समाज

    Showing 3,021-3,030 of 11,025 items.
  • लागू औषध खैरो हेरोइनसहित तीनजना पक्राउ

    काठमाडौं— प्रहरीले लागू औषध खैरो हेरोइनसहित तीनजना पक्राउ गरेको छ ।कैलालीको धनगढी उपमहानगरपालिका-९ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २७० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने २० वर्षीया पुष्पा रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बनगाउँ बैजनाथ टोलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र ओड र २६ वर्षीय डाइमण्ड शमसेर टम

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 526 पटक पढिएको
  • बाजुराको हिमालीमा कृषकलाई आधुनिक मिल वितरण

    बाजुरा— बाजुराको दुर्गम हिमाली गाउँपालिकामा कृषकलाई आधुनिक मिल वितरण गरिएको छ । रिरास परियोजना मार्फत उक्त मिल वितरण गरिएका हुन् । हिमाली गाउँपालिका वडा नं. ४,५,६ र ७ अगुवा कृषकहरूलाई विद्युतीय पल्टिक्रस प्रेसर, कम्बाइन राइस मिल र विद्युतीय घट्ट मेसिन कृषकलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।मिल वितरणले कृषकहरूलाई राहत मिल्ने रिरास परियोजना कृषि प्राविधिक खेम ओलीले बताए । कृषकलाई गाउँ घरमा घण्टौँ समय लागेर धान, गहुँ, मकै र कोदो पिस्न सजिलो हुने भएको हो ।विगत लामो समयदेखि कुटानी पिसानी विभिन्न समस्या झेल्दै आइरहेका कृषकलाई आधुनिक मिल पाएपछि सहज हुने गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर म

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 581 पटक पढिएको
  • मधेस आन्दोलनका सहिद परिवारद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण

    जनकपुर— मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेहरूले आफ्ना विभिन्न मागहरू तत्काल सम्बोधन गर्न माग गर्दै मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख र गृह सञ्चार तथा कानुन मन्त्रालयलाई सम्बोधन गर्दै बुझाएको ध्यानाकर्षण पत्रमार्फत एक हप्ताभित्र माग पूरा नभए शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।मुख्यमन्त्री कृष्ण यादवलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सहिद परिवार तथा घाइतेहरूले विगतदेखि नै आफ्ना समस्याहरू मौखिक रूपमा जानकारी गराउँदा समेत सम्बन्धित निकायबाट बेवास्ता हुँदै आएको गुनासो गरेका छन् । उनीहरूले मुख्यमन्त्री स्वयं तथा सम्बन्धित मन्त्री

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 462 पटक पढिएको
  • इरान–अमेरिका र इजरायलबीच युद्धविराम: एसियाली शेयर बजारमा उछाल, कच्चा तेलको मूल्यमा भारी गिरावट

    काठमाडौं— इरान–अमेरिका र इजरायलबीच दुई हप्ताको युद्धविराम भएको खबर सार्वजनिक भएपछि बुधबार बिहान एसियाली शेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ । मध्यपूर्वमा सैन्य तनाव कम भएको र हर्मुज जलमार्ग पुनः खोल्ने प्रतिबद्धता आएपछि कच्चा तेलको मूल्यमा पनि भारी गिरावट आएको छ ।जापानीज शेयरबजार निक्केई २२५ मा ५.२८ प्रतिशत (२,८२२.४४ अंक) को बढोत्तरी देखिएको छ भने दक्षिण कोरियाको कोस्पी ५.६१ प्रतिशत वा ३०८.११ अंकले बढेको छ । भारतको गिफ्ट निफ्टीपनि ३ प्रतिशतभन्दा बढीले बढेर २३,८४१ को स्तरमा पुगेको छ । अन्य क्षेत्रीय सूचकांकहरू जस्तै हङकङको ह्याङ सेङ ३.०४ प्रतिशत र ताइवान वेटेड ३.७२ प्रतिशतले बढेका छन् ।युद्धव

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 496 पटक पढिएको
  • नवौँ अन्तर्राष्ट्रिय भरौला गोल्ड कप २०२६ मा आरटी एफसीको विजयी सुरुआत

    सुनसरी— ‘नवौँ अन्तर्राष्ट्रिय भरौला गोल्ड कप २०२६’ मा आरटी एफसी, मलेसियाले विजयी सुरुआत गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।सुनसरीको बराहक्षेत्र–५, कलाबञ्जारस्थित ज।डे।जे। भरौला खेल मैदानमा जारी आफ्नो पहिलो खेलमै आरटी एफसीले यङ ब्रदर्स क्लब सुनसरीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।आरटी एफसीको जितमा विशाल भण्डारीले हेडरमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि विदेशी खेलाडी अब यो मिलेले अर्को गोल थप्दै जित सुनिश्चित गरे ।यस जितसँगै आरटी एफसी मलेसिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विदेशमा रहेर पनि नेपाली खेलकुद गतिविधिमा सक्रिय रहँदै आएको उक्त टोलीले यसअघि पनि विभिन्न अन्

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 555 पटक पढिएको
  • कम्पनी रजिष्ट्रार कार्यालयमा बिचौलियामाथि कडाइ, असम्बन्धित प्रवेश पूर्ण बन्द

    काठमाडौं— कम्पनी रजिष्ट्रारको कार्यालयले कार्यालय परिसरमा हुने बिचौलियाको प्रभाव नियन्त्रण गर्न कडा कदम चालेको छ। कार्यालयले असम्बन्धित व्यक्तिको प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउँदै सेवा प्रवाहलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने नीति अघि सारेको हो।कार्यालयले जारी गरेको सूचनाअनुसार कम्पनी स्थापना, प्रशासन र खारेजीसम्बन्धी सम्पूर्ण सेवा अब कम्पनी एडमिनिष्टर एण्ड म्यानेजमेन्ट इनफरमेसन सिस्टम (सी.ए.एम.आई.एस) मार्फत सञ्चालन हुनेछ। यस प्रणालीअन्तर्गत प्रत्येक कम्पनीका लागि छुट्टै डिजिटल खाता व्यवस्था गरिनेछ, जसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त गर्ने विश्वास गरिएको छ।सेवाक

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 564 पटक पढिएको
  • विकास, आर्थिक समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित

    काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।मंगलबार सिंहदरवारस्थित समितिको बैठककक्षमा समितिका जेष्ठ नागरिक महन्त ठाकुरको सभापतित्वमा बसेको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो ।सभापति ठाकुरले बैठकमा कृष्णप्रसाद पौडेललाई समितिको सभापति चयन गर्नको लागी एकमात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।पौडेललाई सभापति बनाउन नारायणदत्त भट्टको प्रस्ताव र जगत तिमल्सिनाको समर्थन रहेको थियो ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 179 पटक पढिएको
  • सबै समिति सदस्यहरुसँगको सहकार्य र समन्वयमा समितिलाई अघि बढाउने छु : सभापति चौधरी

    काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्वाचित भएकी छिन् ।मंगलबार बसेको समितिको बैठकले चौधरीलाई सभापतिमा चयन गरेको हो ।बैठकमा बोल्दै सभापति चौधरीले देश र जनताको हितमा नीति नियम कानुनहरु तर्जुमा गर्दा संविधानको मातहतमारही आवश्यक अध्ययन अनुसन्धान गरी गर्ने धारणा राखिन् ।सबै समिति सदस्यहरुसँगको सहकार्य र समन्वयमा समितिलाई अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरिन् ।उनले भनिन्,‘हुन त यस राजनीतिक यात्रामा म भन्दा अग्रज धेरै नै हुनुहुन्छ । हजुरहरुको प्रतिक्रिया देश र जनताको हितमा नीति, नियम कानुनहरु तर्जुमा गर्दा संविधानको मातहतमा रही आवश्यक अध्ययन अनुसन्धानगरी

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 226 पटक पढिएको
  • सङ्घीयता सबलीकरण समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित

    काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् ।मंगलबार समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रको सभापतित्वमा बसेको बैठकले नेपाली कम्युनिस्ट पार्टीकी राईलाई सभापतिमा चयन गरेको हो ।ज्येष्ठ सदस्य सभापति मिश्रले बैठकमा राईलाई समितिको सभापति चयन गर्नको लागि एक मात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरे ।उनले भने, ‘सभापतिमा निर्वाचित गरियोस् भन्ने एक मात्रै प्रस्ताव प्राप्त भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १ सय ५० को उपनियम ४ बमोजिम माननीय सदस्य जयन्तीदेवी राई यस सङ्घीयता सबलीकरण तथा राष्ट्रिय

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 224 पटक पढिएको
  • पेट्रोलियम पदार्थमा भन्सार महसुल र पूर्वाधार विकास कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय

    काठमाडौं— सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, मन्त्रिपरिषद् बैठकले सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको सरकारले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 538 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.