स्वास्थ्य

    Showing 1,681-1,690 of 2,082 items.
  • मनाङमा कोरोना जित्ने बढ्दै

    मनाङ / हिमाली जिल्ला मनाङमा नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना सङ्क्रमण जित्ने बढ्दै गएका छन् । केही समय शून्य सङ्क्रमित रहेको मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमणलाई मनाङमा एकै दिन २८ जनाले जितेका छन् ।धेरैजसो होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमित सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । हालसम्ममा जिल्लामा ८४ सङ्क्रमितमध्ये ६३ जना सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमण मुक्त हुने सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए ।२१ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको उनले बताए । आचार्यका अनुसार त्यसमध्ये छ सङ्

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 77 पटक पढिएको
  • कोरोना संक्रमित पूर्वसांसद बस्नेतको निधन

    भोजपुर / भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत थिए । पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहेका थिए । बस्नेतका श्रीमती र दुई छोरा छन् ।

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 86 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज थप ७ सय ६३ जना संक्रमित थपिए, ९३ जना संक्रमण मुक्त

    बिर्तामोड / प्रदेश १ मा आज ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, रभोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४९जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुष सहित २२७, सुन्दरहरैचामा ७६, पथरीशनिश्चरेमा २५, उर्लाबारीमा २१, बेलबारीमा १०, कटहरीमा ९, जहदामा ५, लेटाङमा ४,  सुनबर्षी, कानेपोखरी र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली, धनपालथान, बुढीगंगा र ग्रामथानमा २–२ , रतुवामाई र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ४४, बर्जुमा ३०, इनरुवामा ११,

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 676 पटक पढिएको
  • कोरोना अपडेट : देशभर थप ७ हज्जार ९ सय १४ जनामा संक्रमण पुष्टि, १ सय ९३ जनाको मृत्यु

    बिर्तामोड / आज देशभर थप ७ हजार ९ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९ सय ६५ जनाको पिसिआर र ९ सय ३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९ सय १४ जनामा संक्रमण भेटिएको र पिसिआर विधिबाट ७ हजार ५ सय ९८ र एन्टीजेन विधिबाट ३ सय १६ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ९३ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ७ हजार ६६४ जना संक्रमित निको भएका छन्। देशभर ८७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 278 पटक पढिएको
  • अझै गरेनन् खोटाङ र मनाङले निषेधाज्ञा

    काठमाडौँ / विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा मुलुक नै केन्द्रित छ । प्राप्त विवरणमा आजसम्म ७५ जिल्लाले निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेकका गतिविधि रोक्दै सङ्क्रमण तोड्ने प्रयास गरिरहेका छन् । त्यसबाट केही सकारात्मक परिणाम देखिए पनि अझै सङ्क्रमणदर नियन्त्रणमा आशातित उपलब्धि हुन सकिरहेको छैन ।अहिले पनि दैनिक झण्डै आठ हजारको हाराहारीमा सङ्क्रमित फेला परिरहेका छन् । निको हुने दरमा केही वृद्धि भइरहे पनि मृत्युदर अझै घट्न सकिरहेको छैन । मुलुकमा दैनिक १५० भन्दा माथि नै मानिसको ज्यान गइरहेको छ ।कोरोनाको दोस्रो लहरको फैलँदो क्रमसँगै त्यसलाई नियन्त्रणका लागि निषेधको आद

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 115 पटक पढिएको
  • ‘प्लस ७५’ स्यानिटाइजर उध्योगमा प्रहरीको छापा

    काठमाण्डौ / प्रहरीले स्वास्थ्यमा नै हानि पुर्याउने खालका स्यानिटाइजर  ‘प्लस ७५’ उत्पादन गर्दै आएका राजधानीका तिन उध्योगमा एक साथ छापा मारेको छ । राजधानीको सातदोबाटो, त्रिपुरेश्वर र क्षेत्रपाटी स्थित स्यानिटाइजर उध्योगका उत्पादन केन्द्रमा नेपाल प्रहरीको अपराध महाशाखाले छापा मारेको हो ।गुणस्तरहिन स्यानिटाइजर उत्पादन गर्दै आएको उध्योगको सातदोबाटोस्थित मुख्य कारखाना र सोहि उध्योगका अन्य दुईवटा उत्पादन शाखामा छापा मारेको प्रहरीको अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी गराएका छन् । प्रहरीले उध्योगमा छापा मार्ने क्रममा केहि व्यक्तिलाई पक्राउ गरेको छ भने सो उध्योग र गोदाम

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 256 पटक पढिएको
  • सरकारको ‘भारतीय भेरियन्ट’ सामाजिक सञ्जालबाट हटाउन निर्देशन

    बिर्तामोड / भारत सरकारले कोरोना भाईरसको नयाँ प्रजातिलाई  ‘भारतीय भेरियन्ट’ भनेर लेखिएका सामाग्री हटाउन सामाजिक संजाल संचालक कम्पनीहरुलाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले कोरोनाको नयाँ प्रजाति द्य।ज्ञ।टज्ञठ लाई ‘भारतीय भेरियन्ट’ नभनेकाले  ‘भारतीय भेरियन्ट’ भन्नु गलत हुने भारत सरकारले जिकीर गरेको छ । कोरोनाको नयाँ प्रजाति द्य।ज्ञ।टज्ञठ सबैभन्दा पहिले भारतमा फेला परेकाले त्यसलाई ‘भारतीय भेरियन्ट’ भनिदैं आएको छ । कोरोनाको बेलायतमा भेटिएको नयाँ प्रजातिलाई ‘युके भेरियन्ट’ र ब्राजिलमा भेटिएको प्रजातिलाई ‘ब्राजिल भेरियन्ट’ भनिने गरिएको छ । ब्राजिल र बेलायतले

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 201 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज ८ सय ८८ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / आज प्रदेश १ मा ८ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३१ ज्नामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।झापाको दमकमा ८५, विर्तामोडमा ३७, बुद्धशान्तिमा ३२, कनकाईमा २९, भद्रपुरमा २५, अर्जुनधारामा २३, मेचीनगरमा १२, कमल गाउँपालिकामा ९, गौरादहमा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, बा¥हदशीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा १६४, बेलबारीमा २२, केराब

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 527 पटक पढिएको
  • अमेरिकी र स्वीस सरकारबाट स्वास्थ्य सामग्री एवं उपकरण हस्तान्तरण

    काठमाडौँ / कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाँइमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले आज विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् । महामारीविरुद्ध खोप, जीवन रक्षक औषधि, उपकरणलगायत सहायताका निम्ति वर्तमान सरकारले गरेको आग्रहअनुरूप ती देशले सहायता सामग्री परिचालन गरेका हुन् । अमेरिकी र स्वीस सरकारले विशेष विमानबाट पठाएका ती सामग्री सम्बद्ध अधिकारीहरूले नेपाल सरकारलाई हस्तान्तरण आजै हस्तान्तरण गरेका छन् ।   त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज भएको सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्याप्लरले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिप

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 98 पटक पढिएको
  • झापामा सांसद साँवाबाट पन्ध्र लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

    बिर्तामोड /  प्रतिनिधिसभाका निवर्तमान सांसद एलपी साँवा लिम्बूले झापामा १५ लाख बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएका छन् । नेकपा (एमाले)का प्रदेश नं. १ कमिटीका सदस्य साँवाको पहलमा उपलब्ध भएको स्वास्थ्य सामाग्री शनिबार कनकाइमा कार्यक्रमबीच मेची प्रादेशिकक अस्पताल भद्रपुर, स्वास्थ्य कार्यालय झापा, कनकाइ नगरपालिकाको कोरोना अस्पताल र शिवशताक्षी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  अक्सिजन सिलिण्डर, पिपिसेट, सर्जिकल मास्क, अक्सोमिटर,  स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षा सामग्री साँवाका स्वकीय सचिव सिक्किम पास्वानले सम्बन्धित निकायलाई हस्तान्तरण गरेका हुन् ।प्रदेशको सामाजिक

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 187 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा