स्वास्थ्य

    Showing १,०३१-१,०४० of २,५०८ items.
  • पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं  / पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५३५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ सय ४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३० जना र १ हजार ५९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ५१ हजार ७९७ पुगेको छ ।यो सँगै नेपालमा सक्रिय कोरोना सङ्क्रमितहरूको संख्या १ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ४ जना क

    • प्रकाशित मितिः असोज १४, २०७९
    • १६२ पटक पढिएको
  • भारतमा एकै दिन ४ हजार ८५८ नयाँ कोरोना संक्रमित थपिए

    एजेन्सी / भारतमा कोरोना सङ्क्रमितको संख्या चार करोड ४५ लाख ४९ हजार ४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ४ हजार ८५८ नयाँ कोरोना संक्रमित थपिएसँगै सङ्क्रमितको संख्या यति पुगेको हो । जसमध्ये सक्रिय सङ्क्रमितको संख्या ४८ हजार २७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ।योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ। पछिल्लो

    • प्रकाशित मितिः असोज १४, २०७९
    • १८८ पटक पढिएको
  • विश्‍व स्वास्थ्य संगठनको सहयोगमा नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर

    काठमाडौं / विश्‍व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा. एलिसनले संयुक्त रुपमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख, प्रहरी नायब महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ब्रेथलाइजर हस्तान्तरण गरेका हुन् ।दशै तिहार छठ लगायतका ठूला पर्वहरूमा मादक पद

    • प्रकाशित मितिः असोज १४, २०७९
    • १८४ पटक पढिएको
  • दुवै मिर्गौला फेल भएका झापाका राजुलाई सहयोग गरिदिन परिवारको अपिल

    विराटनगर / झापा गौरादह -६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनमा विराटनगर स्थित विराट नर्सिङ होममा ल्याएर चेकजाँच गर्दा उनको दुबै मिर्गौला फेल भएको थाहा भयो । राजुकी आमा सीतादेवी खत्रीले भनिन्, ‘दुई वटै मिर्गौला एकै पटक फेल भएको रिपोर्ट आयो ।’ नर्सिङ होममा चेक गराएपछि राजुलाई केही समय बूढीगंगा स्थित विराट टिचिङ अस्पतालमा राखिएको उनले बताइन् । त्यहाँबाट फेरी काठमाडौं स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द

    • प्रकाशित मितिः असोज १४, २०७९
    • २१५ पटक पढिएको
  • डेंगु संक्रमण :२४ घण्टामा ५४० जना नयाँ संक्रमित फेला , २ को मृत्यु

    काठमाडौं / डेंगु सङ्क्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ भने ५४० जनामा डेंगु संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु सङ्क्रमणबाट २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेँगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङ बाहेक सबै जिल्ला देखिएको डेँगुबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ । त

    • प्रकाशित मितिः असोज १३, २०७९
    • २५४ पटक पढिएको
  • बुद्धशान्ति गाउँपालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

    बिर्तामोड / लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम बढेपछि झापाको बुद्धशान्ति गाउँपालिकाले पालिका भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । लामखुट्टेको टोकाइबाट बच्न पालिकाले आजबाट यो अभियान सञ्चालन गरेको हो ।बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उमा उप्रेतीका अनुसार बुद्धशान्ति गाउँपालिका डेङ्गु जोखिमपूर्ण  क्षेत्र हो । उनले दिएको जानकारी अनुसार बुद्धशान्तिमा डेङ्गु  संक्रमण दिन प्रतिदिन बढिरहेको छ । बुद्धशान्ति गाउपालिका स्वास्थ्य शाखा र बुद्धशान्ति गाउपालिका -४ स्वास्थ्य एकाइको संयुक्त आयोजनामा सञ्चालन गरिएको अभियानमा पालिका भित्र रहेका जनप्रतिनिधि , क

    • प्रकाशित मितिः असोज १३, २०७९
    • ३८८ पटक पढिएको
  • डेंगु सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु

    चितवन / चितवनमा डेँगुको सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका –७ की ४० वर्षीय महिला रहेकी छन्। डेंगु संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले जानकारी दिए।स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो। यसअघि असोज २ गते रत्ननगर नगरपालिका –१ का २७ वर्षीय पुरुषको डेँगुको सङ्क्रमणका कारण मृत्यु भएको थियो।चितवनमा बुधबारसम्म चार हजार ४४९ जनाको परीक्षण गर्दा ७४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। तीमध्ये ४५९ चितवनका हुन् भने बाहिरी जिल

    • प्रकाशित मितिः असोज १३, २०७९
    • २२२ पटक पढिएको
  • एकैदिन १ हजार ५१ जनामा डेंगु पुष्टि

    झापा / नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५१ जनामा डेंगु देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन एक हजार ५१ जनामा डेंगु पुष्टि भएको हो ।हालसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । त्यसैगरी अहिलेसम्म डेंगु सङ्क्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः असोज १०, २०७९
    • २३४ पटक पढिएको
  • नेसनल मेडिकल कलेजद्धारा सात विद्यार्थी निष्कासित

    झापा  / वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सात जना विद्यार्थीलाई एक वर्षका लागि निष्कासित गरेको छ। आफूभन्दा साना जुनियर विद्यार्थीमाथि छात्रवासमा ¥यागिङ गरेको आरोपमा कलेजले एक सुचना जारी गर्दै निष्कासन गरेको जानकारी दिएको हो ।कलेजको अनुसार असोज ९ गतेदेखि लागु हुनेगरी १ वर्षका लागि निष्कासन गरिएको हो । निष्कासित हुनेमा विद्यार्थीहरुमा सागरकुमार साह, प्रसोसन चौधरी, उमर देवान, बिनीतकुमरा गुप्ता, मनोहर महासेठ, सुमन सुब्बा र अभिषेक यादव छन्।

    • प्रकाशित मितिः असोज १०, २०७९
    • २६६ पटक पढिएको
  • झापामा ७९ जनामा डेङ्गु सङ्क्रमण , सबैभन्दा बढि हल्दीबारीमा

    बिर्तामोड / झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिए । “यसअघि जिल्लाका केही पालिकामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो”, उनले भने “पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।”सङ्क्रमित मध्ये पुरुष ४५ जना र महिला ३४ जना रहेका छन् । हल्दीबारीमा सबैभन्दा धेरै १६ जना सङ्क्रमित फेला परेका छन् । यस्तै मेचीनगरमा १०, बुद्धशान्तिमा ७ , अर्जुनधारामा १ , कनकाईमा ८ , कमलमा ६ , दमकमा ७ , गौरादहमा १ , झापामा ३ , बिर्तामोडमा १४, भद्रपुरमा ४ र कच

    • प्रकाशित मितिः असोज ९, २०७९
    • ४२६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.