समाचार

    Showing ७७१-७८० of २६,७९८ items.
  • कर्णालीका चार सहिदको स्मृतिमा दीप प्रज्ज्वलन

    कर्णाली। कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो जीवन आहुति दिने यहाँका चार सहिदको स्मृति दिवसका अवसरमा दीप प्रज्ज्वलन गरिएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको वीरेन्द्र चोकमा सोमबार अबेर दीप प्रज्ज्वलन गरिएको हो । प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दीप प्रज्ज्वलन गरी प्रदेश स्थापनार्थ आफ्नो प्राण बलिदान गर्ने कर्णालीका चार सहिद हरिबहादुर कुँवर (जुम्ला) यामबहादुर विसी, टीकाराम गौतम र गोपालसिंह रजवार (सुर्खेत)को स्मरण गर्नुभयो ।उहाँले भन्नुभयो, “कर्णाली र मुलुकका लागि आफ्नो जीवन बलिदान दिने चारैजना सहिदप्रति उच्च सम्मान प्रकट गर्दै उनीले देखाएको सपना र बाटोमा सरकार निरन

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २४७ पटक पढिएको
  • सदनमा सरकारमाथि विपक्षीको चौतर्फी प्रहार : सीमा विवाददेखि जनजीविकासम्म प्रश्नै–प्रश्न

    काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी सांसदहरूले सरकारमाथि चौतर्फी प्रश्न उठाएका छन्। प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिदेखि जनजीविकाका समस्या, सुशासन, कूटनीतिक मर्यादा, सामाजिक सद्भाव र दलित अधिकारसम्मका विषय उठाउँदै सांसदहरूले सरकारलाई जवाफदेही बन्न दबाब दिएका हुन्। बैठकमा बोल्ने अधिकांश विपक्षी सांसदहरूले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने र संसद्मा उठेका जनताका जल्दाबल्दा सवालमा सरकार गम्भीर बन्नुपर्ने माग गरे।बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले आफूलाई ‘एक्लो’ महसुस भएको बताएको प्रसंग उल्लेख गर्दै सरकारक

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १६४ पटक पढिएको
  • बोलबम यात्राका क्रममा सिराहामा ट्याक्टर दुर्घटना, १५ श्रद्धालु घाइते

    सिराहा / बोलबम यात्रामा सहभागी श्रद्धालु बोकेको ट्याक्टर सिराहामा दुर्घटनामा पर्दा १५ जना घाइते भएका छन्। घाइतेमध्ये धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सोमबार कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि उक्त दुर्घटना भएको हो। उतरवाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टरको ट्रेलरमा बोलबम श्रद्धालुहरू सवार थिए।प्रहरीका अनुसार स्कुलको गेटअगाडिको उकालोमा पुगेपछि ट्याक्टर अनियन्त्रित भई ट्रेलरसहित पल्टिएको थियो। दुर्घटनामा विभिन्न उमेर समूहका १५ जना श्रद

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १७५ पटक पढिएको
  • घरमा लुकाइएको पेस्तोल बरामद, मकवानपुरबाट १९ वर्षीय युवक पक्राउ

    मकवानपुर / मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट प्रहरीले घरभित्र लुकाएर राखिएको एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकबहादुर सिङतान पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा सोमबार प्रहरीले सिङतानको घरमा खानतलासी गर्दा बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइएको अवस्थामा पेस्तोल फेला पारेको हो।प्रहरीका अनुसार ‘ल्य। ०१७११०’ अंकित एक थान पेस्तोल र त्यससँग सम्बन्धित एक थान म्यागजिन बरामद गरिएको छ।बरामद गरिएको पेस्तोलको सम्बन्धमा थप अनुसन्धा

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १८८ पटक पढिएको
  • एनआरएनए सम्मेलनका लागि आयरल्याण्डमा पराजुली

    डब्लिन (आयरल्याण्ड) / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन आयरल्याण्ड पुगेका छन्।डब्लिनस्थित र्याडिसन होटलमा सोमबारदेखि सुरु हुने दुईदिने सम्मेलनमा पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। उनी आइतबार साँझ डब्लिन पुगेका थिए। उनलाई एनआरएनएका अध्यक्ष डा। हेमराज शर्मा लगायत पदाधिकारीहरूले स्वागत गरेका थिए।सम्मेलनमा युरोपसहित विश्वका विभिन्न देशबाट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० का पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १८३ पटक पढिएको
  • विपद्का घटना बढे, एकै दिन ४१ घटना

    काठमाडौँ। यही साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २० जना घाइते भएका छन् ।उक्त अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, चट्याङको एक, अतिवृष्टिका दुई र वन्यजन्तु आक्रमणको एक घटना भएका छन् । विपद्का घटनामा सहायताका निम्ति १७३ जना प्रहरी परिचालन भएका प्राधिकरणले जनाएको छ ।सर्पदंशका घटनामा २० जना घाइते भएका छन् । विपद्का घटनाबाट अनुमानित रु ३८ लाख ४७ हजार ५०० बराबरको क्षति भएको छ भने चार स्थानमा सडक अवरोध र एउटा चौपायाको ज्यान गएको छ ।यसैबीच

    • प्रकाशित मितिः साउन २५, २०८३
    • २६८ पटक पढिएको
  • झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

    भद्रपुर। जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त आवमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९००  मिटर मर्मतसम्भार गरिएको छ । उक्त कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आवमा छ वटा झोलुङ्गे, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ विद्यालयका पूर्वाधार, एउटा कभर्डहल तथा आठ अन्य भवन तथा पूर्वाधार निर्माण  भएका छन् । गत आवमा रु एक अर्ब ५१ करोड १४ लाख ७८ हजार विनियोजन भएकामा  रु एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको छ । 

    • प्रकाशित मितिः साउन २५, २०८३
    • २५५ पटक पढिएको
  • बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चितवन। महोत्तरीबाट काठमाडौँतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी ३५ वर्षीय एक युवकको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    • प्रकाशित मितिः साउन २५, २०८३
    • २४४ पटक पढिएको
  • देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बिपी राजमार्गमा आज बिहान ४ः०० बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।यसैगरी, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत साँ

    • प्रकाशित मितिः साउन २५, २०८३
    • २५२ पटक पढिएको
  • प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने

    काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।यस्तै, बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ ।त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ ।युवा, श्रम तथा रोजगारमन्

    • प्रकाशित मितिः साउन २५, २०८३
    • २४५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.