स्वास्थ्य

    Showing ९९१-१,००० of २,५०८ items.
  • खेलकुदमन्त्री लिम्बूलाई डेंगु सङ्क्रमण, वीर अस्पताल भर्ना

    काठमाण्डौ  ।  युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गु सङ्क्रमण भएको छ। शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेङ्गु सङ्क्रमण देखिएपछि उपचारका लागि आज मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएका उनका स्वकीयसचिव रोशन राईले जानकारी दिए।मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्केका थिए। वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा धुरव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ।मन्त्री लिम्बूलाई भेट्न शनिवार साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए। उनले मन्त्री लिम्बूको स्वास्थ्

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • ४८२ पटक पढिएको
  • आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने ?

    काठमाडौँ / विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको हो ।काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको छ । तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा. सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी बताइन् ।डा. अधिकारीले भनिन्, ‘त्यो भाइरल इन्फेक्सनले गर्दा फैलिन्छ । धेरैजसोमा इडीनोभाइरल भन्ने भाइरस हुन्छ । त्यसले गर्दा यो रोग फैलिन्छ र, यो आँखा पाक्ने रोगमा चाहिँ

    • प्रकाशित मितिः साउन १९, २०८०
    • ३१७ पटक पढिएको
  • बुद्धशान्तिमा अघिल्लो आर्थिक वर्ष ७९ जनाले पाए १ लाखका दरले उपचार सुविधा

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा गम्भीर प्रकृतिको रोगका ७९ बिरामीले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १ लाखका दरले उपचार सुविधा पाएका छन् ।गाउँपालिकाले क्यान्सर, मुटु, मिर्गौला, मस्तिष्कघात लगायतका रोग लागेका बिरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरूले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् ।नेपाल सरकारले क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई उपचारमा सहयोग दिँदै आएको छ ।बुद्धशान्ति गाँउपालिकका स्वास्थ्य शाखा प्रमुख धिरेन यादवले दिएको जानकारी अनुसार क्यान्सरका 

    • प्रकाशित मितिः साउन १, २०८०
    • ६१३ पटक पढिएको
  • राष्ट्रिय चिकित्सक महासङ्घले माग्यो स्वास्थ्य मन्त्री बस्नेतको राजीनामा

    काठमाडौं /  राष्ट्रिय चिकित्सक महासंघ नेपालले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ ।मन्त्री बस्नेतले संविधान र कानुनविपरीत आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएको भन्दै तत्काल मन्त्री पदबाट राजीनामा दिनुपर्ने संघको माग छ ।स्वास्थ्यकर्मी प्रति इंगित गर्दै ‘डोरी लिएर झुन्डिन पठाउने’ भन्ने मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै संघले विज्ञप्तिमार्फत त्यसको भर्त्सना गरेको हो । यस्तै, नेपाल प्रगतिशील चिकित्सक संघले मन्त्री बस्नेतले सो अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै जुनसुकै सन्दर्भमा बोलेको भए पनि मन्त्रीको

    • प्रकाशित मितिः असार २८, २०८०
    • २८८ पटक पढिएको
  • बागलुङका जनता खानेपानीको पहुँचमा छैनन

    बागलुङ   ।   तथ्यांक कार्यालय बागलुङले सार्वजनिक गरेको तथ्यांक अनुसार उज्यालोका लागि मात्रै खानेपानीको पहुँचमा पनि कयौं परिवार पहुँचमा छैनन् ।बागलुङका कुल घरपरिवारमध्ये अहिले पनि ५ सय ३१ परिवारले कुवाको पानी प्रयोग गर्छन् भने ३ सय १६ परिवार नदी वा खोलाको पानी पिउन बाध्य छन् । ३ हजार ५ सय ९९ परिवारमा मुल धाराको पानी पुगेको छ ।जार वा बोतलको पानी पिउने परिवारको संख्या ६ सय ६२ छ । घरको परिसरभित्रै धारा पुगेको परिवारको संख्या १९ हजार ८ सय ८४ छ भने घर बाहिर धारा भएका ३८ हजार ८ सय ७६ परिवार छन् । हातेपम्प र ट्युवेलको पानी ४२ परिवारले प्रयोग गर्ने गरेका छन् ।कार्यालयले मंगलबार जनगण

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • २६० पटक पढिएको
  • पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ भने अपनाउनुस यी उपाय

    काठमाडौं । जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ ।यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् ।१.अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ ।२.ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।३.तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् ।४.बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • ३७० पटक पढिएको
  • दादुरा रोगविरुद्धको खोप अभियान आजबाट सुरु

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइने भएको हो ।स्वास्थ्य सेवा विभागले आजदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ ।देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिइन थालिएको बताइएको छ । यसअघि नेपालमा १३ जिल्लामा दादुरा रुवेला रोगको संक्रमण देख

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • ४३६ पटक पढिएको
  • बिहान खाली पेटमा दही खादा पेट सम्बन्धी समस्या हट्छ

    कोशी  ।   दहीको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर हरेक बिहान खाली पेटमा दही खाँदा स्वास्थ्यमा धेरै फाइदा हुन्छ । दहीमा धेरै पोषक तत्वहरू पाइन्छ, जसले स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । यसमा भिटामिन सी र क्याल्सियम पनि प्रशस्त हुन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ । त्यसैले बिहान खाली पेटमा दही खाँदा आन्द्रामा राम्रो ब्याक्टेरियाको संख्या बढ्छ र पाचन प्रक्रियालाई गति दिन्छ ।जसका कारण यी ब्याक्टेरियाले आन्द्रामा जमेको फोहोर छिट्टै सफा गर्छ र त्यो फोहोर दिसाको रुपमा बाहिर निस्कन्छ ।बिहान खाली पेटमा दही खाँदा के कस्ता फाइदा हुन्छन्, यसबारे जानकारी लिऔं।१. पाचनका

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • ५५० पटक पढिएको
  • स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।मन्त्री बस्नेतका प्रेस सल्लाहकार रामचन्द्र दुलालले मन्त्री बस्नेतले मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरेको जानकारी दिए । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल, परोपकार प्रसुतिगृह स्त्रीरोग अस्पतालको निर्देशकमा डा श्रीप्रसाद अधिकारी, राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा बद्री रिजाललाई जिम्मेवारी तोकिएको छ ।राष्ट्रिय औषधि प्रयोगशालाको निर्

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • ३४७ पटक पढिएको
  • मेलम्चीको पानी काठमाडौँ पठाइयो

    काठमाडौँ । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ। यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो।हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • ४८३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.