स्वास्थ्य

    Showing १,४४१-१,४५० of २,५०८ items.
  • कोरोना अपडेट : देशभर २९५ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

    झापा / आज देशभर २९५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षणका क्रममा २९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १६ हजार ६७५ जना पुगेको छ। कुल अतिक्रमितमध्ये ७ हजार २७८ सक्रिय संक्रमित छन्।  गत २४ घण्टामा ४७८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ। उक्त अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइ

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १५८ पटक पढिएको
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव अर्यालको निधन

    काठमाडौँ  / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा निधन भएको छ । बाँसबारीस्थित न्युरो अस्पतालमा मस्तिष्क घातको उपचार गराइरहेका अर्यालको आज (शनिबार) बिहान ५१ वर्षको उमेरमा निधन भएको हो । उनलाई मस्तिष्क घात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेको मन्त्रालयका निमित्त सचिव डा. हरि लम्सालले जानकारी दिएका छन् । अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १७१ पटक पढिएको
  • भारतमा पनि भेटियो नोरो भाइरसका संक्रमित

    झापा / भारतको केरलामा नोरो भाइरसको संक्रमण पुष्टि भएको छ । केरलामा नोरो भाइरस संक्रमण देखिएकाले सर्वसाधारणलाई सतर्क रहन केरलाकी स्वास्थ्य मन्त्री बिना जर्जले आग्रह गरेकी छिन् । यो भाइरस जनावरबाट मानिसमा सर्ने गर्दछ ।  दुई हप्ता पहिला वायनाडको एक पशु चिकित्सा कलेजको १३ विद्यार्थीमा नोरो भाइरस देखिएको थियो। अधिकारीहरूले भाइरस संक्रमण नियन्त्रणमा आइसकेको र थप फैलिएको बारेमा कुनै सूचना नआएको बताएका छन्। यद्यपि, भाइरस फैलिन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आह्वान गरिएको छ।नोरो भाइरस संक्रमण पुष्टि भएकाहरूलाई बान्ता आउने र डायरियाको लक्षण देखिएको थियो। यो भाइरस प्रदूषित खाना

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • २१४ पटक पढिएको
  • अव नर्सिङ पढाउन आफ्नै सय बेडको अस्पताल चाहिने

    काठमाडौँ / सरकारले एक सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थालाई मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन अनुमति दिने भएको छ । सीटीईभीटीका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षमा बसेको बैठकले मापदण्ड पूरा गरेका शिक्षण संस्थालाई मात्रै भर्ना खुला गर्न दिने निर्णय गरेको हो ।सीटीईभीटीका आंगिक शिक्षण संस्थामा एक सय बेडका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ ।यसको प्रत्यक्ष असर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर नर्सिङ अध्यापन गराइरहेका १०९ मध्ये

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १६७ पटक पढिएको
  • मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको पढाइ हुने

    धनुषा / प्रदेश २ को स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिनदेखि विभिन्न विषयमा स्नातक तहको पठन पाठन हुने भएको छ । गत वर्ष फागुनमा स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याबतर्फको जनशक्ति उत्पादन गर्नका लागि बीएमएल, नर्सिङतर्फको बीएस्सी नर्सिङ तथा पब्लिक हेल्थतर्फ बिपिएचको पठनपाठन केही दिनबाटै सुरु गर्ने तयारी गरेको प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहले जानकारी दिए । डा. साहका अनुसार सबै विषयको अध्यापनका लागि विद्यार्थी भर्ना तथा पाठ्यक्रमको निर्माण गर्ने काम भइसकेको छ । जनकपुरधामको मणिपाल शिक्षण कलेजलाई नै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अध्यापन गर्ने थलो बनाइएको

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १६५ पटक पढिएको
  •   गाँजा उत्पादन तथा बिक्री खुल्ल्ला हुन्छ : स्वास्थ्यमन्त्री खतिवडा

      काठमान्डौ //गाँजा उत्पादन तथा बिक्री वितरण गर्न सहजीकरण गर्ने गरी कानुन संशोधन गर्ने तयारी भइरहेको  स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्। गाँजा औषधिजन्य प्रयोग र नगदे बालीका रूपमा रहेको हुनाले यसको उत्पादनमा सहजीकरण गर्ने गरी कानुन संशोधन गर्ने  तयारी भएको स्वास्थ्यमन्त्री  खतिवडाले बताएका हुन्। एक- दुईवटा दफा संशोधन गरेर गाँजालाई लागू औषधको श्रेणीबाट हटाउने उनले जानकारी गराएका छन्। अहिलेसम्म यो संशोधन प्रक्रिया पूरा भइसक्नुपर्ने मा विभिन्न राजनीतिक समस्याका कारण दलहरूबीच गम्भीर छलफल गर्न नपाएको र संसद् बैठकसमेत अवरूद्ध रहेकाले ढिलाइ भइरहेको उनले बताएकाछन् ।प्रतिनिध

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १८६ पटक पढिएको
  • यस्तो बच्चाहरूलाई बढी हुन्छ निमोनिया हुने जोखिम !

    निमोनिया के हो ? निमोनिया भनेको श्वासप्रश्वास सम्बन्धि संक्रमण हो र यसले फोक्सोमा असर गर्छ। निमोनिया भएको अवस्थामा फोक्सोभित्र भएका स–साना हावाका थैलीहरूमा तरल पदार्थ भरि श्वास फेर्न कठिनाइ भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जान्छ। ५ वर्ष मुनिका बच्चाहरूको मृत्युको प्रमुख कारण निमोनिया हो।निमोनिया के कारणले हुन्छ ?–निमोनिया विभिन्न खालका सङ्क्रामक तत्त्वहरू जस्तै ब्याक्टेरिया, भाइरस तथा फन्गाइबाट हुने गर्दछ।निमोनिया कसरी सर्दछ ?मुख्यतया बच्चाहरूको नाक र घाँटीमा रहेका सङ्क्रामक जीवाणु वा किटाणुहरू श्वासको माध्यमबाट फोक्सोसम्म पुगि निमोनिया गराउन सक्छन्। संक्रमित व्यक्तिहरूले हाछ्य

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १८४ पटक पढिएको
  • कोरोना अपडेट : तीन सय ९७ जना संक्रमित थपिए, ३ को मृत्यु

    झापा / देशभर थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ४९८ सक्रिय संक्रमित छन् ।गत २४ घण्टामा ३८९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ।उक्त अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १६० पटक पढिएको
  • स्विट्जरल्यान्ड र चीनबाट आयो कोरोना विरुद्धको १५ लाख मात्रा खोप

    झापा  / नेपालमा दुई दिन भित्र कोरोना विरुद्धको भेरोसेल र एस्ट्राजेनेका गरी झन्डै १५ लाख मात्रा खोप आएको छ । बुधबार स्विजरल्यान्डबाट चार लाख ९२ हजार मात्रा एस्ट्राजेनेका र बिहीबार दिउँसो चीनबाट १० लाख मात्रा भेरोसेल खोप नेपाल आएको हो । भेरोसेल र एस्ट्राजेनेका दुवै खोपलाई टेकुस्थित खोप भण्डार केन्द्रमा राखिएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा खरिद शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए । नेपालमा हालसम्म कोभिसिल्ड खोप भारत सरकारको अनुदान १० लाख मात्रा, भारतसँग खरिद गरिएको २० लाख कोभिसिल्ड, भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको एक लाख, कोभ्याक्स सुविधामार्फत ती

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १६० पटक पढिएको
  • बीपी प्रतिष्ठानको छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    धरान / बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छानविन समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, धरान उपमहानगर प्रमुख तिलक राई र स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहितको छानविन टोलीले स्थलगत अध्ययन गरी तयार पारेको उक्त प्रतिवेदन प्रधानमन्त्री देउवालाई आज (शुक्रबार) बुझाएका हुन् ।प्रतिवेदनमा अनियमितताको आरोप लागेका पदाधिकारीले आफ्नो पदीय दायित्व र आचरण अनुसारको काम नगरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको छानविन समितिका एक पदाधिकारीले जानकारी दिए ।उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरु खनाल, अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १८९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.