शिक्षा

    Showing 891-900 of 1,003 items.
  • झापामा अनलाइन कक्षाको शुल्क नघटाए आन्दोलन – विद्यार्थी संगठन

    बिर्तामोड / निषेधाज्ञाको समयमा भौतिक उपस्थिति विना पठनपाठन गराउँदै आएका बिर्तामोड नगरपालिका क्षेत्रका निजी विद्यालयले विद्यार्थीसँग पहिला जसरी नै शुल्क असुलेको भन्दै अनुगमन गरी नयाँ शुल्क निर्धारण गर्न अविभावकले माग गरेका छन् ।भौतिक उपस्थिति विना सञ्चालन भईरहेका विद्यालयले विगतमा जसरी नै शुल्क लिएको भन्दै अविभावकले स्थानीय सरकारसँग नयाँ शुल्क कायम गरी कार्यान्वयन गराउन माग गरेका हुन् । निषेधाज्ञाको समयमा विद्यालयको खर्च घटेकाले सोही अनुसार नयाँ शुल्क कायम गर्न अविभावकले स्थानीय सरकारसँग माग गर्दै आएका छन् ।शुल्क परिमार्जन गर्न माग गर्दै आएपनि स्थानीय सरकारले वेवास्ता गरेपछि अभिभावक समेत रहेकी

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 5,907 पटक पढिएको
  • विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्कट र हापपेन्ट प्रतिबन्ध

    विराटनगर / मोरङको विराटनगरस्थित महेन्द्र आर्दश बहुमुखी क्याम्पसले विद्यार्थीलाई हाप स्कट र हापपेन्ट लगाएर परिसरमा छिर्न नपाइने गरी कडा नियम लागू गरेको छ । क्याम्पस परिसरमा अनावश्यक रुपमा मानिसहरू प्रवेश गर्ने र उत्शृंखल गतिविधिका घटना हुन थालेपछी प्रशासनले कडा नियम लागू गरेको हो ।सरकारी कार्यलयमा हापपेन्ट लगाएर प्रवेश गर्न नपाइने नियम सरकारले यस अघि नै  लागू गरिसकेको भए पनि  पूर्ण रुपमा भने लागु हुन सकेको थिएन । तर, महेन्द्र मोरङ क्याम्पसले भने केही दिन यता कडा रुपमा यो नियम लागू गर्न थालेको छ । पुरुषलाई हापपेन्ट र महिलालाई स्कट लगाएर गयो भने त्यहाँ खटिएका सुरक्ष

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 364 पटक पढिएको
  • अब कक्षा ८ देखि १० सम्म अव आयुर्वेद शिक्षा पढाइ हुने (पुस्तकसहित)

    बिर्तामोड  / सरकारले कक्षा ८, ९, र १० मा पढ्ने विद्यार्थीका लागि विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम पुस्तक थप गरेको छ । विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापका रुपमा अध्ययन गराउनका लागि  साे पुस्तक थप गरेकाे  हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पुस्तक तयार पारेको हो । विगत दुई वर्षदेखि विभागले विद्यालयस्तरीय आयुर्वेद तथा योग कक्षा सञ्चालन गरिरहेको थियो । तर, सबै विद्यालयमा एकरूपता नभएपछि पुस्तक तयार गरिएको विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले बताए । डा. उपाध्यायका अनुसार पुस्तकलाई तीन भाग र १९ शीर

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 332 पटक पढिएको
  • विरोधमा उत्रिएका डेढ सय शिक्षक पक्राउ

    काठमाडौँ / प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि विरोधमा उत्रिएका डेढ सय शिक्षकहरूलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार नेपाल शिक्षक महासङ्घको नेतृत्वमा बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरूलाई प्रहरीले पक्राउ गरेको हो । महासङ्घले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्द्व पीडित शिक्षकहरूको समस्या समाधान गरिनुपर्ने माग राखेको छ । यस्तै, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलब, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका द

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 222 पटक पढिएको
  • आर्टिफिसिएल इन्टेलिजेन्स र खेलकुद विषयमा भर्ना खुल्यो

    बिर्तामोड / आर्टिफिसिएल इन्टेलिजेन्स र खेलकुद विषयमा अध्ययनका लागि विदेश जाने क्रम बढेपछि त्यसलाई रोक्नका लागि नेपालमा नै ति विषयमा अध्ययन गराउन दुईवटा विश्वविद्यालयले तयारी पुरा गरेका छन् ।काठमाडौँ विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले ति विषयमा अध्ययनका लागि आवश्यक तयारी पुरा गरी भर्ना आव्हान गरेका हुन् । काठमाण्डौ विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रम आर्टिफिसिएल इन्टेलिजेन्स र गण्डकी विश्वविद्यालयले खेलकुद विषयमा अध्ययनका लागि भर्ना आव्हान गरेका छन् ।काठमाडौँ विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले आगामी सेप्टेम्बर २०२१ बाट आर्टिफिसिएल इन्टेलिजेन्समा स्नातक र स्नात

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 249 पटक पढिएको
  •  अनलाइन शिक्षाबाट वञ्चित हुँदैछन् दृष्टिविहीन

    बिर्तामोड / झापामा रहेका २६ जना दृष्टिविहीन विद्यार्थी इन्टरनेट र डिभाइस खरिद गर्न नसक्दा अनलाइन शिक्षाबाट वञ्चित भएका छन् ।संवाद समूहले विर्तामोडमा आयोजना गरेको एक कार्यक्रममा नेत्रहीन सङ्घ झापाका उपाध्यक्ष चन्द्रप्रसाद भट्टराईले २६ जना दृष्टिविहीन विद्यार्थी अनलाइन शिक्षाबाट वञ्चित भएको, खाद्यान्न, सेतो छडी, ह्वील चियर, श्रवणयन्त्र, लत्ताकपडा, जुत्तालगायतको अभाव रहेको बताएका छन् ।जिल्लामा हालसम्म तीन जना दृष्टिविहीन कोभिड– १९ बाट सङ्क्रमित भइसकेको र अपाङ्गता भएकाहरुले मनोसामाजिक परामर्श नपाएको नेत्रहीन सङ्घ झापाका सचिव भोजकुमार तामाङले जानकारी दिएका छन् । सडकपेटीमा गीत सुन

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 214 पटक पढिएको
  • प्रति विद्यार्थी १० हजार घुस नदिँदा एसइईमा ग्रेड सि

    जनकपुरधाम / अवैध रुपमा सञ्चालित विद्यालयबाट एसइइ परीक्षामा सहभागि बनेका ३० जना विद्यार्थीको भविष्य नै चौपट हुने भएको छ ।जनकपुरको थापा चोकमा अवैध रुपमा सञ्चालनमा रहेको युनाइटेड एकेडेमीमा अध्ययनरत कक्षा १० का ३० जना विद्यार्थीको एसइईको नतिजा सी प्लस आएपछि उनीहरूको भविष्य सङ्कटमा परेको हो ।सो विद्यालयका विद्यार्थीले मिथिला नगरपालिकाको कटरैतस्थित सरस्वती माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी हुने गरेका थिए ।आन्तरिक मूल्याङ्कनको क्रममा युनाइटेड एकेडेमीमा अध्ययनरत ३०  विद्यार्थीलाई मागेजति पैसा नदिएपछि सी प्लस  ग्रेड मल्याङ्कन गरिदिएकाले उनीहरूको बेहाल हुने भएको हो । सरस्वती माविका प्

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 204 पटक पढिएको
  • चितवनमा चिकित्सा शिक्षा परीक्षा : कोटाभन्दा उत्तीर्ण कम

    काठमाडौँ / चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् ।विद्यार्थी कम भएपछि निजी शिक्षण संस्था सञ्चालक अन्योलमा परेका छन् । विभिन्न विश्वविद्यालका आङ्गिक र सम्बन्धन पाएका गरी स्वास्थ्य स्नातक पढाउने ७६ क्याम्पस छन् । आयोगले हालै सार्वजानिक गरेको नतिजा अनुसार धेरै स्नातक कार्यक्रममा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् । आयोगले यही साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको विभिन्न विषयको प्रवेश परीक्षामा छ विषयमा सिट सङ्ख्याभन्द

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 203 पटक पढिएको
  • अनलाइन कक्षाको ५० प्रतिशत मात्रै शुल्क लिन नगरको निर्देशन

    विराटनगर / विराटनगर महानगरपालिकाले विद्यालयलाई अनलाइन कक्षा पढाए बापत ५० प्रतिशत मात्र शुल्क लिन निर्देशन दिएको छ । नगरले नगरक्षेत्र भित्रका सबै संस्थागत विद्यालयलाई पत्र काट्दै विद्यार्थीका अभिभावकबाट ५० प्रतिशत मात्रै शुल्क लिन निर्देशन दिएको हो । विद्यार्थीहरूले अनलाइन कक्षा लिइरहेको अवस्थामा भौतिक उपस्थिति भएकै शुल्क नअसुल्न महानगर शैक्षिक प्रशासनले निर्देशन गरेको छ । ५० प्रतिशत शुल्क लिदाँ समेत अभिभावकको सहमति लिनुपर्ने निर्देशनमा भनिएको छ । महामारीका कारण अभिभावकले समेत रोजगारी गुमाएको, व्यापार–व्यवसायमा ह्रास आएको भन्दै मासिक शुल्क आधा मात्रै लिनका लागि निर्देशन गरिएको छ ।महान

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 988 पटक पढिएको
  • सिग्देलको ‘मनको कैदी’ पुस्तक प्रकाशित

    बिर्तामोड / झापाका पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासंग्रह प्रकाशित भएको छ । २०७६ सालमा प्रकाशित मनोनेट कथासंग्रह पछि त्यही विधामा अर्को पाइला चालेका सिग्देलको यही साउनमा प्रकाशन भएको पछिल्लो पुस्तक ‘मनको कैदी’ पाँचौ कृति हो । अर्थात्, दोस्रो कथासंग्रह । कथा, निबन्ध र नियात्रा लगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम तीर्थ सिग्देल युवा पुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । उनका किताबमा मान्छेका मनका बारेमा धेरैजसो चर्चा गरेको पाइन्छ । त्यसको कारणबारे स्वयम् लेखक सिग्देल भन्छन्, ‘खासमा मान्छे मनद्वारा सञ्चालित हुन्छ । मनले नै सबै ज्ञानेन्द्रियहरू परिचाल

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 2,952 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.