 items.
  • अलपत्र पर्यो प्रसाईको मार्सी वियर

    बिर्तामोड / स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईको बहुचर्चित मार्सी वियर उत्पादन योजना सञ्चालक बिचको विवादका कारण उल्झनमा फसेको छ । हेटौँडा औद्योगिक क्षेत्र भित्र रहेको टाइगर्स वियरको ५० प्रतिशत सेयर खरिद गरी मार्सी वियर उत्पादनमा अग्रसर बनेका प्रसाईलाई आफ्ना व्यवसायीक साझेदारको मृत्युले समस्यामा पारिदिएको हो ।गत कार्तिकमा टाइगर्सको कुल मुल्यांकन २ अर्ब रुपैयाँ मानेर आधा सेयर खरिद गरी प्रसाईले मार्सी वियर उत्पादनको काम अघि बडाएका थिए । टाइगर्सका संचालक तेजेन्द्र खड्काको आधा सेयर खरीद गरेका प्रसाईले उनको मृत्यु पश्चात सेयर फिर्ता गर्नुपर्ने अवस्था आएको हो । उनको परिवारका सदस्यसंगको खटपटका कारण प्रस

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 2,452 पटक पढिएको
  • पहिरोले सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध

    डोटी / तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवत-जावतमा समस्या भएको छ । पहिरोले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजानदेखि गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्न समेत समस्या भएको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका मानबहादुर साउदले जानकारी दिएका छन् ।यसैगरी उक्त पहिराले खानेपानीको मुहानका पाइपलाइन

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 82 पटक पढिएको
  • एमाले नेता भिम रावलले दिए संसदबाट राजीनामा

    काठमाडौँ  / नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् ।

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 173 पटक पढिएको
  • ट्र्याक्टर पल्टिँदा एकको मृत्यु

    चितवन / खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ५ कैलाशनगर बस्ने ३४ वर्षीय सन्दीप मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना ४ त ३१५२ नं को ट्र्याक्टर पल्टिँदा ट्र्याक्टर चालक मगर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आईतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 79 पटक पढिएको
  • अर्जुनधारा नगरपालिकामा तालाबन्दी

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिकामा नगर भित्रका विभिन्न विधालयहरुको अगुवाईमा तालावन्दी गरिएको छ । राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गतको रकम विधालयहरुले भुक्तानी नपाएपछि  नगरपालिकामा तालावन्दी गरिएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नगर क्षेत्रका १५ वटा विधलायले न्यूनतम साढे ६ लाखदेखी ३६ लाखसम्म बजेट प्राप्त गरेका थिए । भवन निर्माण र प्रविधि व्यवस्थापन गर्न सो कार्यक्रमबाट करोडौं रुपैयाँ नगरपालिकामा पठाइएको थियो ।विधालयहरुले सम्झौता बमोजिम काम सके पनि नगरपालिकाले भुक्तानी नदिएको विधालय प्रशासनको आरोप छ । रकमको सुनिश्चितता गर्न आलटाल गरेका कारण तालावन्दी गर

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 417 पटक पढिएको
  • झापाका अर्पण शर्माद्वारा गिनिज बुकमा नयाँ किर्तिमानको तयारी

    झापा  / भद्रपुर–८ का स्मरण शक्तिमा विश्व किर्तिमान बनाएका युवा अर्पण शर्मा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ किर्तिमानका लागि प्रयासरत छन् । मेमोरी किङका रुपमा चिनिएका शर्माले यसअघि सन २०१५ मा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका थिए ।स्मरण शक्तिमा अब्बल अर्पणले ८३ वस्तुहरुको क्रम एक मिनटमा सम्झिएर अर्को किर्तिमानको दावी गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार गत असार २६ गते भद्रपुरस्थित वीरेन्द्र नमूना माविको सभाहलमा उनले एक मिनटमा ८३ वटा वस्तुहरुको क्रम सम्झिएर नयाँ किर्तिमान बनाएको जानकारी गराए ।विश्व रेकर्डमा हाल सम्म १ मिनेटमा ५४ वस्तुको स्मरण गरेर गिनिज बु

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 331 पटक पढिएको
  • डिएसपी रमेश देवको निधन

    काठमाडौं । नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) रमेश कुमार देवको निधन भएको छ । पेटको क्यान्सरबाट पिडित देवको विराटनगरस्थित विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरमा कार्यरत डिएसपी देवको आइतबार विहान मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताएका छन्  । २०६४ मा निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका देव सप्तरीका स्थानिय हुन् । 

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 88 पटक पढिएको
  • भ्रूणहत्या आरोपमा २६ वर्षीया युवती पक्राउ

    बलेवा / बागलुङमा भ्रूणहत्या गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जैमिनी नगरपालिका–१० बस्ने २६ वर्षीया युवतीले रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जानकारी दिएको छ ।युवतीले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताएका छन् । “शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रूण राखेर गाडेको अवस्थामा थियो”, हवारी भन्छन्, “स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ ।” ती महिल

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 99 पटक पढिएको
  • सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध

    डोटी / तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ । पहिराले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजानदेखि गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्न समेत समस्या भएको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका मानबहादुर साउदले जानकारी दिएका छन्।यसैगरी उक्त पहिराले खानेपानीको मुहानका पाइपलाइन बगाएकाले सिलगढी ब

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 70 पटक पढिएको
  • एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा

    काठमाडौँ / गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ ९२०७८ कात्तिक ६–८० मा आयोजना गर्ने  निर्णय गरेकोे छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ । यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो । यस्तै बैठकले  निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 67 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.