शिक्षा

    Showing ५९१-६०० of १,००९ items.
  • सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

    सोलुखुम्बु । जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् । जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन । तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन् । आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ४५६ पटक पढिएको
  • लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा

    रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ । लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रुपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो ।रामपुर–४ खोप्टारमा करिब दुई सय वर्ष पुरानो उक्त धर्मशालाको पुनर्निर्माणपश्चात् रामपुर नगरपालिका, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, सरोकारवालालगायतको पहलमा सङ्ग्रहालय स्थापना गरिएको हो । गाउँघरमा प्रचलनमा रहेका पुराना ऐतिहासिक वस्तु तथा विभिन्न जातजातिका वेशभूषा सङ्ग्रह गरी यहाँ राखिएको लक्ष्मीनारायण पाटी सङ्ग्रहालय समितिका अध्यक्ष कविता मल्लले जानकारी दिइन् ।विभिन्न व्यक्तिबाट प्राप्त भएका सामग्री सङ्कलन गरी सङ्ग्रहा

    • प्रकाशित मितिः पुस २६, २०८१
    • ३७५ पटक पढिएको
  • गाउँको विद्यालयः जहाँ शहरका विद्यार्थी पढ्छन्

    ढोरपाटन (बागलुङ) । बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् । गाउँमा जनसङ्ख्या खट्दै गएपछि विद्यालयमा विद्यार्थीसमेत घट्दै गएका छन् तर जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयमा भने त्यसको कुनै असर परेको छैन । बरु बजारबाट विद्यार्थी गाउँको विद्यालयमा पढ्न आउँछन् । पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा विद्यार्थीको चाप बढ्दो छ । ब

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ४१६ पटक पढिएको
  • पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ः विभिन्न पाठ्यक्रम समसामयिक बनाउन निर्देशन

    काठमाडौँ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले माध्यमिक तह (कक्षा ९–१०) को इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी बनाउन पाठ्यक्रम विकास केन्द्रलाई १५ दिनभित्र स्वीकृतिका लागि सिफारिस गर्न निर्देशन दिएको छ । परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बुधबार बसेको बैठकले कक्षा ९ र  १० को उक्त दुई विषयका पाठ्यक्रमका विषयवस्तुलाई दैनिक जीवनसँग जोडी स्थानीय विषयसँग तादाम्यता मिलाउन र विद्यार्थीको दृष्टिकोणबाट पाठ्यक्रम निर्माण गर्नेलगायत सुझाव समेट्नुपर्ने निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।  ब

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ४६१ पटक पढिएको
  • नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय

    गण्डकी । पोखरा विश्वविद्यालयले नयाँ छात्रावास बनाउने तयारी सुरु गरेको छ । पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा छात्रावास निर्माण गर्ने तयारी थालिएको हो ।नयाँ छात्रावास भवन एक सय विद्यार्थी क्षमताको पाँचतल्ले हुने र पहिलो तल्ला शिक्षण अस्पतालमा कार्यरत रेसिडेन्ट नर्सहरूको आवासका रूपमा प्रयोग गर्ने योजना रहेको विश्वविद्यलायका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए । विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण अघि बढाउँदै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सम्बन्धमा पेस कन्सल्टेन्ट प्रालिसँग ठेक्का सम्झौता

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ४३८ पटक पढिएको
  • दक्षिण कोरिया मन्त्रीले राजिनामा दिने

    दक्षिण कोरियाका यातायातमन्त्रीले राजीनामा दिने घोषणा गरेका छन्। १७९ जनाको ज्यान जानेगरी जेजु एयरको विमान दुर्घटनाको जिम्मेवारी लिँदै उनले राजीनामा गर्ने बताएका हुन्।एजेन्सी 

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ५०९ पटक पढिएको
  • मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा पुन: पोखरेल

    विराटनगर : सुभाषश्री पोखरेल दाेस्राे कार्यकालका लागि मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् ।उनलाई विश्वविद्यालयका कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपकुलपतिमा नियुक्त गरेका हुन् ।नियुक्ती पछि उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पद तथा गोपनियताको शपथ ग्रहण पनि गरेका छन् ।शपथ ग्रहण समारोहमा प्रदेशका सामाजिक विकास मन्त्री एवं सो विश्वविद्यालयका सहकुलपति पाँचकर्ण राई, विश्व विद्यालयकाका पदाधिकारी, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।पोखरेलको कार्यकाल चार वर्षको रहनेछ ।

    • प्रकाशित मितिः पुस ११, २०८१
    • २५० पटक पढिएको
  • सुकुना माबिमा सुकुना मोडल यूनाइटेड नेशन कार्यक्रम

           बिराटचौक :माेरङकाे सुन्दरहरैँचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयमा सुकुना मोडल यूनाइटेड नेशन (एस.एम.यु.एन) कार्यक्रम बुधबारदेखि शुरू भएको छ ।  संयुक्त राष्ट्र संघको नमुना अभ्यास गराउने उद्देश्यका साथ कार्यक्रम भएको हाे ।  तीनदिन सम्म आयोजना हुने कार्यक्रममा १ सय विद्यार्थीले सहभागिता जनाएका छन् । नमुना अभ्यास कार्यक्रममा संयुक्त राष्ट्र संघको अवधारणा र अभ्यासको विषयमा विद्यार्थीले ज्ञान हासिल गर्ने उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः पुस ११, २०८१
    • ३०१ पटक पढिएको
  • आमा–छोरासँगै दिक्षित हुने तयारीमा

    काठमाण्डौ  ।   त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औं दिक्षान्त समारोहको तयारी गरिरहेको छ । यही पुस १३ गते( दिसम्बर२८ )हुने दिक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरु आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन् ।सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भरेका आधारमा पोशाकको जोहो गरिरहेका छन् । यसै सिलसिलामा सँगै दिक्षित हुने तयारीमा रहेका आमा र छोराले खुशी साटेका छन् ।उमेरले ५० नाघेकी लक्ष्मी पौडेल क्षेत्री(सिलवाल)र छोरा अभिनव सिलवाल एकस

    • प्रकाशित मितिः पुस ९, २०८१
    • ३२१ पटक पढिएको
  • शिक्षा सन्देशमा ‘बुक फ्री फ्राइडे’ उत्सवमा

    बेलबारी   ।  मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश अंग्रेजी विद्यालयले आफ्नो नविनतम ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत विविध रोचक गतिविधिहरूको आयोजना गर्दै विद्यार्थी र समुदायलाई शिक्षाको नयाँ आयाममा आकर्षित गर्न थालेको छ । सोही अबसरमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले तीन स्तरमा विभाजन गरी वक्तृत्वकला प्रतियोगिताको फाइनल राउन्डमा सहभागीता जनाएका छन ।  प्रतियोगिताबाट हरेक समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान जित्ने विजेताहरू छनोट गरिए। विद्यार्थीहरूले आफ्नो आत्मविश्वास र सिर्जनात्मकता प्रदर्शन गर्दै उत्कृष्ट क्षमताहरू देखाएका छन ।सिङ्गिङ र डान्सिङ आइडल प्रतियो

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ५३० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.