समाज

    Showing 9,711-9,720 of 11,082 items.
  • पृथ्वी राजमार्ग आठ घण्टापछि सञ्चालन‚ निकालियो भारतीय बस

    काठमाडौं–पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ । राजमार्ग गत शुक्रबार मस्र्याङ्दी नदीमा दुर्घटनाग्रस्त भएको भारतीय यात्रु बस निकाल्नका लागि आज बिहानदेखि बन्द गरिएको थियो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा पोखराबाट काठमाडौं आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनाग्रस्त भएको थियो ।  जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार आज बिहान सडक खुलाउनेगरी काम थालिएको भएपनि क्रेनको हुक भाँचिएपछि केही ढिलाइ भएको हो । बुम पुनः जडान गरी बस सफलतापूर्वक निकालिएपछि यातायात सेवा

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 509 पटक पढिएको
  • यी हुन् भारतमा बस दुर्घटनामा घाइते भएका नेपाली

     काठमाडौँ- नेपाली तीर्थयात्री सवार भारतीय बसमा रहेका घाइतेको पहिचान खुलेको छ। बाराबाट भारतको झारखण्ड राज्यमा अवस्थित बाबाधाम देवघरको लागि हिँडेको नेपाली तीर्थयात्रीहरु चढेको बस आइतवार बिहान बिहारको समस्तीपुरको एनएच (नेसनल हाइवे) २८ मा दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ।तीब्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो। बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।दुर्घटनालगत्तै मुसरीघरारी थानाबाट पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पुर्‍याएका थिए। भारतीय प्रहरीका अनुसार घाइतेहरूमध्ये २० जनाल

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 485 पटक पढिएको
  • रामेछाप दोरम्बा पहिरो : शव परीक्षण गरी परिवारलाई बुझाइयो

    रामेछाप- रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ मा  गएराति गएको पहिरोमा परी  मृत्यु भएका ६ जनाको शव घटनास्थमै परीक्षण गरी परिवारलाई बुझाइएको छ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो।हराइरहेका अन्य चारजनाको खोजी भइरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए। पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भइरहेको उनले बताए।पहिरोमा परी शैलुङ(३ की ३० वर्षीया चण्डिका श्रेष्ठ, उनका १८ महिने छोरा आयुष, सोही वडाका क्रमशः ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीया सन्दीप पहरी, ११ वर्षीय

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 476 पटक पढिएको
  • सर्पले डसेर दुई बालिकाको मृत्यु

    कञ्चनपुर- कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गौरीगंगा नगरपालिका–७ महुलियाका स्थान घर्तीमगरका दुई छोरीको मृत्यु भएको हो।घर्तीमगरका ७ वर्षीया छोरी काजल र ४ वर्षीया छोरी निताको सर्पले डसेर मृत्यु भएको हो। शुक्रबार राति १ बजे सुतिरहेका बेला सर्पले उनीहरुलाई डसेको थियो। उनीहरूसँगै सुतेकी हजुर आमा मेनुकालाई पनि सर्पले डसेको थियो। उनको अवस्था सामान्य छ। मेनुकाको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।सुतिरहेका बेला राति सर्पले डसेपछि उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। बालिकाको उपचारको क्रममा अस्पतालमा शनिबार बिहान मृत्यु

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 431 पटक पढिएको
  • मर्स्याङ्दी नदी बस दुर्घटना : भारत लगियो शव

    काठमाडौँ-  बस सडकबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका २७ मध्ये २५ जना भारतीयको शव भारतीय वायुसेनाको जहाजमार्फत लगिएको छ।शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दसर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको हो। शनिबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थल आइपुगेको भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमानले २५ वटा शव भारत लगेको हो । चालक र सहचालक उत्तर प्रदेश गोरखपुर घर भएकाले शव बहानमार्फत पठाइएको छ ।भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले समेत यही विमानमार्फत भारत फर्किएकी छिन् । पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबु

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 448 पटक पढिएको
  • पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

    काठमाडौँ- सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । ब्रह्मपुरी–२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको हो ।घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनलाई  स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन भने नसकिएको उनले बताए ।

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 593 पटक पढिएको
  • मुस्ताङमा गएको हिमपहिरो थाल्यो बाग्न

    काठमाडौँ-  मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी हिमालनजिकै हिमपहिरो खस्दा स्थानीय छिप्लुङ खोला थुनिएको छ। उक्त खोला वडा नम्बर २ मै पर्ने बोक्से खोलामा पुगेर मिसिन्छ।वडा नम्बर २ का अध्यक्ष गौतम शेरचनले दिएको जानकारी अनुसार  किनारमा रहेका बस्तीहरूलाई सुरक्षित ठाउँतर्फ अवतरण गराउने काम भइरहेको छ। मुस्ताङको थासाङ गाउँपालिकामा हिमपहिरो, छिप्लुङ खोला थुनियो। बोक्से खोलामा पानी नआएपछि निरीक्षणका लागि प्रहरीसहितको टोली पुग्दा हिमपहिरोले थुनिएको भेटिएको थियो। गाउँपालिकाले सो ठाउँमा गएको हिमपहिरोको भिडिओ सार्वजनिक गरेको छ। भिडिओमा हिमपहिरोले खोला थुनेको देखिन्छ। 

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 460 पटक पढिएको
  • कैलालीमा १५० घर डुबानमा, १९ परिवार विस्थापित

    काठमाडौं— बुधबार र बिहीबारको वर्षाले कैलालीका विभिन्न बस्ती डुबानमा परेका छन् ।  एक हजार ५८ घरधुरी डुबानमा परेकोमा १९ घरधुरीका एकसय दुई व्यक्ति विस्थापित भएका प्रशासनले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाको ३, ४, ५, ८, ७ र ९ नम्बर वडा, घोडाघोडी नगरपालिकाको वडा ५ र ९, गौरीगङ्गा नगरपालिका–९ र कैलारी गाउँपालिका–५ का बस्ती डुबानबाट प्रभावित भएको छ । भजनीका १४ र कैलारीका पाँच परिवार विस्थापित भएका हुन् ।बाढीले भजनीको जनजीवन प्रभावित बनेको छ । तस्बिर : झलनाथ खनाल / राससविस्थापित कतिपय परिवार अग्लो भागमा रहेको हुलाकी राजमार्ग खण्डमा त्रिपाल टाँगेर बसेका छन् । कैलारीक

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 525 पटक पढिएको
  • 'सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा फैसला सर्‍यो

    काठमाडौँ- ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा फैसलाको निसु सरेको छ । बिहीबार सुनाउने भनिएको फैसला भदौ २० गतेका लागि सरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले बताए । यसअघि बहस सकेर सर्वोच्चले आज ९भदौ ६० गतेका लागि निसु तोकेको थियो। सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठित ९ सदस्यीय बृहत‍्पूर्ण इजलासले सुनुवाइ सकेर निसु तोकेको थियो । उक्त इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गरेको  थियो । सबै पक्षको बहस नोट पेस भएकाले बिहीबार फैसला हुनसक्ने सम्भावना रहेको सर्वोच्च अदालतले जनाएको छ। प्रधानन्यायाधीश श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान स

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 458 पटक पढिएको
  • सिधाकुराका प्रकाशक पक्राउ

    काठमाडौँ- सिधाकुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलले प्रकाशन गरेको ‘डार्क फाइल’ रिपोर्टमा सूचना दिने राजकुमार तिमल्सिना पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ तिमल्सिनालाई पक्राउ गरेको हो। उनलाई पेप्सिकोलास्थित डेराबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। उनलाई बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए। बैंकिङ कसुर बाहेक उनीविरुद्ध अन्य दुई/तीन वटा कसुरमा मुद्दा परेको र त्यसमाथि पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय का

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 459 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.