समाज

    Showing 9,921-9,930 of 11,082 items.
  • हात्ती आएको सूचना दिन झापाको बाहुनडाँगीमा ‘साइरन’ जडान

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका –४ मा हात्ती आएको जानकारी दिन ‘साइरन’ मेसिन जडान गरिएको छ । बर्सौँ देखि हात्ती आतङ्कको चपेटामा परेको बाहुनडाँगीमा भारतबाट हात्ती आएको स्थानीयलाई जानकारी दिनका लागि बाहुनडाँगी बजारमा  ‘साइरन’ दिने मेसिन जडान गरिएको हो ।साइरनको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । उक्त साइरन उज्यालो नेपालका पूर्व अध्यक्ष तथा स्वयंसेवक रमेश थापाले  मेचीनगर –४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोग स्वरुप प्रदान गरेका थिए । ब्याट्री, प्यानल बक्स, तार र साइरन गरी करिव ६० हजार मुल्य बराबरको साइरनले बाहुनडाँगी बजार आसपास एक कि

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 160 पटक पढिएको
  • निहारिकालाई ५ लाख सहयोग गर्दै मधेश प्रदेश

    काठमाडौँ / ‘कुमारी आमा’ निहारिका राजपुतलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आरोपी शिवराज श्रेष्ठ र आफ्ना छोराको डिएनए परीक्षण हुनुपर्ने मागसहित कानूनी लडाइ लडिरहेकी उनलाई मधेश सरकारले सहयोग गर्ने भएको हो ।मधेश प्रदेशको अर्थमन्त्री शैलेन्द्र साहका अनुसार मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार न्यायका लागि संघर्ष गरिरहेकी निहारिकालाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 292 पटक पढिएको
  • हाइड्रोपावरको सामग्री चोरी गर्ने तीन युवक पक्राउ

    सोलुखुम्बु  / सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –२ र ३ नम्बर क्षेत्रमा निर्माणाधीन बेनी हाइड्रोपावर आयोजनाको सामग्री चोरी गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई  पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोलुदूधकुण्ड नगरपालिका –११ का ३५ वर्षीय कुलबहादुर राई, सोखुदूधकुण्ड –३ का ३२ वर्षीय दावा तामाङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका –२ का ३२ वर्षीय भलाकाजी तामाङ रहेका छन् ।आयोजनाको हेडबक्स रहेको स्थान बेनीबाट मङ्गलबार राति फलामको पाताहरू गाडीमा राखेर लैजाने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए । शाहका अनुसार प्रहरीले

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 169 पटक पढिएको
  • आलु र मासुमा आत्मनिर्भर बन्दै ओखलढुङ्गा

    ओखलढुङ्गा / प्रदेश १ को पहाडी जिल्ला ओखलढुङ्गा आलु र मासुमा आत्मनिर्भर बन्दैगएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको आलु र बाख्रा जोन कार्यक्रम सञ्चालनमा आएसँगै ओखलढुङ्गा आलु र मासुमा आत्मनिर्भर बन्दैगएको हो । ओखलढुङ्गाको माथिल्लो क्षेत्रलाई समेटेर आलु र तल्लो भूभागमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको छ ।  सिद्धिचरण नगरपालिकाको वडा नम्बर ५, ६, ७, मोलुङ गाउँपालिकाको वडा नम्बर ६, ७, ८ र खिजिदेम्बा गाउँपालिकाको वडा नं. ६, ७, ८, ९ मा करिब तीन वर्षदेखि आलु जोन कार्यक्रम सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई ओखलढुङ्गाले जना

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 304 पटक पढिएको
  • बझाङमा एकै घरका तीन जना झुन्डिएको अवस्थामा मृत फेला

    बझाङ / बझाङमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीका अनुसार बुंगल नगरपालिका –९ स्थित रारुकी २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । गएराति मात्रै गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएका बताइएको छ । घटनाको अनुसन्धानका लागि चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 239 पटक पढिएको
  • च्याउमा आत्मनिर्भर बन्दै झापा

    बिर्तामोड  / कनकाई नगरपालिका –६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । उनले च्याउका झुप्पा बेचेरै वार्षिक छ लाख रुपैयाँ मुनाफा आर्जन गर्दै आएका छन् ।एघार वर्षअघि आफूसँग भएको रु पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको रु २५ हजार लगानी गरेर बनाएको एउटा टहराबाट उनले च्याउखेती सुरु गरेका थिए । एउटा टहरामा चार सय ५० पोका च्याउले आम्दानी दिन सुरु गरेसँगै उनमा च्याउखेती प्रतिको उत्साह बढ्यो ।थप डेढ बिघा जमिन लिजमा लिएर १० वटा टहरामा व्यावसायिक खेती गरे । उनले हाल १०  टहरामा सात हजार पोका च्याउको व्यावसायिक खेती गरिरहेका छन् । दधिराम जस्तै झापाका दुई द

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 319 पटक पढिएको
  • पाँचथरमा सुत्केरीको मृत्युबारे छानबिन गर्न समिति गठन

    पाँचथर / पाँचथरको गणेशमान सिंह सामुदायिक अस्पतालमा प्रसूति गराएकी महिलाको मृत्युपछि उक्त घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आफन्त र अस्पताल सञ्चालकसहित बसेको सर्वपक्षीय बैठकले पाँचथर अस्पतालका निमित्त प्रमुख बरुण अग्रवालको संयोजकत्वमा समिति गठन गरेको हो । शनिबार सो अस्पतालमा सुत्केरी भएकी फिदिम –६ की १९ वर्षीया करिना फागोको आइतबार मृत्यु भएको थियो । परिवार तथा आफन्तले अस्पताल तथा स्वास्थ्यकर्मीको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । बैठकले मृतकका परिवारलाई अस्पतालले १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति गरेको छ । सो सहमतिसंगै आफन्त

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 238 पटक पढिएको
  • उर्लाबारीबाट लागूऔषध सहित चार जना पक्राउ

    बिर्तामोड / मोरङको उर्लाबारी नगरपालिका –२ स्थितबाट लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका –२ का २० बर्षीय नवीन पुरी, उज्वल थापा, २८ वर्षीय सुमित राई र उर्लाबारी –३ का रकि धिमाल रहेका छन् । मंगलबार बेलुका साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट निषेधित औषधि ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेट बरामद गरेको छ । उनीहरूको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।&nb

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 220 पटक पढिएको
  • ७३ दिनपछि अमृताको दाहसंस्कार

    बुटवल / रहस्यमय ढंगले ज्यान गुमाएकी रूपन्देहीकाे तिलोत्तमा नगरपालिका –२ जानकीनगरकी अमृता खत्री टण्डनको दाहसंस्कार गरिएको छ ।माइती र घर पक्षबीच बिहीबार सहमति जुटाएपछि ७३ दिनपछि शुक्रबार तिलोत्तमा ३ स्थित मगरघाटमा माइती पक्षले दाहसंस्कार गरेका हुन् ।विभिन्न चरणमा भएको छलफलपछि बिहीबार दुवै पक्षबीच सहमति जुटेको हो । जस अनुसार घर पक्षले अमृताको नाममा कुनै काम गर्नेगरी अक्षयकोष बनाउने र छोराको शिक्षा दिक्षाको लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिने सहमति भएको छ ।गएको चैत ३० गते राति अमृताको शंकास्पद मृत्यु भएपछि माइती पक्ष आन्दोलनमा उत्रिएको थियो । लामो समय आन्दोलनमा उत्रिएपछि पनि माग सुनुवाइ

    • प्रकाशित मितिः असार १०, २०७९
    • 234 पटक पढिएको
  • बलात्कारविरुद्ध माइतीघरमा ‘रेप निड जस्टिस’ समूहद्वारा प्रदर्शन

    काठमाडौँ / काठमाडौँको माइतीघरमा ‘रेप निड जस्टिस’ समूहले बलात्कारविरुद्ध प्रदर्शन गरेको छ ।उक्त समूहले “बलात्कारमा हदम्याद हटाऊ” भन्ने मूल नाराका साथ बलात्कारीले सजाय पाउनैपर्ने र पीडितले न्याय पाउनैपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । साथै, उनीहरूले ‘पेन्ट मि रेड’ अभियानअन्तर्गत यौन दुर्व्यवहारमा परेकाहरूले संयुक्त हस्ताक्षर गरी प्रतीकात्मक रूपमा शरीरमा रातो पोतेरसमेत विरोध जनाएका छन् ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 287 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.