स्वास्थ्य

    Showing १,००१-१,०१० of २,५०८ items.
  • भक्तपुर अस्पताल मुलुककै सर्वोत्कृष्ट

    काठमाण्डौ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ।न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्यांकनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको सरकारी मूल्यांकन टोलीले अवलोकन तथा मूल्यांकन पछि सो घोषणा गरिएको हो।सो नतिजापछि खुसी लागेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा सुमित्रा गौतमले बताएकी छिन। अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीहरूको संयुक्त मेहनतको कारण अस्पताल मुलुकको सर्वोत्कृष्ट हुन सकेको उनले जनाएकी छिन्।उनले सो अस्पता

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • ३३१ पटक पढिएको
  • ओपीडीमा १५ दिनभित्र अनलाइन टिकट, एउटा अस्पतालमा प्रयोग नभएको उपकरण अर्कोमा पठाइने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले अस्पतालहरूले प्रदान गर्ने बहिरङ्ग सेवा (ओपीडी) का लागि १५ दिनभित्रै अनलाइन टिकेटिङको व्यवस्था गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएका छन् । आज शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री बस्नेतले विभागलाई निर्देशन दिएका हुन् ।मन्त्री बस्नेतले सबै संघीय अस्पतालहरूमा ओपीडी अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन यसअघि पनि निर्देशन दिइसकेका जानकारी दिए । ‘सबै संघीय अस्पतालहरूमा ओपीडीमा अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउने र प्रादेशिक अस्पतालहरूमा सोही नियम लागू गर्नका लागि प्रादेशिक स्वास्थ्य हेर्ने मन्त

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • ३५५ पटक पढिएको
  • कोरोना सङ्क्रमण देखिएमा सात दिनसम्म आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणका कारण ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन्।सात दिनसम्म आइसोलेशनमा बसेर आठौं दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत मन्त्रालयको आग्रह छ ।मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला-

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • ३४३ पटक पढिएको
  • आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

    काठमाडौँ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजवाट खुवाउन सुरु गरिदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ।१२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजवाट नै खुवाइने मन्त्रालयले जनाएको छ। भिटामिन ए र जुकाको औषधी भोलीसम्म खुवाइनेछ।महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • ५१५ पटक पढिएको
  • सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो ।मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड-१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले सङ्क्रमण बढिरहेको छ ।मन्त्रालयले सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र त

    • प्रकाशित मितिः चैत २२, २०७९
    • २७६ पटक पढिएको
  • के हो पायल्स निको बनाउन गरिने क्षारसूत्र ?

    झापा  - पायल्स मलद्वारमा हुने समस्या हो । मलद्वारमा दबाब पर्दा दिसा गर्न गाह्रो हुन्छ र रगत बग्छ । मलद्वारमा घाउ भएर मासु पलाउँछ । यो अवस्थालाई पायल्स भएको भनिन्छ । रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाइ गर्नाले पायल्सको समस्या दिनप्रतिदिन बढ्दो छ । पायल्सको उपचारको लागि आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक विधि छन् ।आयुर्वेदिक उपचार विधिमा पनि क्षारसूत्र विधि प्रभावकारी भनेको हामीले सुनिरहेका हुन्छौं । क्षारसूत्र भनेको के हो ?  यो विधि कति प्रभावकारी छ ? लगायत विषयमा आयुर्वेदिक चिकित्सक डा. सुवर्ण पौडेलसँग गरिएको कुराकानी :क्षारसूत्र के हो ?क्षारसूत्र ‘क्षा

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • ३३२ पटक पढिएको
  • ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

    झापा – मोरङमा आउँदो ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान सुरु हुँदैछ । औषधि खुवाउन झण्डै दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सुरेश मेहताले जानकारी दिनुभयो । अभियान १४ दिनसम्म चल्ने उहाँले बताउनुभयो ।गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले यो औषधि खान हुने डाक्टरले बताएका छन्  । हात्तीपाइलेविरुद्धको औषधि खाएपछि केहीमा सामान्य स्वास्थ्य समस्या देखिए केहीबेर आराम गर्न डाक्टरको सुझाव छ । तर, समस्या जट

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • ४७५ पटक पढिएको
  • दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन

    बिर्तामोड । झापाको बिर्तामोड ४ मा दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन गरिएको छ ।अटिजम बाट पिडित नानिबाबुहरुको उपचार तथा सिकाइ गराउने उद्देश्यले स्थापना भएको सेन्टरको सोमबार एक कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाका नगर प्रमुख पबित्रा महतारा प्रसाइले गर्नुभयो ।स्मरण शक्ति कम भएका, ढिलो बोल्ने, बोली नफुटेका, अरु मानिस सग घुल्मेल गर्न नचाहने, कान राम्रो सँग नसुन्ने, एकोहोरो, उमेर बढ्दै गएपनी केटाकेटी पन भएका मानिस वा नानिबाबुहरुलाई उपचार सँगै सिकाइने संस्थापक हरिकुमार खनालले बताउनुभयो ।करिब २५ लाखको लगानीमा डा.राजु प्रसाद यादव र हरिकुमार खनाल खोल्नुभएको संस्थामा पचास ज

    • प्रकाशित मितिः फागुन २, २०७९
    • ४६९ पटक पढिएको
  • शुक्रबार बाट मौनता श्रेस्ठको ‘आँधी तुफान २’

     शुक्रबारबाट फिल्म ‘आँधी तुफान २’देसै भरी एकसाथ प्रदर्शनमा आएको छ ।  मौनता श्रेष्ठको लेखन र निर्माण रहेको ‘आँधी तुफान २’मा आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, रवि गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारीलगायतको अभिनय छ । मदन घिमिरेद्वारा निर्देशित यो फिल्मले महिला सशक्तिकरणको विषय उठान गरेको छ ।

    • प्रकाशित मितिः माघ २८, २०७९
    • ६६५ पटक पढिएको
  • माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत महिना हेलिकप्टरमा ल्याएर ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो ।सुमेर अस्पतालमा एक साता उपचार गरेपछि हिजो शुक्रबार अस्पतालले डिस्चार्ज गरेको उनको सचिवालयले जनाएको छ ।अस्पतालबाट डिस्चार्च भए पनि चिकित्सकले उनलाई कलेजो प्रत्यारोपणको सल्लाह दिएका छन् ।लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माले केही दिनअघि दिएको जानकारी अनुसार पुनको कलेजोको ८० प्रतिशत

    • प्रकाशित मितिः माघ ७, २०७९
    • ३४४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.