शिक्षा

    Showing ७७१-७८० of १,००९ items.
  • त्रिवि सेवाका पदाधिकारी विरुद्ध अख्तियारले गर्यो मुद्दा दायर

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयका पदाधिकारी  विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले त्रिवि आयोगको कार्यालयका प्राध्यापक डा. टेकनाथ ढकाल, सहप्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसहित ६ जना पदाधिकारीविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ मा कुनै पनि परीक्षाको परिमाणमा फेरबदल गरेमा वा गर्न लगाइएमा त्यस्तो राष्ट्रसेवकलाई तिन महिना देखि एक वर्षसम्म कैद र पाँच हजार देखि दश हजार रुपैयासम्म जरिवानाको व्यवस्था गरिएको छ । त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता ग

    • प्रकाशित मितिः चैत १५, २०७८
    • २१० पटक पढिएको
  • आजबाट स्थायी शिक्षकको परीक्षा

    बिर्तामोड / शिक्षक सेवा आयोगको १७ हजार ३ सय ३२ स्थायी शिक्षकको परीक्षा आज मङ्गलबारबाट शुरु हुँदै छ । आयोगले आज माध्यमिक तहको शिक्षाको परीक्षा लिन लागेको हो । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरेको छ ।आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन भरेका छन् । आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो ।परीक्षाको सबै तयारी भइसकेको जनाएको छ । परीक्षामा परीक्षार्थीले प्रवेशपत्र सहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्न

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १९९ पटक पढिएको
  • अब एसईई दिन १४ बर्ष पुग्नु नपर्ने

    बिर्तामोड / अब माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागी १४ बर्ष पुग्नु नपर्ने भएको छ ।  शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको एसईई दिनका लागि १४ वर्ष पूरा हुनुपर्ने बाध्यात्मक व्यवस्था मन्त्रीस्तरीयको निर्णयले खारेज गरेको हो । अन्य देशमा पनि माध्यमिक तह पार गर्न उमेरको बाध्यात्मक व्यवस्था नभएको र कतिपय विद्यार्थी १४ वर्षअघि नै कक्षा १० मा पुग्ने क्रम सुरु भएकोले एसईईको उमेर हद हटाइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाएका छन् । बालबालिकाको वृद्धि विकासको दृष्टिले पाँच वर्ष पुगेपछि मात्रै विद्यालयमा भर्ना गर्नु उचित  भएपनि, कतिपय बालबालिकाले केही कक्षा नपढी

    • प्रकाशित मितिः चैत १०, २०७८
    • २७७ पटक पढिएको
  • सिटिइभिटीका र माध्यमिक तहका प्राविधिक पाठ्यक्रम समायोजन हुने

    काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा एकरूपताका ल्याउन पाठ्यक्रम समायोजनको तयारी भएको छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादनको आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो ।सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा पाठ्यक्रम विकास केन्द्रले तयार गरेको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आ

    • प्रकाशित मितिः चैत ७, २०७८
    • २२५ पटक पढिएको
  • कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

    काठमाडौं / आगामी जेठ १६ गतेदेखि हुने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।यस्तो छ परीक्षाको समय तालिका  

    • प्रकाशित मितिः चैत ५, २०७८
    • २१२ पटक पढिएको
  • प्याब्सन महाअधिवेशन : अध्यक्ष सहित तीन सर्वसम्मत

    काठमाडौं / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को अध्यक्ष सहित तीन पदमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । नयाँ नेतृत्वका लागि सुरु भएको निर्वाचन प्रकृयाका क्रममा अध्यक्ष सहित तीन पदमा उमेद्धारी मनोनयन एक जनाको मात्रै भएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । आगामी कार्यकालका लागि अध्यक्षमा हालका सहअध्यक्ष डीके ढुंगाना, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने र महिला उपाध्यक्षमा संगीता सिलवालको मात्रै उमेद्धारी परेकाले निर्वाचन समितिले सर्वसम्मत चयन भएको जानकारी गराएको हो । आगामी चैत्र ९ र १० गते काठमाण्डौमा हुने १५औं राष्ट्रिय महाधिवेशनबाट हुने नयाँ नेतृत्व छनौटका लागि बुधबार

    • प्रकाशित मितिः चैत ४, २०७८
    • २३९ पटक पढिएको
  • नयाँ शैक्षिक सत्रको पठनपाठन जेठ १ देखि शुरु

    काठमाडौँ / नयाँ शैक्षिक सत्रमा जेठ १ गतेदेखि नियमित पठनपाठन शुरु गर्न शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयहरूलाई निर्देशन दिएको छ । विद्यालयहरूले आउँदो वैशाखमा विद्यार्थीका सबै प्रकारका परीक्षाहरू लिएर वैशाखमै नतिजा प्रकाशन गर्नुपर्ने भएको छ ।एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने तालिका छ । यसलाईसमेत मध्यनजर गर्दै स्थानीय तहहरूले कक्षा ८ को परीक्षा पनि वैशाखमै अनुकूल समयमा गर्नुपर्ने केन्द्रको भनाइ छ ।‘शैक्षिक सत्र ०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्दछ,’ केन्द्रले आज सूचना निकालेर भनेको छ, ‘वि

    • प्रकाशित मितिः चैत १, २०७८
    • १८३ पटक पढिएको
  • भन्सार एजेन्टको परीक्षा स्थगित

    काठमाडौं / शनिबार हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न बिहीबार आदेश दिएका हुन् ।भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिक/समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन् ।रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गर्न उपयुक्त हुने भन्दै अदालतले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १७७ पटक पढिएको
  • शिक्षक महासङ्घको सहमति कानुनअनुसार कार्यान्वयन हुने

    धादिङ / शिक्षक महासङ्घसँग गरेको सहमति कानुनअनुसार कार्यान्वयन गर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन् । धादिङको गङ्गाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दै शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको मन्त्री पौडेलले बताएका हुन् ।संविधान अनुसार अधिकार दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मा दिने तयारीमा रहेको समेत बताएका छन् । मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताएका छन् भने शिक्षा सुधारका लागि समेत योजना बनाएको

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १९६ पटक पढिएको
  • एसईई परीक्षामा उमेर हद नलाग्ने

    काठमाडौं / एसईई परीक्षामा अबदेखि उमेर हद नलाग्ने भएको छ । यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो ।विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को वार्षिक परीक्षामा मात्रै लाग्ने शिक्षा मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले १४ वर्षे उमेर हदको व्यवस्था खारेज गरिएको जानकारी दिए । उमेर हदसम्बन्धी कानुन यसअघि नै संशोधन भए पनि कार्यान्वयन भने यस पटकबाट हुने मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई आगामी वैशाख ९ देखि सञ्चालन गर्ने यसअघि नै निर्णय ग

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • २०९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.