स्वास्थ्य

    Showing १,२४१-१,२५० of २,५०८ items.
  • अस्पतालका कर्मचारी नै नक्कली पीसीआर धन्दामा संलग्न

    काठमाडौं / अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ ।महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमी स्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी ठूलो रकम लिएर उक्त नकली धन्दामा लागेको पाइएको हो ।उनीहरूले वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमूना बिनै रिपोर्ट बनाइदिने गरेका पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।विशेष सूचनाको आधारमा

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १६३ पटक पढिएको
  • कोरोना संक्रमण ओरालो लाग्दै

    बिर्तामोड  /  नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या घट्दै गइरहको छ। गत हप्ताको तुलनामा औषत संक्रमणदर ११.८ प्रतिशतले कमी आएको मन्त्रालयका प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिएकी छिन्।गत हप्ता एक लाख २० हजार २९९ आरटी पीसीआर परीक्षण गर्दा ६९ हजार ६६५ जनामा कोरोना पुष्टि भएको थियो। यो हप्ता घटेर ८४ हजार २३१ जनाको आरटी पीसीआर गर्दा २९ हजार ६९० जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. मिश्राले जानकारी दिइन्। आरटी पीसीआर गर्दा एक हप्तामा नेपालमा १४.३ प्रतिशतले संक्रमणदर कमी आएको हो।त्यस्तै एक हप्ता एन्टिजेनबाट परीक्षण गर्दा संक्रमणदर २.९ प्रतिशतले घटेको छ। ३८ हजार ४३३ जनाको एन्टिजेन प

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १६२ पटक पढिएको
  • ५ वर्षसम्मका बालबालिकाका लागि कोभिड खोप ल्याउने

    काठमाडौं / कोरोना विरुद्धको खोप कम्पनी फाइजर र बायोएनटेकले ५ वर्ष भन्दा कम उमेर समूहका लागि कोभिड विरुद्धको खोप ल्याउने तयारी गरेको छ । यी दुई कम्पनीले छिट्टै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई ५ वर्ष र सो भन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेको जनाएको छ ।अमेरिकामा हालसम्म यो उमेर समूहलाई कोरोना विरुद्धको खोप सिफारिस गरिएको छैन । यी दुई कम्पनीले ५ वर्षमुनिका र ६ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धका लागि आकस्मिक अनुमति माग्न सक्ने सञ्चार माध्यमले जनाएका हुन् ।गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासनले १२ वर्षका बालबाल

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १५० पटक पढिएको
  • केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आईसीयू सेन्टर

    काठमाडौं / काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले मंगलबार एक कार्यक्रम गरी १६८ बेड क्षमताको आईसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो ।केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा र अस्पताल निर्देशक डा. सुमन श्रेष्ठले रिबन काटेर आईसीयू सेन्टरको उद्घाटन गरेका छन् । गत वर्षदेखि केएमसीको व्यवस्थापन फेरिएको छ । पूर्वी नेपालमा प्रतिष्ठित नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि केएमसीले सेवा सुविधा बढाउँदै लगेको छ । पहिले केएमसीमा आइसीयूका ३४ बेड थिए । अहिले  नेपालकै सबैभन

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ३०५ पटक पढिएको
  • कोरोना अपडेट : थप ५,५८३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्‍यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस ९कोभिड- १९० को संक्रमण पुष्टि भएको छ , भने ९ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित छन् भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ भने ८ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन्

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १६२ पटक पढिएको
  • खोप कार्ड अनिवार्य निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

    काठमाडौँ / खोप कार्ड अनिवार्य गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय गैरकानुनी रहेको जिकिर गरिएको छ।  यो निर्णयलाई राष्ट्रिय मानव अधिकार आयोगले समेत मानव अधिकार उपभोगमा असर गर्ने काम भनेको स्पष्ट गरिएको छ । सो निर्णय उत्प्रेषणको आदेशले बदर भागी भएकाले बदर गर

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १६४ पटक पढिएको
  • बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग

    काठमाडौं/ बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ।सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न माग गरेका छन्। विज्ञप्तिमा युनिसेफ तथा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयहरूलाई बालबालिकालाई दिइने कोभिडविरुद्धको खोपका लागि नेपाललाई प्राथमिकरणको पहल गरिदिन पनि आग्रह गरिएको छ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १९३ पटक पढिएको
  • नेपाल भित्रियो २३ लाख कोरोना विरुद्धको मोडर्नाको खोप

    काठमाडौं / नेपालमा दुई दिनमा २३ लाखभन्दा बढी कोरोना विरुद्धको मोडर्ना खोप भित्रिएको छ ।सोमबार ११ लाख ७० हजार र मङ्गलबार ११ लाख ७० हजार गरेर २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल भित्रिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए ।उक्त खोप कोभ्याकस सुविधा अन्तर्गत विश्व बैंकको ऋण सहयोगमा ल्याएको डा चौरसियाले बताएका छन । सो खोप १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने बताइएको छ । 

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १७१ पटक पढिएको
  • म्याग्दी कुष्ठरोगको जोखिममा : यसवर्ष ६ नयाँ रोगी भेटिए

    म्याग्दी / म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ। जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा ६ नयाँ कुष्ठरोगी भेटिएका छन्। ​६९औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा बेनीमा हालै आयोजित कार्यक्रममा गत वर्षका नियमित औषधि सेवन गर्ने तीन र यस वर्ष नयाँ ६ जना गरी नौजना कुष्ठरोगी पहिचान गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले जानकारी दिए।   जिल्लामा हाल औषधि सेवन गरेका रोगीमा बेनी नगरपालिकामा तीन, रघुगङ्गा , मालिका  र अन्नपूर्ण गाउँपालिकामा एक /एकजना  छन्। गत आवमा एकभन्दा बढी कुष्ठरोगी भएको दे

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १६८ पटक पढिएको
  • लुुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप

    बुटवल / लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो ।तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो डोज खोप लगाएका छन् । प्रदेशभर १२ वर्ष माथिका ३९ लाख ६७ हजार ६७४ जना व्यक्ति रहेको अनुमान छ । तीमध्ये एक दशमलव ८१ प्रतिशत अर्थात् दुई हजार ४११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्युु भएको छ । प्रदेशमा अहिले सात हजार ६४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये १

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १८४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.