स्वास्थ्य

    Showing ५१-६० of २,५०८ items.
  • स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी

    काठमाडौं / स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ।बोर्डले आर्थिक वर्ष २०८२/८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो। पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनाको स्वीकृत भएका दाबीहरूको रकम २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको हो। यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्मका स्वीकृत दाबीहरूको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।स्वास्थ

    • प्रकाशित मितिः साउन ८, २०८३
    • २१४ पटक पढिएको
  • स्वास्थ्य प्रणाली ‘निमित्त’को भरोसामा, मन्त्रालयको ढिलासुस्तीले नेतृत्वविहीन बने दर्जनौँ निकाय

    काठमाडौं । देशको स्वास्थ्य प्रणालीका सबैभन्दा संवेदनशील निकायहरू अहिले स्थायी नेतृत्वविहीन अवस्थामा सञ्चालन भइरहेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समयमै नियुक्ति प्रक्रिया टुंग्याउन नसक्दा विभाग, अस्पताल, परिषद् र बोर्डहरू ‘निमित्त’ प्रमुखको भरमा चलिरहेका हुन्।स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, औषधि व्यवस्था विभाग, नेपाल मेडिकल काउन्सिल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, स्वास्थ्य बीमा बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, फार्मेसी परिषद्, स्वास्थ्य व्यवसायी परिषद्, आयुर्वेद परिषद्लगायत एक दर्जनभन्दा बढी संस्थामा या त प्रमुख पद रिक्त छ, या निमित्त जिम्मेवारीबाट सञ्चालन भइर

    • प्रकाशित मितिः साउन ८, २०८३
    • १२१ पटक पढिएको
  • अफ्रिकामा इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

    काठमाडौं । अफ्रिकामा फैलिरहेको इबोला प्रकोपका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगो र युगान्डाका स्वास्थ्य निकायले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दुवै देशमा गरी इबोलाबाट मृत्यु हुनेको संख्या १ हजार १ पुगेको हो । कंगोको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको अवस्थिति प्रतिवेदनअनुसार सोमबारसम्म देशमा २ हजार ४७३ जनामा इबोला संक्रमण पुष्टि भएको छ । तीमध्ये ९९९ जनाको मृत्यु भएको छ ।युगान्डामा हालसम्म २० जनामा संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । यससँगै दुवै देशमा मृत्यु हुनेको कुल संख्या १ हजार १ पुगेको छ । बुन्डिबुग्यो भाइरसबाट फैलिएको

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २५६ पटक पढिएको
  • ७ बुँदे माग राख्दै डा।केसी आजदेखि धनगढीमा सत्याग्रह बस्ने

    धनगढी— चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै आएका डा। गोविन्द केसीले आज (बिहीबार)देखि धनगढीबाट फेरी सत्याग्रह बस्ने घोषण गरेका छन् । स्वास्थ्य क्षेत्र सुधारका लागि ७ बुँदे माग राख्दै केसीले धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालाबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । केसीले स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएकाले त्यसलाई रोक्न सत्याग्रह बस्न लागेको बताएका छन् ।सुरुमा ५ बुँदे माग रहेको बताए पनि सीमा क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा सघ्चमलन गर्नुपर्ने र जेनजी आन्दोलनको छानबिन गरी द्वोसीलाई कारबाही गर्नुपर्ने दुई वटा बुँदा थप गरेको केसी

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २३७ पटक पढिएको
  • मन्त्री यादवले गरिन् औषधि लिमिटेडको अनुगमन

    काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिएकी छन् ।बबरमहलस्थित औषधि लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँगै मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायत मन्त्रालयका उच्च अधिकारीहरूको टोली पनि अनुगमनमा सहभागी भएका थिए ।अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले मन्त्री यादवलाई दैनिक अत्यावश्यक औषधि उत्पादन भइरहेका विभिन्न उत्पादन कक्षको अवलोकन गराएका थिए ।हाल लिमिटेडले २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको जानकारी दिँदै उनले उत्पादन गर

    • प्रकाशित मितिः साउन ६, २०८३
    • २२९ पटक पढिएको
  • कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो

    काठमाडौं / लोकतान्त्रिक गणतन्त्र कंगो डीआर कंगोमा इबोला भाइरसबाट फैलिएको संक्रमण नयाँ क्षेत्रमा विस्तार भइरहेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ ।डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन अस्थिरता, द्वन्द्वको जोखिम तथा विस्थापित र अत्यधिक आवतजावत गर्ने जनसंख्याका कारण संक्रमण फैलिन अनुकूल अवस्था बनेको बताए । उनका अनुसार स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा उपचार र निगरानी स्वीकार गर्न जनचेतना फैलाउने कामलाई तीव्र बनाएका छन् । हालको प्राथमिकता संक्रमण प्रभावित क्षेत्रलाई सीमित राख्दै

    • प्रकाशित मितिः साउन ६, २०८३
    • २७७ पटक पढिएको
  • सरकारले माग नसुनेको भन्दै साउन ७ गतेदेखी अनशनमा बस्ने डा.केसीको उद्घोष

    काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि लामो समयदेखि आन्दोलन गर्दै आएका डा. गोविन्द केसी फेरि आमरण अनशनमा बस्ने भएका छन्। दार्चुलाबाट जारी विज्ञप्तिमार्फत उनले सरकारले पटक–पटक भएका सहमति कार्यान्वयन नगरेको र स्वास्थ्य तथा चिकित्सा शिक्षालाई निजी स्वार्थको नियन्त्रणमा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाएका छन्।डा। केसीले चिकित्सा शिक्षा ऐन–२०७५ पूर्ण रूपमा कार्यान्वयन गर्न, छात्रवृत्ति सिट कटौती गर्ने निर्णय फिर्ता लिन, स्वार्थ बाझिने गरी भएका नियुक्ति खारेज गर्न तथा विगतका सबै सहमति तत्काल लागू गर्न सरकारसँग माग गरेका छन्।उनले सरकारको नीतिका कारण निजी मेडिकल कलेजलाई फाइदा प

    • प्रकाशित मितिः साउन ६, २०८३
    • १६७ पटक पढिएको
  • जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि दीर्घकालीन नीति, हरित उद्यम र नवप्रवर्तनमा जोड

    काठमाडौं / जलवायु परिवर्तन नेपालको अर्थतन्त्र, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य तथा समग्र विकाससँग प्रत्यक्ष जोडिएको विषय बनिसकेको भन्दै यसको प्रभाव न्यूनीकरणका लागि दीर्घकालीन नीति, प्रभावकारी कार्यान्वयन र हरित उद्यमलाई प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।नेपाली कांग्रेसले ४४ औँ बीपी स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको ‘द ग्रिन टेबल’ कार्यक्रममा जलवायु नीति विज्ञ, ऊर्जा नीति विश्लेषक, पर्वतारोही तथा हरित उद्यमीहरूले जलवायु परिवर्तनका चुनौती, त्यसका प्रभाव र सम्भावित समाधानबारे धारणा राखेका हुन्। जलवायु नीति विज्ञ मञ्जित ढकालले जलवायु परिवर्तन कुनै एउटा क्षेत्र वा एउटा वि

    • प्रकाशित मितिः साउन ६, २०८३
    • २०७ पटक पढिएको
  • अत्यावश्यक औषधि उत्पादनको समझदारी

    काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ । हाल नेपाल औषधि लिमिटेडले ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन गरिरहेको छ । नयाँ योजनाअन्तर्गत उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधि उत्पादन गरिनेछ । यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ । समझदारीअनुसार उक्त कार्यक्रम कार्यान्

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २६९ पटक पढिएको
  • केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

    काठमाडौं । काठमाडौं मेडिकल कलेज केएमसीले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरी जटिल नसाको बिनाचिरफार सफल उपचार गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको छ । खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अंग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीका लागि यो अत्याधुनिक प्रविधिले नयाँ आशाको ढोका खोलेको छ । पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली लामो समयदेखि खुट्टाको नसा कडा भएर रक्तसञ्चार अवरुद्ध हुँदा असह्य पीडामा थिइन् । उनको खुट्टा नीलो हुने, घाउ निको नहुने तथा अत्यधिक चिसो हुने समस्या देखिएको थियो। केएमसीको मुटु, छाती तथा रक्तनली शल्यक्रिया सीटीभीएस विभागका डा। कृष्ण बस्यालक

    • प्रकाशित मितिः साउन ४, २०८३
    • २३३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.