स्वास्थ्य

    Showing १,४९१-१,५०० of २,५०८ items.
  • कोरोनाको डेल्टा प्लस भेरियन्ट झन छिटो सर्ने

    लण्डन / बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाँडो फैलिने निश्कर्ष निकालेको छ।   सो निकायका अधिकारीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निश्कर्ष निकालिएको उल्लेख छ। यस बारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरुको भनाइ छ। तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरुले सुनाएका छन्। अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट सङ्क्रमितलाई बचाउन सकिने उनीहरुको निश्कर्ष छ। बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको  छ। ती मध्ये डेल्टा भेरियन्टबाट सङ

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १५१ पटक पढिएको
  • बालकालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

    काठमाडौं / सरकारले देशभरका ५ वर्षमुनिका बालबालिकालाई आज र भोलि निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै छ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई सरकारले आज र भोलि भिटामिन ‘ए’ खुवाउन लागेको हो ।‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभियान अन्र्तगत १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाइदै छ ।

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १६६ पटक पढिएको
  • प्रदेश एक कोरोना अपडेट: थप ९०जनामा संक्रमण पुष्टि, ३को मृत्यु

    बिर्तामोड / प्रदेश एकमा आज थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । झापाको भद्रपुरमा १०, विर्तामोडमा ९,  दमक, अर्जुनधारा र शिवसताक्षीमा ३–३, हल्दिबारी र कनकाईमा २–२ र गौरादहमा १, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा ४, कटहरीमा ३, बेलबारीमा २, कानेपोखरीमा १, सुनसरीको धरानमा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १५३ पटक पढिएको
  • भारतमा १५ हजार नयाँ सङ्क्रमित थपिए

    बिर्तामोड / भारतमा कोरोनाभाइरसबाट थप १५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७८६ जना नयाँ सङ्क्रमित थपिएका हुन ।नयाँ सङ्क्रमित मध्ये आठ हजार ७३३ जना केरला प्रदेशका मात्रै रहेको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।सोही अवधिमा भारतमा १८ हजार ६४१ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिले नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।भारतमा अहिले एक लाख ७५ हजार ७४५ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या २३२ दिनपछिकै सवैभन्दा

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १५५ पटक पढिएको
  • देशभर थप ७०८ जनामा संक्रमण पुष्टि, ११ को मृत्यु

    बिर्तामोड / देशभर थप ७०८ जनामा संक्रमण पुष्टि, ११ को मृत्युपछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ३७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २५३ जनाको पिअिसार परीक्षण गर्दा ५७४ र २ हजार १२३ जनाको एन्टीजेन परीक्षण गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर ९३२ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ।देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २२३ जना क्वारेन्टाइनमा रहे

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १४७ पटक पढिएको
  • मध्यरातमा रत्ननगर अस्पतालमा तोडफोड

    चितवन / चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा ५-६ जनाको समूहले मध्यरातमा तोडफोड गरेको छ । अज्ञात समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाएर सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको साथै ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्ववन्धु बगालेले बताएका छन् । तोडफोड र कुटपिटमा संलग्नहरूको सिसिटिभी फुटेज रहेको छ । उनीहरु फरार रहेपनि उनीहरूले प्रयोग गरेको मोटरसाइकल भने नियन्त्रणमानै रहेको बगालेले बताएका हुन् । घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीलाई जानकारी गराइएको र तोडफोड गर्ने तथा कुटपिट गर्ने समूहको पहिचान नखु

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १४५ पटक पढिएको
  • देशभर थप ५४५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

    बिर्तामोड / आज देशभर थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ शजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ। कुल संक्रमितमध्ये ११ हजार ३१५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ७२६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ। उक्त अवधिमा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ। हाल २२५ जना क्वारेन्टा

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १५५ पटक पढिएको
  • भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि

    एजेन्सी / भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएको उल्लेख गरिएको थियो भने बिहीबार त्योभन्दा चार हजार बढी देखिएको छ ।सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ४५४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा १७ हजार ५१६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा पनि वृद्धि भएको छ ।भारतको स्वास्थ्य तथा पर

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १५१ पटक पढिएको
  • पहिलो पटक सुँगुरको मिर्गौला मानिसमा सफल प्रत्यारोपण

    बिर्तामोड(एजेन्सी) अमेरिकी चिकित्सकले मानिसको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपणको सफल परीक्षण गरेका छन् ।मृगौला प्रत्यारोपण पछि त्यसले सामान्य रुपमै काम गरिरहेको अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले जनाएको छ ।  अमेरिकी एनवाईयु लंगोनी हेल्थका सर्जनहरूले मस्तिष्क मृत भएकी एक महिलाको शरीरमा सुँगुरको मिर्गौला परीक्षण गरेका थिए । यद्यपि, यो मिर्गौला भने आनुवंशिक सम्पादन अर्थात् जिन–सम्पादन गरिएको सुँगुरबाट लिएको थियो। परीक्षणमा संलग्न मिनेसोटा विश्वविद्यालय मेडिकल स्कुलका डा. एन्ड्रयू एडम्सले प्रत्यारोपण सफल भएको बताएका छन् । सुँगुरहरूलाई मानिसको अङ्ग प्रत्यारोपणका

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ३२८ पटक पढिएको
  • आज ५३५ जना नयाँ सङ्क्रमित थपिए, १३ को मृत्यु

    बिर्तामोड / आज देशभर थप पाँच सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार २२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ९ लाख ७४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३१८ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १५० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.