स्वास्थ्य

    Showing १,५९१-१,६०० of २,५०८ items.
  • चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

    काठमाडौ  / चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे, ४४ लाख डोज खोप आइपुगेको स्वास्थ्य सेवा विभाग सूचना अधिकारी महेश पाण्डेले जानकारी दिएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एप्रोन एरियामा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र स्वास्थ्य सचिव डा. रोशन पौडेलले खोप ‘रिसिभ’ गरेका छन्।खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।स्वास्थ्य विभागअन्तर्गतको खोप शाखा प्रमुख डाक्टर सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख ख

    • प्रकाशित मितिः असोज १, २०७८
    • १९१ पटक पढिएको
  • झापा कमल गाउँपालिकामा ५०० शय्याको अस्पताल निर्माण गरिँदै

    झापा / झापाको कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले जानकारी दिएका छन्। वडा नं ५, पाडाजुँगी चोकबाट पूर्व आदिवासी रङ्गशाला दक्षिण मूल राजमार्गसँगै जोडिएको तीन बिघा जग्गामा युवा व्यवसायी बुद्धिमान थापा, प्रताप कार्की र नसीम कार्कीले सो अस्पताल सञ्चालन गर्न लागेका हुन् ।एक वर्षभित्रमा अस्पताल सञ्चालनमा आउने जनाउँदै अस्पतालका अध्यक्ष  थापाले भने, “प्रारम्भिक चरणमा १०० शय्याबाट सुरु हुन्छ, मापदण्डअनुसार विस्तार गरेर ५०० शय्यासम्म प

    • प्रकाशित मितिः असोज १, २०७८
    • २४४ पटक पढिएको
  • औषधि पसलमा भेटियो कोरोना विरुद्धको खोप, दुई जना पक्राउ

    धनुषा / धनुषाको शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखिएको कोरोना विरुद्धको खोप फेला परेको छ ।प्रहरीले शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीको संयुक्त अनुगमन टोलीले कोरोना विरुद्धको खोप फेला पारेको हो । ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।खोप फेला परेपछि श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डल पक्राउ परेका छन् । मण्डललाई पक्राउ गरेर सोधपुछ गर्दा थप एक व्यक्तिसमेत संलग्न रहेको बताएपछि प्रहरीले ति व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • १८२ पटक पढिएको
  • ४४ लाख भेरोसेल खोप लिन जहाज चीन जादै

    काठमाडौँ  / सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि (शुक्रवार) ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद गरिएको खोप भोलि चीनबाट ल्याइने जानकारी दिनुभयो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने बताउनुभयो । उहाँका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ । नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • १७७ पटक पढिएको
  • आज थप एक हजार ५११ जनामा संक्रमण पुष्टि, ११को मृत्यु

    बिर्तामोड /  आज देशभर थप एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार  ११ हजार २०८ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १६५  र तीन हजार ९७१ जनाको एन्टीजेन परीक्षण गर्दा ३४६ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार ६८९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ११ जना संक्रमित

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • १६१ पटक पढिएको
  • प्रदेश एक कोरोना अपडेट : थप ४८८जनामा संक्रमण पुष्टि,५को मृत्यु

    बिर्तामोड / प्रदेश एकमा आज थप ४८८ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ३४७ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४८, मोरङमा १२२, सुनसरीमा ६१, धनकुटा र इलाममा ५–५, भोजपुर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको छ ।झापाको विर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाईमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा १०–१०, बुद्धशान्ति र भद्रपुरमा ६–६, बाहृदशी र हल्दिबारीमा ४–४, कमल गाउँपालिकामा ३, गौरादह र झापा गाउँपालिकामा २–२, मोरङको विराटनगर

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • १७९ पटक पढिएको
  • बिरामीका आफन्तद्धारा स्वास्थ्यकर्मीमाथि हातपात

    हेटौँडा/ मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गएराति बिरामीका आफन्तले हातपात गरेका हुन् । केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले जनाएको छ । प्रतिष्ठानका अनुसार दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारका लागि कारमा आएका ती घाइते व्यक्तिलाई अस्पतालको आकस्मिक कक्षसम्म पु¥याउन स्टेचर नभएको भन्दै उनका आफन्तले फलामको कुर्सीले स्वास्थ्यकर्मील

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • १५९ पटक पढिएको
  • निपाह भाइरस : तयारी भएर बस्न अस्पताललाई निर्देशन

     काठमाडौं //नेपालमा पनि निपाह भाइरस फैलने जोखिम बढेको भन्दै १ सय १८ अस्पताललाई तयारी अवस्थामा बस्न मन्त्रालयले निर्देशन दिएको छ। देशभरका १ सय १८ अस्पताल र स्वास्थ्य संस्थाहरूलाई निपाह भाइरसको परीक्षणका लागि तयारी अवस्थामा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो। चमेराबाट सर्ने यो भाइरस प्राणघातक रहेको र यो मानिसबाट मानिसमा पनि सर्ने भएकाले सबै सचेत हुनेपर्नेमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जोड दिएका छन् । भारतको केरलामा यो भाइरस देखा परिसकेको हुनाले नेपालमा पनि सर्ने जोखिम उच्च रहेको उनले बताएका छन्। रगतबाट परीक्षण गरिने यस भाइरस परीक्षण गर्ने किट सबै तिर

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • २१४ पटक पढिएको
  • प्रदेश एक कोरोना अपडेट थप ४७९ जनामा संक्रमण पुष्टि, ५को मृत्यु

    बिर्तामोड / प्रदेश एकमा आज थप ४७९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ३२० र ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११३, झापामा १०४, सुनसरीमा ८३, धनकुटामा ५, इलाम र उदयपुरमा ४–४, भोजपुरमा २ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ६३, सुन्दरहैचा र बेलबारीमा १३–१३, लेटाङमा ८, बुढीगंगामा ३, कटहरी, रतुवामाई, केराबारी, कानेपोखरी र पथरीशनिश्चरेमा २–२, उर्लाबारी, रंगेली र ग्रामथानमा १–१, झापाको दमकमा २४, विर्तामोडमा २१, कनकाईमा १९, बुद्

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • १६९ पटक पढिएको
  • आज थप एक हजार ७६० जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु

    बिर्तामोड  / आज देशभर थप एक हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८४४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार  १२ हजार ५२४ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ३३२  र चार हजार ३२० जनाको एन्टीजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार २२० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ।देशभर २६ हजार २०२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • १६४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.