स्वास्थ्य

    Showing 1,391-1,400 of 2,502 items.
  • नेपालमा पनि दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि

    झापा / नेपालमा पनि ओमिक्रोनको संक्रमण दुई जनामा पुष्टि भएको छ । पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस नेपालमा दुई जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज सोमबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट कोमिक्रोनका दुई जना संक्रमित फेला परेको बताएका हुन् । गत मंसिर ३ गते ओमिक्रोन भेटिएको देशबाट नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा संक्रमण पुष्टि भएको सह–प्रवक्ता अधिकारीले जानकारी दिए ।संक्रमण पुष्टि भएका दुवै

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 158 पटक पढिएको
  • अव भारतबाट नेपाल आउने मानिसले ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

    बैतडी / बैतडीमा भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि भारतबाट नेपाल आएकाहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भएको हो । कोरोनाको नयाँ ओरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टाइनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ । झुलाघाट नाकाबाट भारत प्रवेश गर्

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 197 पटक पढिएको
  • ओमिक्रोन भाइरस पुष्टि भएका नौ देशबाट नेपाल आउन प्रतिबन्ध

    काठमाडौँ / सरकारले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमीक्रोन’ विरुद्ध प्रतिकार्य योजना लागू गर्दै दक्षिण अफ्रिका सहित ९ देशबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ ।सरकारले दक्षिण अफ्रिका, हङकङ, बोत्स्वाना, नामिबिया, जिम्बाबे, लेसोथो, मोजाम्बिक, मलाबी र इसबाटिनीबाट आउने यात्रुलाई  नेपाल प्रवेशमा रोक लगाएको हो । यी मुलुकलाई ट्रान्जिट बनाएर आउने अरु देशका नागरिकलाई पनि अर्को आदेश नभएसम्मका लागि प्रवेशमा रोक लगाइएको हो । जोखिमयुक्त मुलुकमा अत्यावश्यक कामबाहेक अनावश्यक यात्रा नगर्न पनि सरकारले आग्रह गरेको छ । नेपालबाट विदेश जाने कर्मचारीले पूर्वस्वीकृति समेत लिनु पर्ने छ ।आइतबार शिक्षा तथा स्व

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 166 पटक पढिएको
  • कोरोना अपडेट : आज २०५ जनामा कोरोना संक्रमण पुष्टि

    झापा / आज देशभर थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २२ हजार ५९२ जना पुगेको छ। कुल अतिक्रमितमध्ये ६ हजार ५०७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनको संख्या ११ हजार ५४१ पुगेको मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 163 पटक पढिएको
  • कोरोना अपडेट : देशभर २३८ जनामा संक्रमण पुष्टि, पाँचको मृत्यु

    झापा / आज देशभर थप २३८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार २९५ पीसीआर र १ हजार ५०२ जनाको एन्टीजेन परीक्षणका क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २२ हजार ३९२ जना पुगेको छ। कुल संक्रमित मध्ये ६ हजार ७४४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३९२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार १०८ पुगेको छ। उक्त अवधिमा ५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ। हाल ९८ जना क्वारेन्टाइन

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 169 पटक पढिएको
  • नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनकाे उच्च जाेखिम

    झापा /  नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको उच्च जोखिम बढेको छ ।  छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेसँगै यसको जोखिम नेपालमा पनि बढेको हो । जोखिम न्यूनिकरणका लागि नेपालले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । अन्य देशबाट आउने नागरिकलाई प्रवेशमा रोक लगाए पनि भारतसँग सीमा जोडिएको झापामा भने खासै सतर्कता समेत देखिँदैन ।भारतसँग एक सय ४४ किलोमिटर सीमा जोडिएको झापामा पूर्वी नाका र भद्रपुर नाकामा सामान्य चेकजाँच भए पनि अन्य स्थानमा खासै सतर्कता छैन् ।अन्य नाकामा विगतमा संक्रमण फैलँ

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 128 पटक पढिएको
  • श्रीलङ्कामा पनि देखियो ओमिक्रोन भाइरस

    एजेन्सी  / कोरोनाको नयाँ प्रजाति ओमिक्रोन भेरियन्ट श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको ओमिक्रोन भाइरस श्रीलङ्कामा पनि देखापरेको श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका आएका एक व्यक्तिमा ओमिक्रोन भाइरस देखिएको हो । उनलाई हाल क्वारेन्टिनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरूले बताएका थिए ।उक्त भाइरस हाल विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेकाे छ ।

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 147 पटक पढिएको
  • बिहान बेलुका ब्रस गरे मात्र दाँतको समस्याबाट ५० प्रतिशत जोगिन सकिन्छ

    बच्चा जन्मिएको ६ महिनादेखि ९ महिनामा पहिलो दाँत देखिन्छ। बच्चा साढे २ वर्ष पुग्दा २० वटा दाँत आइसक्छन् ।बच्चा २ देखि ६ वर्षसम्मको पुग्दा स्थायी दाँत दुई वटा थपिन्छ । १२ वर्ष पुग्दा उसको सबै दुधे दात फेरिएर स्थायी दाँतसहित २४ वटा दाँत मुखमा देखिन्छ । १५ देखि २५ वर्षसम्म बच्चाको सबै दाँत आइसक्छन् ।२५ वर्षपछि नयाँ दात आउँदैन। अहिले बालबालिकामा दाँतको समस्या धेरै देखिन थालेको छ। बालबालिकाको दाँतमा अभिभावकले खासै चासो देखाएको पाइँदैन । जंक फुड, चकलेट, चाउचाउले बच्चाको दाँतमा समस्या देखिएको छ ।दाँत माझ्ने कुरामासमेत अभिभावक र शिक्षकले खासै ध्यान दिएको हुन्न । अहिले सर्वे गर्ने हो भने १० मा झण्डै ९ ज

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 156 पटक पढिएको
  • एकै पटक ३० जनामा संक्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द

    पर्वत  / बागलुङको एक विद्यालयका विद्यार्थी र शिक्षक गरी एकैपटक ३० जनामा कोभिडको संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका –१३ पैयुंपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रछात्रा र शिक्षकहरुमा कोभिड संक्रमण देखिएको हो । कोभिडको जस्तै लक्षण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरूको टोलीले बिहीबार र शुक्रबार परीक्षण गरेको थियो । १०० नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोना पुष्टि हुनेमा १७ वर्षमुनिका २१ जना र १७ वर्ष उमेरभन्दा माथिका ९ जना रहेका छन् ।वडाध्यक्ष ना

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 162 पटक पढिएको
  • कोरोना अपडेट : २४६ जनामा संक्रमण पुष्टि

    झापा / आज देशभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ४०० पीसीआर र एक हजार ४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २२ हजार १७२ जना पुगेको छ। कुल संक्रमित मध्ये ६ हजार ९२१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३४६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ।आज कोरोनाका कारण कुनै सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ। हाल ९८ जना क्वार

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 151 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.