शिक्षा

    Showing ६३१-६४० of १,००९ items.
  • बीपी कोइराला राष्ट्रिय पुरस्कार चार जनालाई

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८० चार जनालाई प्रदान गरेको छ । आइतबार बिहान काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो ।पुरस्कृत चारै जनालाई  प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका थिए । राजनीतिकतर्फ किशोरकुमार अधिकारी, होमनाथ दाहाल र साहित्यिक विधातर्फ प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. हरिप्रसाद शर्मा पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको छ।

    • प्रकाशित मितिः साउन ६, २०८१
    • ६५३ पटक पढिएको
  • भानुजयन्तीमा शुभकामना दिँदै राष्ट्रपतिले भने- चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्नुपर्छ

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।२११औँ भानु जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उल्लेख गरेका छन् ।आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त

    • प्रकाशित मितिः असार २९, २०८१
    • ३६७ पटक पढिएको
  • वेदान्त विभागमा आयोजित भानुजयन्ती समारोहको कविता वाचनमा टीका अधिकारी प्रथम

    काठमाडौं— नेपाल संस्कृत विश्वविद्यालयान्तर्गत वाल्मीकि विद्यापीठको शाङ्कर वेदान्त-विभागले भानुजयन्तीको पूर्वसन्ध्यामा भानुभक्तीय रचना वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।शाङ्कर वेदान्तविभागका विभागाध्यक्ष प्रा.डा. सुमोदवर्धन कौडिन्न्यायनको अध्यक्षतामा भएको कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल प्रमुख अतिथि र समसामयिक नेपाली साहित्यका कवि, समालोचक, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वप्राज्ञ प्रा. डा. देवी नेपाल विशिष्टातिथिको रुपमा सहभागी थिए । २११ ओैँ भानुजयन्तीका अवसरमा आयोजित-भानुभक्तीय रचना वाचन प्रतियोगितामा १८ जना विद्यार्थीहरूले भाग लिएका थिए भने २० जना प्राध्यापक

    • प्रकाशित मितिः असार २९, २०८१
    • ५३५ पटक पढिएको
  • एसइई पूरक परीक्षाको तालिका सार्वजनिक

    काठमाण्डौ  ।  परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गते देखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको हो ।२०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा भाग लिन पाउने जनाएको छ ।

    • प्रकाशित मितिः असार १९, २०८१
    • ४९० पटक पढिएको
  • एसईई फेल भएपछि दुई विद्यार्थीले आत्महत्या गरे

    काठमाडौं— एसईई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका– २ को नीलकण्ठेश्वर माविबाट एसईई परीक्षामा सहभागी १६ वर्षीया जेनिशा बुढाथोकीले आत्महत्या गरेकी छिन् ।उनले बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेनिशाले आफ्ना अभिभावकलाई सुसाइट नोटमा परीक्षा बिग्रिएकै कारण आफूले आत्महत्याको बाटो रोज्न बाध्य भएको लेखेकी छिन्। त्यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका– ३ का आशिष घिमिरेले आफ्नै कोठामा पासो लगाएर देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार

    • प्रकाशित मितिः असार १५, २०८१
    • ५२८ पटक पढिएको
  • एसईईमा दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

    काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् ।शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको हाे ।यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ । 

    • प्रकाशित मितिः असार १५, २०८१
    • ७१४ पटक पढिएको
  • कुन प्रदेशको एसईईको नतिजा कस्तो (सूचीसहित)

    काठमाडौं— राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालयले बिहीबार माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । गत वर्षको चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।बोर्डले सार्वजनिक गरेको सातै प्रदेशको नतिजा अनुसार कोशी प्रदेशमा ७५ हजार ९८८ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । परीक्षामा सहभागीमध्ये ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् ।मधेस प्रदेशबाट ७९ हजार ५९२ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए भने ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) पाएका छन् ।बागमती प्रदेशबाट ९९ हजार ८७२ जना विद्यार्थी परीक्षामा सहभागी भएक

    • प्रकाशित मितिः असार १३, २०८१
    • ७८३ पटक पढिएको
  • एसईईको नतिजा आज सार्वजनिक नहुने

    काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोली सार्वजनिक हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले बिहीबार अपरान्ह ४ बजे नतिजा सार्वजनिक गर्ने जनाएको छ।यसअघि आज सार्वजनिक तयारी थियो । तर, प्राविधिक समस्याका कारण भोली नतिजा सार्वजनिक गर्न लागिएको हो । यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।गत चैत १५ गते सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए ।

    • प्रकाशित मितिः असार १२, २०८१
    • ४९४ पटक पढिएको
  • एसईईको नतिजा बिहीबारसम्ममा आउने

    काठमाडौं— राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको एसईई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ।कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ।परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित

    • प्रकाशित मितिः असार ११, २०८१
    • ७७२ पटक पढिएको
  • यसरी हेर्न सकिन्छ यो वर्षको एसईईको नतिजा

    काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले  सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने निम्न व्यवस्थाहरू गरेको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभीआरबाट प्रकाशित गर्ने भएको जनाएको हो । 

    • प्रकाशित मितिः असार १०, २०८१
    • ५२९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.