स्वास्थ्य

    Showing १,६२१-१,६३० of २,५०८ items.
  • प्रदेश १ कोरोना अपडेट थप ३९९ जनामा संक्रमण पुष्टि, ६को मृत्यु

    बिर्तामोड /  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा ६, इलाममा ३, पाँचथर, उदयपुर र संखुवासभामा १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ८९, पथरीशनिश्चरेमा १०, केराबारीमा ७, बेलबारी र उर्लाबारीमा ३–३, बुढीगंगा, ग्रामथान, रंगेली र सुन्दरहरैचामा २–२, कटहरी, रतुवामाई, कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ७३, धरानमा ४, रामधुनीमा ३, इ

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • १५६ पटक पढिएको
  • वाग्मतीमा १८ लाखले लगाए पूर्ण खोप

    वाग्मती / वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् ।वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या छ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ । प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको सङ्ख्या ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको छ । देशभर कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या हालसम्म ४८ लाख ९५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • १९४ पटक पढिएको
  • वाग्मतीमा १८ लाखले लगाए पूर्ण खोप

    वाग्मती / वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् ।वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या छ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ । प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको सङ्ख्या ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको छ । देशभर कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या हालसम्म ४८ लाख ९५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • १३७ पटक पढिएको
  • बीपी प्रतिष्ठान : पूर्व उपकुलपति दाससँग अदालतद्वारा धरौटी माग

    बिर्तामोड / बेथिति र भ्रष्टाचारको विषयलाई लिएर आन्दोलन जारी रहेकै समयमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा बलभद्र प्रसाद दाससँग भ्रष्टाचारको मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा दायर गरेको मुद्दामा दाससँग धरौटी माग गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमा रहेको समयमा भ्रष्टाचार गरेको भन्दै दास र उनकी श्रीमती पुनम दास विरुद्ध ०७७ साल भदौ ३० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले दासलाई एक करोड धरौटी बुझाउन

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • ३१३ पटक पढिएको
  • बीपी प्रतिष्ठानको आन्दोलनमा पूर्व उपकुलपतिको समर्थन

    धरान / बेथिती र भ्रष्टाचारको विरोधमा आन्दोलनमा उत्रिएका धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी , कर्मचारी र विद्यार्थीका जायज माग सम्बोधन गर्न पूर्व उपकूलपतिहरुले माग गरेका छन् ।प्रतिष्ठानमा लामो समयदेखि जारी आन्दोलनका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वउपकूलपतिहरुले सरकार संवेदनशील नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।आन्दोलनको ५० सौँ दिनमा सरकारसँग भएको ६ बुँदे सम्झौता र छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकार उदासीन भएको भन्दै उनीहरूले विज्ञप्ति मार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।जारी विज्ञप्तिमा अविलम्ब आन्दोलनकारी शिक्षक र व

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • १,२५१ पटक पढिएको
  • फार्मेसी संचालकको कब्जामा प्रतिष्ठान : पैसा तिर्न नसक्दा शव लान रोक

    धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएकी एक सुत्केरी महिलाको शव लान फार्मेसीले औषधिको पैसा नतिरेको भन्दै रोक लगाएको छ ।उपचारका क्रममा चार दिन अघि मृत्यु भएकी सर्लाहीको हरिपुर्वा नगरपालिका ८ दशरथपुरका रामचन्द्र माझीकी २८ वर्षीया श्रीमती पुनम माझी प्रतिष्ठान क्षेत्रमा नै रहेको रहेको फार्मेसीका संचालकले औषधीको पैसा नतिरेको भन्दै प्रतिष्ठानको शव गृहका कर्मचारीको सहयोगमा शव लान रोक लगाएका हुन् । माझीको गत शनिवार उपचारका क्रममा मृत्यु भएको थियो ।सर्लाही नै स्थायी ठेगाना भएका र प्रतिष्ठान क्षेत्रमा फार्मेसी सञ्चालन गरिरहेका अरविन्द्र यादवले औषधिको ३ लाख ५ हजा

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • ३७२ पटक पढिएको
  • भेरोसेल लगाएकालाई एस्ट्राजेनेकाको खोप !

      झापा// झापाका एक स्वास्थ्यकर्मीको गम्भीर त्रुटीका कारण भेरोसेलको दोेस्रो डोजको भ्याक्सिन लगाउन गएका एक वृद्धलाई एस्ट्राजेनेकाको भ्याक्सिन लगाइएको छ। मेचीनगर–७ को खोप केन्द्रका स्वास्थ्यकर्मीले सोहि ठाउँका ६० बर्षीय लक्ष्मीप्रसाद कोइरालालाई उल्टो भ्याक्सिन लगाइदिएका हुन्। झापामा भदौ १५ गतेदेखि २२ गतेसम्म एस्ट्राजेनेकाको खोप अभियान चलिरहेको छ ।गत साउन १३ गते भेरोसेलको पहिलो डोज लगाएका कोइराला सोमबार दोस्रो डोज लिन खोप केन्द्रमा पुगेका थिए। कोइराला र उनकी श्रीमती भागिरथी कोइराला दुबैजना दोस्रो डोज लगाउन बाँकी थियो ।कोइरालाले खोप लगाईसकेपछि उनले श्रीमतीलाई पनि खोप लगाउन पठाउँदा स्वास्थ्यकर्

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • २२८ पटक पढिएको
  • देशभर आज थप एक हजार ८९७ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

    बिर्तामोड / आज देशभर थप १ हजार ८९७ जनामा कोरोना संक्रपण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६०९ पीसीआर र ४ हजार ३७० जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ पुगेको छ।गत २४ घण्टामा १ अजार ७४३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ। आज देशभर थप २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ। 

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • १६९ पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज थप ४३९ जनामा कोरोना संक्रमण

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा ७, इलाममा ५, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो । प्रदेश १ मा आज ४१० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २१२ पुरुष रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ म

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • १९३ पटक पढिएको
  • बीपी प्रतिष्ठान : भ्रष्टाचार विरोधी आन्दोलन दबाउन एमालेले थाल्यो सडक संघर्ष

    धरान / बेथिति र भ्रष्टाचारका विरुद्ध धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनको विरुद्धमा नेकपा एमाले सहित साना दलले सडक संघर्ष थालेका छन् ।केही दिन अघि एमालेको धरान नगरकमिटिले विज्ञप्ति नै निकालेर आन्दोलन प्रति असहमति प्रकट गरेको थियो । सोमवार लिम्वुवान सहितका साना दलको व्यानरमा सडक संघर्ष नै सुरु भएको हो ।प्रतिष्ठानको भ्रष्टाचार र वेथितीलाई मुख्य माग बनाएर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका चिकित्सक , विद्यार्थी र कर्मचारीले प्रतिष्ठानका पदाधिकारीलाई पदमुक्त गर्न सहितका माग राखी यतिबेला सेवा नै बन्द गरेर आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीले प्रतिष्ठानका पदाधिकारीक

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • ९७१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.