समाज

    Showing २७१-२८० of ११,१६२ items.
  • नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

    काठमाडौं / नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल)ले सडकखण्डको आवधिक मर्मत कार्यका लागि बोलपत्र आह्वान गरेपछि सम्भावित बोलपत्रदातालाई निर्माणस्थलको स्थलगत भ्रमण गराउनुका साथै प्रस्तावपूर्व छलफलसमेत गरेको हो ।एमसीए–नेपालका अनुसार प्रस्तावपूर्वको छलफलमा विभिन्न निर्माण कम्पनीका ३१ जना प्रतिनिधिको सहभागिता थियो । त्यसमध्ये १८ जना प्रतिनिधिले अनलाइनमार्फत तथा १३ जनाले प्रत्यक्ष रूपमा सहभागिता जनाएका थिए ।कार्यक्रमका क्रममा सम्भावित बोलपत्रदातालाई निर्माणस्थलको

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १४६ पटक पढिएको
  • २४ घण्टामा १ हजार १०३ चालक ट्राफिक कारबाहीमा

    काठमाडौं— काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १०३ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।मंगलबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६४ जना र सिसिटिभीमार्फत ६६ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, रातोबत्ती उल्लंघन गर्ने २६ जना चालकलाई पनि कारबाही गरिएको छ।यसैगरी, तीव्र गतिमा सवारी चलाउने १४४, हर्न निषेध उल्लंघन गर्ने ३८, लेन क्रस गर्ने ५६, सवारीको अवस्था ठीक नभएका ३४ र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने १६ जना चालक क

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ४५१ पटक पढिएको
  • पाँच वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । मंगलबार कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको हो । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन  “A Brief Technical Report on Addressing Human–Wildlife Conflict in Nepal: A National Strategy for Conflict Management, Mitigation

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ४१६ पटक पढिएको
  • २२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

    सर्लाही— जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठुलो परिमाणमा लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लाल बन्दी नगरपालिका–१ नवलपुरस्थित अञ्जली अस्पताल अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा डाबरीबाट लाल बन्दीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटोबाट गाँजा बरामद गरेको जनाएको छ ।अटोभित्र लुकाइछिपाई लैजाँदै गरिएको अवस्थामा पाँच वटा पोकामा राखिएको २२ किलो ८२० ग्राम गाँजा फेला परेको प्रह

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ४६९ पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् ।यस्तै, प्रधानमन्त्री बालेन शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेस गर्ने कार्यसूची छ ।बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।यसैग

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ४२७ पटक पढिएको
  • मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ०० पैसा र बिक्रीदर २०७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ४४९ पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं— देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको छ।हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा तथा कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा समेत मेघगर्जन तथा चट्या

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ४७२ पटक पढिएको
  • नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

    काठमाडौं / नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल  (बीजीएन)को  मन्दिर परिसरमा आज विशेष पूजा आयोजना गरि नागपञ्चमी मनाइएको हो । पूजाको नेतृत्व बीजीएनका गोर्खा मेजर मेजर किरण पुन एमभीओ र बीजीएन पण्डित झबिन्द्र घिमिरेले गरेका थिए । पूजामा बीजीएनका अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । हिन्दू धार्मिक मान्यताअनुसार नाग अर्थात् सर्प देवताको पूजा गर्दा घरपरिवारको सुरक्षा, सुख–शान्ति तथा कल्याण हुने विश्वास गरिन्छ । नाग पञ्चमी धार्मिक पर्वसँगै पर्यावरणीय महत्व बोकेको पर्वका रू

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २५९ पटक पढिएको
  • वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    काठमाडौं / वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउन सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पहलमा कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न कार्यदल गठन गरिएको हो । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट खारेजीमा परेको वीरगञ्ज चिनी कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय तथा यसअघि तयार भएका अध्ययन र प्रतिवेदनको समीक्षा गरी अब चाल्नुपर्ने कदम पहिचान गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।कार्यदललाई १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ३०३ पटक पढिएको
  • विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

    काठमाडौं / सर्वसाधारणको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध राष्ट्रिय उज्यालो युवा फ्रन्ट नेपालले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ।सोमबार काठमाडौंको माइतीघरमा उज्यालो नेपाल पार्टी समर्थित युवा सङ्गठनले भ्याटसम्बन्धी निर्णय फिर्ता लिन माग गर्दै अभियान सुरु गरेको हो। कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय उपमहासचिव जितराम लामाले उद्योगी तथा व्यवसायीबाट असुल हुन बाँकी डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नउठाउने तर सर्वसाधारणमाथि थप करको भार थोपर्ने सरकारी नीति जनविरोधी भएको बताए।उनले भने, ‘पछिल्लो समय सरकारको रवैया गरिब जनताको पक्षमा छैन । एकात

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २०२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.