स्वास्थ्य

    Showing १,३२१-१,३३० of २,५०८ items.
  • नेपालको आधा जनसङ्ख्याले लगाए कोरोना खोपको पहिलो डोज

    काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाइसकेका छन् भने १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन् । तर लक्षित जनसङ्ख्यामा भने ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन् । केन्द्रीय तथ्यांक विभाग अनुसार सरकारले खोप अभियान सुरु गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसङ्ख्यामा राखेको हो भने नेपालमा १८ वर्षमाथिका जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ। १८ वर्ष माथिका १ करोड ५१ लाख ८० हजार ६ सय ८८ जनाले खोपको पहिलो डोज लगाइसकेका छन्। अब करिब ४८ लाख जनाले मात्र खोप लगाउन बाँकी छ। तर त्यसमध्ये कति विदेशम

    • प्रकाशित मितिः पुस २८, २०७८
    • १७४ पटक पढिएको
  • भारतमा कोरोना : एकैदिन एक लाख ९४ हजारमा कोरोना संक्रमण

    काठमाडौँ  / भारतमा एकैदिनमा कोरोना भाइरसका झन्डै दुई लाख संक्रमित थपिएका छन् ।पछिल्लो २४ घन्टामा भारतभरि एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको बिबिसी हिन्दीले जनाएको छ । यो सँगै भारतमा ९ लाख ५५ हजार बढी सक्रिय संक्रमित पुगेका छन् ।भारतमा पछिल्लो समय कोरोना भाइरसको तेस्रो लहर चलिरहेको छ । डिसेम्बर अन्तिमसम्म भारतमा दैनिक सङ्क्रमितको संख्या १० हजारभन्दा कम थियो ।  ओमिक्रोन भेरियन्टसँगै आएको तेस्रो लहरमा संक्रमण दिन दुई गुणा रात चौगुणाका दरले बढिरहेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा भारतभर ४४२ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । बुधबारसम्म भारतमा तीन करोड

    • प्रकाशित मितिः पुस २८, २०७८
    • १७८ पटक पढिएको
  • काेराेना अपडेट : आज थप दुई हजार चार सय ४४ जनामा संक्रमण पुष्टि , एकको मृत्‍यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा एकजनाको मृत्‍यु भएको छ भने ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ भने ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्र

    • प्रकाशित मितिः पुस २७, २०७८
    • १७० पटक पढिएको
  • काठमाडौंका प्रमुख जिल्ला अधिकारी र सर्लाहीका सीडीओे, एसपीलाई कोरोना संक्रमण

    बिर्तामोड / सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईँलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको छ ।उनीहरूले पि सि आर परीक्षणका लागि  जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराएका थिए । सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा  बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।यस्तै, काठमाडौंका प्रमुख जिल्ला अधिकारी सीडीओ गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ । सोमबार पि सि आर परीक्षण गर्दा उनमा कोरोना देखिएको रिजालले जानकारी दिएका छन् ।स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट&nbs

    • प्रकाशित मितिः पुस २७, २०७८
    • १९४ पटक पढिएको
  • खाली पेटमा लसुन खानुका आठ फाइदाहरू

    बिर्तामोड / लसुनले कुनै पनि खानाका परिकारलाई स्वादिष्ट बनाउन सहयोग गर्छ । यसका अलावा लसुनमा धेरै गुणकारी तत्व रहेका हुन्छन्  जसले  हामीलाई विभिन्न रोगहरूबाट मुक्त गराउँछ ।आयुर्वेदमा त लसुनलाई औषधि नै मानिएको छ । बिहान सबेरै खाली पेटमा लसुन खानाले सबैभन्दा धेरै फाइदा हुने गर्छ । यहाँ लसुनका सात फाइदाबारे चर्चा गरिएको छ ।१. स्वस्थ मुटु सुनले मुटुसँग सम्बन्धित रोगहरूलाई टाढा भगाउँछ । लसुन खानाले रगत स्वस्थ रहन्छ र हृदयघातको खतरा कम भएर जान्छ । लसुन र महको मिश्रण गरेर खाए धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले रक्तसञ्चार सहज पार्छ ।२. उच्च रक्तचापबाट छुटकारालसुन खानाले उच्च रक

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १९१ पटक पढिएको
  • बालबालिकालाई मङ्गलबारबाट कोभिडविरुद्धको फाइजर खोप दिइने

    काठमाडौँ   / काठमाडौँमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मङ्गलबारदेखि कोभिडविरुद्धको खोप फाइजर दिने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका सो उमेर समूहका बालबालिकालाई मङ्गलबारदेखि फाइजर खोप दिने निर्णय गरेको हो ।काठमाडौं महानगरपालिकाभित्र ३२ सै वटा वडामा तोकिएका विद्यालयस्थित खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । कार्यालयले उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भिडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन आग्रह गरेको छ ।

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १६७ पटक पढिएको
  • भारतमा एकैदिन १ लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ  / भारतमा दैनिक कोरोना सङ्क्रमितको संख्या एक लाख ८० हजारको हाराहारीमा पुगेको छ । सोमबार कोभिड –१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४६ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा कोभिड –१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित समेत बढिरहेका छन् । त्यहाँ हालसम्म ४ हजार ३३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमित मध्ये महाराष्ट्रमा सबैभन्दा धेरै छन् ।महाराष्ट्रमा सोमबारसम

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १६९ पटक पढिएको
  • नोबेल मेडिकल कलेजमा सुरक्षा गार्ड र विद्यार्थीबीच झडप

    विराटनगर / सरकारी निर्देशनको अवज्ञा गरी सरकारले तोकेको भन्दा वढी शुक्ल असुलीरहेको नोबेल मेडिकल कलेज विरुद्ध जारी आन्दोलनका क्रममा आइतबार कलेज परिसरमा विद्यार्थी र सुरक्षा कार्डबीच झडप भएको छ ।कांग्रेस नेता समेत रहेका विवादास्पद छविका कलेज सञ्चालक सुनिल शर्माले सरकारी आदेशविरुद्ध नियमविपरीत शुल्क असुल जारी राखेपछि कलेजका विद्यार्थीले सुरु गरेको आन्दोलनका क्रममा प्रहरी हस्तक्षेप हुँदा झडप भएको हो ।झडपका परी सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका केन्द्रीय सचिव किसन भगतसहित केही विद्यार्थी घाइते भएका छन् । घाईते भगतको टाउकोमा गम्भिर चोट लागेको छ ।कलेजको शुल्क असुली विरुद्ध विगत द

    • प्रकाशित मितिः पुस २५, २०७८
    • १८१ पटक पढिएको
  • २४ घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण

    काठमाडौं /  पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् ।

    • प्रकाशित मितिः पुस २४, २०७८
    • १७९ पटक पढिएको
  • प्रदेश २मा कोरोना संक्रमण बढ्यो, खोप लगाउने दर बढेन

    जनकपुर/ छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ। गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर देखिएको कोरोना भाइरस संक्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको छ। यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिनको अवधिमा ९९ को गरिएको स्वाब परीक्षणमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश नं २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ।गत बिहीबार ६८ को स्वाब परीक्षण गर्दा नौ र शुक्रबार ३१ को स्वाब परीक्षण गर्दा सातजनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।  पछिल्लो पटक द

    • प्रकाशित मितिः पुस २४, २०७८
    • १६७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.