स्वास्थ्य

    Showing 1,421-1,430 of 2,502 items.
  • कोरोना अपडेट : देशभर ३५१ जनामा संक्रमण पुष्टि, ९ को मृत्यु

    बिर्तामोड / आज देशभर ३५१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ७२९ पीसीआर र १ हजार ४४५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १९ हजार ६९९ जना पुगेको छ। कुल संक्रमित मध्ये ७ हजार ३०० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २७३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८९० पुगेको छ। आज देशभर ९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ।  

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 149 पटक पढिएको
  • कोरोना अपडेट : २३८ जनामा संक्रमण पुष्टि

    झापा / देशभर आज थप २३८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ७ हजार ८४५ पीसीआर र १ हजार २७८ जनाको एन्टीजेन परीक्षणका क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १९ हजार १९ जना पुगेको छ। कुल संक्रमित मध्ये ७ हजार १६४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३५९ पुगेको छ। उक्त अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ। 

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 154 पटक पढिएको
  • आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई खोप

    काठमाडौं / काठमाडौं र ललितपुरमा आजदेखि १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरुनाविरूद्धको फाइजर खोप  दिन थालिएको छ ।यसअघि दीर्घरोगलाई खोप दिइँदै आएकोमा आज (आइतबार) देखि मंगलबारसम्म १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय भएको हो। फाइजर खोप पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने खोप शाखाले जनाएको छ ।मौज्दात रहेको खोप करिब २८ सय बालबालिकालाई दिइने छ । सरकारले दीर्घ रोगीलाई खोप लगाएर बचत भएपछि स्वस्थ बालबालिकालाई खोप दिने निर्णय गरेको हो । 

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 169 पटक पढिएको
  • कपिलवस्तुमा आइतबारदेखि हैजा विरूद्धको खोप खुवाइँदै

    बुटवल / कपिलवस्तुमा भोलि (आइतबार) देखि हैजा विरूद्धको खोप खुवाइँदै छ।गत असोज १८ गतेदेखि फैलिएको झाडापखाला (हैजा) हाल नियन्त्रणमा रहे पनि भविष्यमा पुनः दोहोरिन सक्ने भएकोले त्यसको नियन्त्रणको लागि खोप खुवाउन लागिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।जसअनुसार पहिलो डोजको लागि २ लाख ५२ हजार ३ सय ६३ डोज खोप आइतबारदेखि खुवाउन लागिएको हो।स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेले हैजा फैलिएको जिल्लाका ५ वटा पालिकाहरू यशोधारा, महाराजगञ्ज, कृष्णनगर, शिवराज र विजयनगरमा लगाउने गरी खोप आएको र आइतबारदेखि पहिलो डोज खुवाउन सुरू गरिने जानकारी दिए।घिमिरेले दुईदेखि चार हप्ताको अन्तरमा

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 157 पटक पढिएको
  • कोरोना अपडेट : आज २९६ जनामा संक्रमण पुष्टि, पाँचको मृत्यु

    झापा / देशभर आज थप २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कूल आठ हजार ९७२ जनाको नमूना परीक्षण गर्दा २९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३६९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९४ पुगेको छ ।यसैगरी देशमा हालसम्म सात हजार ५३९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 155 पटक पढिएको
  • कोरोना अपडेट : आज २९९ जनामा संक्रमण पुष्टि

    बिर्तामोड  / आज देशभर थप २९९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ८६३ पीसीआर र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणका क्रममा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १८ हजार ३०७ जना पुगेको छ। कुल अतिक्रमितमध्ये ७ हजार ६४२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २६० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९९ हजार १७६ पुगेको छ। उक्त अवधिमा ६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ। 

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 151 पटक पढिएको
  • कोरोना अपडेट : आज ४१२ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / आज देशभर थप चार सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ भने २०२ जना निको भएका छन् ।बुधबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख १३ हजार २५८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ भने ७ लाख ९८ हजार ९१६ जना संक्रमण मुक्त भएका छन् ।

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 162 पटक पढिएको
  • थप ३७७ जनामा संक्रमण पुष्टि, ४ को मृत्यु

    बिर्तामोड / आज देशभर थप ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५०५ पीसीआर र २ हजार ६४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६७२ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ४७६ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ। उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ। हाल ९८ ज

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 149 पटक पढिएको
  • हालसम्म ७५ लाख ८० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

    काठमाडौं / नेपालमा हालसम्म ७५ लाख ८० हजार १३३ जनाले कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाएका छन्।सोमबारसम्म १५ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७६३ मध्ये ८८ लाख ७६ हजार ३०७ जनाले पहिलो मात्रा खोप लगाएका छन्। योसँगै नेपालमा ३४ दशमलब ८ प्रतिशतले पूर्ण र ४० दशमलब ८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ करोड ६४ लाख ५६ हजार ४४० मात्रा खोप लगाइसकिएको छ।नेपालमा  २०७७ माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भई संचालन भइरहेको छ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 153 पटक पढिएको
  • कोरोना अपडेट : आज ४१६ जनामा संक्रमण पुष्टि, एकको मृत्यु

    झापा / आज देशभर ४१६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ५५४ पीसीआर र ४ हजार ८४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १७ हजार ३३३ जना पुगेको छ। कुल अतिक्रमितमध्ये ७ हजार ३११ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ।उक्त अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ। हाल ९८ जना क्वारेन्ट

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 179 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.