शिक्षा

    Showing ८३१-८४० of १,००९ items.
  • केयुको २७ औँ दीक्षान्त समारोहमा एक हजार ४४९ विद्यार्थी दीक्षित

    काठमाडौँ / काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ । उक्त कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित भएका छन् ।दीक्षित हुनेमा स्कुल अफ आर्टस्का २३४, स्कुल अफ एजुकेशनका १०४, स्कुल अफ इन्जिनियरिङका २९, स्कुल अफ ल का ४०, स्कुल अफ म्यानेजमेन्टका ४१९, स्कुल अफ मेडिकल साइन्सेजका ५८१ र स्कुल अफ साइन्सका ४२ जना रहेका छन् । साथै, यस वर्ष आर्टस्, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विषयका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएक

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • १७८ पटक पढिएको
  • माध्यमिक तहमा १५ सय ६५ शिक्षकका लागि आवेदन खुला

    झापा / शिक्षक सेवा आयोगले माध्यमिक तहमा एक हजार पाँच सय ६५ जना शिक्षकको लागि विज्ञापन आव्हान गरेको छ । आयोगले सूचना निकालेर विज्ञापन आव्हान गरेको हो । आयोगले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता र पिछडिएको क्षेत्रका उम्मेदवारको लागि पनि कोटा तोकेर विज्ञापन गरेको हो । नेपालीका लागि २ सय ३१, अंग्रेजीका लागि ३१२, गणित २८९, विज्ञान ४३५, सामाजिक २०१ र अर्थशास्त्र विषयका लागि १० जनाको लागि विज्ञापन गरिएको आयोगले जनाएको छ । यस्तै कार्यलय सञ्चालन तथा लेखा विषयको लागि ५१ जना, शिक्षाको लागि एक, शुक्लयजुर्वेदमा दुई, स्वास्थ्यमा दुई, संस्कृत व्याकरणको लागि २, संस्कृत भाषा

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • १७१ पटक पढिएको
  • शिक्षासेवी स्व. मिश्रलाई केयूको मरणोपरान्त प्रतिष्ठित सम्मान

    काठमाडौँ / काठमाडौँ विश्वविद्यालय (केयू) ले वरिष्ठ शिक्षासेवी स्वर्गीय रामानन्द मिश्रलाई मरणोपरान्त प्रतिष्ठित ‘केयू–ओरेसन २०२१’ सम्मान प्रदान गरेको छ। शनिबार विश्वविद्यालयको ३० औं वार्षिकोत्सवको अवसर पारेर आयोजित एक विशेष समारोहकाबीच वरिष्ठ शिक्षासेवी स्व. मिश्रलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो। उक्त विश्वविद्यालयले  स्थापना र विकासमा संलग्न रहेर, शैक्षिक र प्रशासनिक क्षेत्रमा कार्यरत रही महत्त्वपूर्ण समय प्रदान गर्ने प्रतिष्ठित व्यक्तित्वहरूलाई सन् २०१४ बाट केयू परिसरको सम्मानबाट वार्षिक रुपमा सम्मान गर्दै आएको छ । जसअनुसार यो वर्ष उक्त सम्मान मिश्रलाई प्रदान गरिएको हो।&n

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • १७५ पटक पढिएको
  • बालबालिकालाई प्याकेटको खाजा नखुवाउन विद्यालयलाई निर्देशन

    काठमाडौं / शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले विद्यालयहरूलाई तयारी प्याकेटको खाजा बालबालिकाहरूलाई नखुवाउन निर्देशन दिएको छ ।केन्द्रले सबै स्थानीय तहहरुलाई निर्देशन दिँदै केही विद्यालयहरूले बजारबाट तयारी प्याकेटको खाजा खरीद गरी खुवाउने गरेको भन्ने जानकारी आएकाले त्यस्तो तयारी खाजा नखुवाउन निर्देशन दिएको हो ।केन्द्रले सूचना जारी गर्दै सरकारको नीति विपरीत र बालबालिकाको स्वास्थ्य संवेदनशीलतामा असर पर्ने र स्थानीय कृषकको आय स्तरमा सुधार गर्ने समेत दिवा खाजाको लक्ष्य भएको उक्त क्षेत्रमा निरुत्साहन हुने कार्य नगराउन निर्देशन दिएको छ ।यसका साथै स्थानीय स्त

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १७८ पटक पढिएको
  • शिक्षामा लुट : विद्यालय छाड्नेलाई समेत लुट्दै निजी विद्यालय

    बिर्तामोड / सरोकारवाला सरकारी निकायको बेवास्ताको फाइदा उठाउँदै ठगी गर्दै आएका निजी विद्यालयले कक्षा १२ को अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि जाने तयारी रहेको विद्यार्थीलाई पनि बिदा दिने समयमा ठगी गर्न थालेको सार्वजनिक भएको छ ।झापाको बिर्तामोड स्थित कञ्चनजंगा अंग्रेजी माध्यमिक विद्यालयले कक्षा १२ को अध्ययन सकेर जाने विद्यार्थीसँग राष्ट्रिय परीक्षा बोर्डले तोकेको भन्दा वढी शुल्क लिने गरेको सार्वजनिक भएको हो ।विगतमा बोर्डले दिने गरेको ट्रान्सक्रिप्ट विद्यार्थीको हितका लागि भन्दै शुल्क तोकेर विद्यालयबाटै दिने व्यवस्था गरेको भएपनि कञ्चनजङ्गाले बढि शुल्क असुल्न थालेपछि यो विषय सार्वजनिक भएको हो ।वि

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • ३८७ पटक पढिएको
  • कक्षाकोठा खाली, विद्यार्थी ट्युसनमा

    कालीकोट / तिलागुफा नगरपालिका –१ स्थित मालिका माविको कक्षा १० मा २३ जना विद्यार्थी भर्ना भएका छन् । अहिले विद्यालयमा पठनपाठन सञ्चालन भइरहेको छ । तर कक्षा १० मा एक जना पनि विद्यार्थी आउँदैनन् । ‘चिसो पनि बढ्यो,’ विद्यालयका शिक्षक प्रजापति चौलागाइँले भने ‘सबै विद्यार्थी तिहार सकेर सुर्खेततिर ट्युसन पढ्न गए ।’ शिक्षकको दरबन्दी नहुँदा पढाइ नहुने भन्दै विद्यार्थीहरू ट्युसन पढ्न सुर्खेतमा, कोही अभिभावकसँगै व्यापारमा छन् विद्यार्थी नआएपछि घाम ताप्दै कालीकोटको तिलागुफा –१ बजेडीचौ र स्थित मालिका माविका शिक्षकहरू ।  विद्यालयमा मावि तहका शिक्षकको दरबन्दी नहुँदा पढाइ नहुने भन्दै विद्यार्थीहर

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • १६८ पटक पढिएको
  • कक्षा १२ का विद्यार्थीलाई विद्यालयबाट नै प्रमाणपत्र

    बिर्तामोड / राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ पास भएका विद्यार्थीलाई उनीहरूले अध्ययन गरेकै विद्यालयबाट मार्कसिट र सर्टिफिकेट उपलब्ध गराउने भएको छ ।बोर्डको बैठकले कार्यालय आउन जान समस्या भोग्नु पर्ने भएकाले विद्यार्थीको हितलाई ध्यान राखी यस्तो व्यवस्था मिलाउने भएको हो यसअघि कक्षा १२ उत्तीर्ण विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने अवस्था रहेको थियो ।कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै भिडभाड हुन नदिन  विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।बोर्डले यही मंसिर १७ गते कक्षा १२ को परीक्षाफल प्

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • २२४ पटक पढिएको
  • ६० करोडमा किन्यो कान्तिपुरले कांग्रेस नेताको कलेज

    काठमाडौँ / काठमाडौँको मध्यबानेश्वरमा अवस्थित कांग्रेसका नेता मिनेन्द्र रिजालको एपेक्स कलेज कान्तिपुर मिडिया समूहले खरिद गरेको छ । नेता रिजालसहित अन्य पाँच जनाको स्वामित्वमा रहेको उक्त कलेज कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाको नाममा शतप्रतिशत सेयर स्वामित्व राखेर कलेज खरिद भएको हो । मध्यवानेश्वरको मुल बाटोमै ४० आना जमिनमा निर्माण गरिएको एपेक्स कलेज सिरोहियाले ६० करोड रुपैयाँमा किनेको बताइएको छ । उक्त कलेजमा व्यवस्थापन संकायअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा विभिन्न विषयमा पढाइ हुँदै आएको छ । सन् २००० मा स्थापना भएको एपेक्समा रिजाल स

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • ३०८ पटक पढिएको
  • महेन्द्र क्याम्पसका विद्यार्थीहरूले लगाए क्याम्पस प्रमुखको कुर्सीमा आगो

    धरान / धरानको महेन्द्र क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् । क्याम्पसको जग्गा संरक्षण गर्न वेवास्ता गरेको भन्दै विद्यार्थीहरूले आज (सोमबार) दिउँसो क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् । क्याम्पस प्रशासन, जनप्रतिनिधि र भूमाफियाबीच मिलेमतो भएका कारण विरोध स्वरुप कुर्सी जलाउनु परेको विद्यार्थी नेता बुद्रोस लिम्बूले बताए । वारेसमार्फत क्याम्पस प्रशासनले तारेख बुझेको र ३ पटक पेशी तोकिंदा पनि वकिल पठाएर बहस नगर्दा प्रशासन र क्याम्पस प्रमुखमाथि नै प्रश्न चिह्न खडा भएको उनी बताउँछन् । निवर्तमान स्ववियु सभापति सागर चेम्जोङले पनि क्याम्पस प्रशास

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • २१८ पटक पढिएको
  • कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते

    काठमाडौं  / कक्षा १२ को पूरक (ग्रेडवृद्धि) परीक्षा माघ २ र ३ गते हुने भएको छ । गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी माघ २ र ३ गते हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशित गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । मापदण्ड पूरा गरेका परीक्षार्थीहरूले बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् ।सबै विषयमा सी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा सी वा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई विषयमा वा ती दुईमध्ये कुनै एक विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • १८५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.