स्वास्थ्य

    Showing १,०६१-१,०७० of २,५०८ items.
  • प्रदेश १ सरकारद्वारा ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत

    झापा / प्रदेश १ मन्त्रिपरिषद्को बैठकले  ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गरेको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले  ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०७९’ सहित विभिन्न आठ कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो। बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी कार्यविधि, २०७९’ पनि स्वीकृत गरेको छ।यसैगरी  ‘कर्मचारी प्रोत्साहन कार्यविधि, २०७९’,  ‘मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९’,  ‘निर्वाचन क्षेत

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • २१७ पटक पढिएको
  • कोरोना अपडेट : आज थप ८८८ जनामा सङ्क्रमण पुष्टि, एकको मृत्यु

    बिर्तामोड  / नेपालमा पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ७३७ कोरोना परीक्षण गर्दा ८८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।आज थप एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९८९ पुगेको छ ।पछिल्लो २४ घण्टामा एक लाख ५० हजार ६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • २२९ पटक पढिएको
  • कोरोना अपडेट : आज थप ७८१ मा संक्रमण पुष्टि, दुईको मृत्यु

    बिर्तामोड /  नेपालमा पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ७१२ कोरोना परीक्षण गर्दा ७८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । दुई हजार २९० को पीसीआर परीक्षण गर्दा ४१९ र दुई हजार ४२२ एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ५११ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७७५ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये पाँच हजार ५६५ जना होम आइसोलेसनमा, २१० जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा

    • प्रकाशित मितिः साउन २७, २०७९
    • ३२४ पटक पढिएको
  • कोरोना संक्रमण दर बढ्ने क्रममा : साउनयता ३० जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो समय कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । कोरोनाको चौथो लहर आएसँगै बिहीबार सबै भन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ । त्यस्तै बुधबार तीन, मंगलबार दुई र सोमबार एक सङ्क्रमितको मृत्यु भएको थियो ।साउनदेखि हालसम्म ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल, कोरोना सक्रिय संक्रमित संख्या ५ हजार ८ सय ६९ पुगेको छ । पछिल्लो समय संक्रमण दर वृद्धि हुँदै गएकाले आगामी साता थप जोखिमपूर्ण हुन सक्ने भएकाले स्वास्थ्य मापदण्ड र सावधानी अपनाउन विज्ञले सुझाएका छन् ।नेपालमा

    • प्रकाशित मितिः साउन २७, २०७९
    • २७१ पटक पढिएको
  • मास्क नलाउनेलाई ५ सय जरिवाना

    एजेन्सी / भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिएको छ । अटेर गरेर मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गरे ५ सय जरिवाना तोकेको छ । कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको हो ।निजी कारमा यात्रा गर्नेले पनि मास्क लगाउनुपर्ने नियम दिल्ली सरकारले निर्धारण गरेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ४६ संक्रमित भेटिएका थिए ।

    • प्रकाशित मितिः साउन २७, २०७९
    • १९५ पटक पढिएको
  • बढ्दै कोरोना : एकै दिन पाँच सङ्क्रमितको मृत्यु, ८१५ जनामा संक्रमण पुष्टि

    बिर्तामोड  / नेपालमा  पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोरोनाको चौथो लहर सुरु भएसँगै पहिलो पटक आज एकै दिन पाँच सङ्क्रमितको मृत्यु भएको हो ।नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९८२ जनाले सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।त्यस्तै पछिल्लो २४ घण्टामा कुल चार हजार ५३४ कोरोना परीक्षण गर्दा ८१५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुई हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र दुई हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा सङ्क्रमण देखिएको हो । आज ४७६ जना सङ्क्रमण मुक्

    • प्रकाशित मितिः साउन २६, २०७९
    • २९८ पटक पढिएको
  • जापान र कोरियामा दैनिक दुई लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    एजेन्सी / पछिल्लो समय जापान र दक्षिण कोरियामा दैनिक कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ । जापानमा आज बिहीबार मात्रै दुई लाख ४६ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार १ लाख ९६ हजार संक्रमित थपिएका थिए भने मंगलबार १ लाख ७२ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।जापानमा हालसम्म कोरोना सङ्क्रमितको संख्या १ करोड ४८ लाख ६१ पुगेको छ । ती मध्ये १ करोड २८ लाख संक्रमणमुक्त भएका छन् भने ३४ हजार भन्दा बढीको मृत्यु भएको छ । अहिले जापानमा २० लाख २६ हजार बढी सक्रिय संक्रमित छन् । पछिल्लो २४  घण्टामा थप २४८ जना सङ्क्रमितको मृत्यु भएको छ ।त्यस्तै दक्षिण कोरियामा पनि पछिल्लो २४ घ

    • प्रकाशित मितिः साउन २६, २०७९
    • २७४ पटक पढिएको
  • आर्या न्यूरो हस्पिटलमा ६ वर्षीय बालिकाको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया

    विराटनगर / मोरङको विराटनगर –३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएको हो । ट्युमरका कारण हिँडडुल गर्न नसक्ने भएर थला परेकी उनको पिसाब समेत नियन्त्रण बाहिर गएको थियो । छोरीलाई उपचारका लागि प्रतिज्ञाकी आमा राम दुलारी मण्डलले जनकपुरसहित प्रदेश १ का विभिन्न अस्पतालहरूमा लिएर गएपनि उपचार हुन नसकेपछि आर्या न्युरो हस्पिटलमा लिएर आएकी थिइन् । गत १ साउनमा आर्या न्युरो हस्पिटल आएकी प्रतिज्ञाको न्युर

    • प्रकाशित मितिः साउन २५, २०७९
    • ८१७ पटक पढिएको
  • बालेन आफै पुगे नर्भिक : जग्गा अतिक्रमण गरेर बनाएको संरचना तत्काल हटाउन निर्देशन

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।सोमबार काठमाडौँ महानगरले सूचना जारी गर्दै नर्भिक अस्पतालले अतिक्रमण गरेको एक रोपनी आठ आना जग्गामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो ।तर, यता नर्भिक अस्पतालले त्यसको जवाफमा मंगलबार महानगरको निर्देशन पालना गर्न नसकिने बताएपछि मेयर बालेन नर्भिक अस्पताल पुगेका हुन् ।बालेन नर्भिक पुगेसँगै अस्पतालका कर्मचारीहरूले उनलाई संरचना नभत्काउन आग्रह गरेका थिए । मेयर बालेनले भने तत्काल ती संरचना हटाउन नर्भिकलाई निर्देशन दिएका छन् । नियम

    • प्रकाशित मितिः साउन २४, २०७९
    • ३१३ पटक पढिएको
  • कोरोना अपडेट : आज थप ९३४ जनामा सङ्क्रमण पुष्टि, एकको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ५१ जनाको कोरोना परीक्षण गर्दा ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।जसमध्ये दुई हजार ८६२ जनाको पीसीआर गर्दा ४९८ र दुई हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४७० जना सङ्क्रमणमुक्त भएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमित पाँच हजार ६८६ छन् ।त्यस्तै, २४ घण्टामा ३२ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    • प्रकाशित मितिः साउन २३, २०७९
    • २५९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.