शिक्षा

    Showing 361-370 of 776 items.
  • पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ः विभिन्न पाठ्यक्रम समसामयिक बनाउन निर्देशन

    काठमाडौँ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले माध्यमिक तह (कक्षा ९–१०) को इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी बनाउन पाठ्यक्रम विकास केन्द्रलाई १५ दिनभित्र स्वीकृतिका लागि सिफारिस गर्न निर्देशन दिएको छ । परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बुधबार बसेको बैठकले कक्षा ९ र  १० को उक्त दुई विषयका पाठ्यक्रमका विषयवस्तुलाई दैनिक जीवनसँग जोडी स्थानीय विषयसँग तादाम्यता मिलाउन र विद्यार्थीको दृष्टिकोणबाट पाठ्यक्रम निर्माण गर्नेलगायत सुझाव समेट्नुपर्ने निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।  ब

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 365 पटक पढिएको
  • नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय

    गण्डकी । पोखरा विश्वविद्यालयले नयाँ छात्रावास बनाउने तयारी सुरु गरेको छ । पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा छात्रावास निर्माण गर्ने तयारी थालिएको हो ।नयाँ छात्रावास भवन एक सय विद्यार्थी क्षमताको पाँचतल्ले हुने र पहिलो तल्ला शिक्षण अस्पतालमा कार्यरत रेसिडेन्ट नर्सहरूको आवासका रूपमा प्रयोग गर्ने योजना रहेको विश्वविद्यलायका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए । विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण अघि बढाउँदै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सम्बन्धमा पेस कन्सल्टेन्ट प्रालिसँग ठेक्का सम्झौता

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 340 पटक पढिएको
  • दक्षिण कोरिया मन्त्रीले राजिनामा दिने

    दक्षिण कोरियाका यातायातमन्त्रीले राजीनामा दिने घोषणा गरेका छन्। १७९ जनाको ज्यान जानेगरी जेजु एयरको विमान दुर्घटनाको जिम्मेवारी लिँदै उनले राजीनामा गर्ने बताएका हुन्।एजेन्सी 

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 406 पटक पढिएको
  • मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा पुन: पोखरेल

    विराटनगर : सुभाषश्री पोखरेल दाेस्राे कार्यकालका लागि मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् ।उनलाई विश्वविद्यालयका कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपकुलपतिमा नियुक्त गरेका हुन् ।नियुक्ती पछि उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पद तथा गोपनियताको शपथ ग्रहण पनि गरेका छन् ।शपथ ग्रहण समारोहमा प्रदेशका सामाजिक विकास मन्त्री एवं सो विश्वविद्यालयका सहकुलपति पाँचकर्ण राई, विश्व विद्यालयकाका पदाधिकारी, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।पोखरेलको कार्यकाल चार वर्षको रहनेछ ।

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 154 पटक पढिएको
  • सुकुना माबिमा सुकुना मोडल यूनाइटेड नेशन कार्यक्रम

           बिराटचौक :माेरङकाे सुन्दरहरैँचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयमा सुकुना मोडल यूनाइटेड नेशन (एस.एम.यु.एन) कार्यक्रम बुधबारदेखि शुरू भएको छ ।  संयुक्त राष्ट्र संघको नमुना अभ्यास गराउने उद्देश्यका साथ कार्यक्रम भएको हाे ।  तीनदिन सम्म आयोजना हुने कार्यक्रममा १ सय विद्यार्थीले सहभागिता जनाएका छन् । नमुना अभ्यास कार्यक्रममा संयुक्त राष्ट्र संघको अवधारणा र अभ्यासको विषयमा विद्यार्थीले ज्ञान हासिल गर्ने उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 207 पटक पढिएको
  • आमा–छोरासँगै दिक्षित हुने तयारीमा

    काठमाण्डौ  ।   त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औं दिक्षान्त समारोहको तयारी गरिरहेको छ । यही पुस १३ गते( दिसम्बर२८ )हुने दिक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरु आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन् ।सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भरेका आधारमा पोशाकको जोहो गरिरहेका छन् । यसै सिलसिलामा सँगै दिक्षित हुने तयारीमा रहेका आमा र छोराले खुशी साटेका छन् ।उमेरले ५० नाघेकी लक्ष्मी पौडेल क्षेत्री(सिलवाल)र छोरा अभिनव सिलवाल एकस

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 225 पटक पढिएको
  • शिक्षा सन्देशमा ‘बुक फ्री फ्राइडे’ उत्सवमा

    बेलबारी   ।  मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश अंग्रेजी विद्यालयले आफ्नो नविनतम ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत विविध रोचक गतिविधिहरूको आयोजना गर्दै विद्यार्थी र समुदायलाई शिक्षाको नयाँ आयाममा आकर्षित गर्न थालेको छ । सोही अबसरमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले तीन स्तरमा विभाजन गरी वक्तृत्वकला प्रतियोगिताको फाइनल राउन्डमा सहभागीता जनाएका छन ।  प्रतियोगिताबाट हरेक समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान जित्ने विजेताहरू छनोट गरिए। विद्यार्थीहरूले आफ्नो आत्मविश्वास र सिर्जनात्मकता प्रदर्शन गर्दै उत्कृष्ट क्षमताहरू देखाएका छन ।सिङ्गिङ र डान्सिङ आइडल प्रतियो

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 386 पटक पढिएको
  • बेलबारीको शिक्षा सन्देश र पोखराको नेपाल पर्यटन तथा होटल ब्यबस्थापन कलेजबीच शैक्षिक सहकार्यका लागि सम्झौता

    मोरङ  ।  मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश अंग्रेजी स्कूल,  र पोखरामा रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन कलेज (एनटीएचएमसि  ) बिच ऐतिहासिक सम्झौता भएको छ ।विद्यार्थीहरूको समग्र विकास, व्यवहारिक सीपको उन्नयन, र शैक्षिक अवसरहरूको विस्तारका लागि भएको सम्झौतामा दुबै पक्षबाट हस्ताक्षर गरिएको छ । सो सम्झौताले पर्यटन, आतिथ्य सेवा, र यात्रा व्यवस्थापनका क्षेत्रमा शैक्षिक अनुभव र सीपहरूलाई एकीकृत गरी विद्यार्थीहरूलाई व्यावसायिक जीवनका लागि तयार पार्ने उद्देश्य राखिएको छ।सम्झौताअनुसार, शिक्षा सन्देशका विद्यार्थीहरूले (एनटीएचएमसि)  सँगको सहकार्यबाट विविध फाइदा पाउनेछन्।

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 340 पटक पढिएको
  • त्रिभुवन बिश्वबिद्यालयले स्वर्ण दींक्षान्त समारोह मनाउने

    काठमाण्डौ   ।   त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५० औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ ।समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिए । उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदैछन् ।

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 338 पटक पढिएको
  • प्रचण्ड भन्छन्: विदेशी विद्यार्थी आकर्षित गर्ने शिक्षा प्रणाली लागू पर्नुपर्छ

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समग्र शिक्षा प्रणालीमा समस्याहरू विद्यमान रहेको बताएका छन्। शुक्रबार निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले निजी विद्यालयले प्रदान गरेको शिक्षामा मात्र नभइ समग्र सार्वजनिक शिक्षा प्रणालीमा पनि समस्याहरू विद्यमान रहेको बताएका हुन्।देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै शिक्षामा समता,समावेशिता र सामाजिक न्यायको सुनिश्चितता गर्ने प्रयास गरिएको उनको भनाइ छ। 'संविधानले शिक्षालाई आधारभूत मानव अधिकारको रूपमा सुनिश्चित गरेको छ,'उनले भने,'आध

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 580 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा