स्वास्थ्य

    Showing ७७१-७८० of २,५०८ items.
  • सिभिल अस्पतालले गर्‍यो १६१ जनाको बोनम्यारो प्रत्यारोपण

    काठमाडौं— निजामती कर्मचारी अस्पताल (सिभिल)ले ९ बर्षमा  १ सय ६१ जनाको बोनम्यारो प्रत्यारोपण गरेको छ। अस्पतालले आज एक कार्यक्रम गरी २०७३ सालयता १ सय ६१ जनाको बोनम्यारो प्रत्यारोपण गरेको जानकारी दिएको हो। बोनम्यारो प्रत्यारोपण सुरु गर्न अस्पतालले अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस ९यूआईसी० सिकागोमा तालिम लिन चिकित्सकको टोली नै पठाएको थियो। अस्पतालले २०७३ साउन ३० गतेदेखि नेपालमै पहिलोपटक बोनम्यारो प्रत्यारोपण सुरु गरेको थियो। चिकित्सकहरूका अनुसार उपचार गरिरहँदा पनि शरीरमा रक्त क्यान्सरका कोषिकाहरू कम नभए र रक्तजन्य रोग लागेमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। बोनम्यारो नली

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ३३३ पटक पढिएको
  • वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो

    वीरगञ्ज (पर्सा) । औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन् । वीरगञ्ज महानगर क्षेत्रमा गर्मीको सुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन् । होलीको समयमा सरसफाइका कर्मचारी बिदामा भएकाले पनि महानगरको भित्री सडकमा फोहरमैला उठ्न सकेको थिएन । त्यहीे कारणले पनि लामखुट्टेको प्रभाव झनै बढेको हो । जाडो मौसमको अन्त्य र गर्मी मौसमको सुरूआती भएकाले पनि लामखुट्टेको प्रभाव झनै देखिएको हो । वीरगञ्ज महानगर वडा नं ६ मिनाबजारमा व्यापार गर्दै आइरहेका परशुराम तेली

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ६४४ पटक पढिएको
  • कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी

    चितवन । चितवन कारागारमा दीर्घरोगी कैदीबन्दीको सङ्ख्या बढिरहेको पाइएको छ । यहाँ रहेका सात सय १३ जना कैदी बन्दीमध्ये एक सय ५४ जना दीर्घरोगी छन् । कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार दीर्घरोगीमा सबैभन्दा धेरै उच्च रक्तचाप रहेका छन् । उहाँका अनुसार उच्च रक्तचापका ७० जना, मधुमेहका ५० जना, थाइराईडका १५ जना, क्षयरोगका नौ जना रहेका छन् । यस्तै एचआईभी एड्सका पाँचजना, छारे रोगका तीनजना र क्यान्सरका दुई जना बिरामी कारागारमा रहेको उनले बताए । उनले भने, àकैदीबन्दीमा रोग देखिएपछि उपचारका लागि सहजताका लागि काठमाडौँपछि चितवन बढीले रोज्ने गरेका छन् ।’ यी बिरामी कैदीबन्दीको उपचार र नियम

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ५८२ पटक पढिएको
  • च्याउ खाँदा दश जना बिरामी

    दमौली (तनहुँ) । च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दश जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दश जना बिरामी भएका हुन् । बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विका

    • प्रकाशित मितिः चैत २, २०८१
    • ४९९ पटक पढिएको
  • मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

    मनाङ । हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । फागुन १८ देखि जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो ।जिल्लाका खोपका लागि पहिचान गरिएका एक सय नौ किशोरीमध्ये ९० किशोरीलाई लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार २१ किशोरीले भने जिल्ला बाहिर नै खोप लगाएका छन् । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको उनले बताए । खोप अधिकृत श्रेष्ठले भने, ‘जिल्लाभित्रका किशोरीलाई जिल्लामा तोकिएका केन्द्रबाट खोप लगाइयो भने बाहिर रहेका किशोरीले बाहिरी

    • प्रकाशित मितिः चैत २, २०८१
    • ५८३ पटक पढिएको
  • परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा. पाण्डे नियुक्त

    काठमाडौं— परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमै १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरेकी पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।डा. पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडी गरेकी छन् । उनी भरतपुर अस्पतालकी रजिस्ट्रार रहिसकेकी छन् । उनले प्रसूति तथा स्त्री रोगसम्बन्धी नीति निर्माण र प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा नेपालमा प्रजनन तथा महिला स्वास्थ्यका

    • प्रकाशित मितिः चैत १, २०८१
    • ५२६ पटक पढिएको
  • मटिहानीमा पाँच शै्याको प्रसूतिगृह निर्माण

    महोत्तरी । नगरपालिका भनिए पनि ग्रामीण बस्तीको मटिहानीमा प्रसूति गृह निर्माणले यहाँ सहज स्वास्थ्य सेवाको भरोसा जागेको छ ।सुत्केरी गराउन टाढाका अस्पताल जान पर्ने र अर्थाभावले छटपटिनुपर्ने अवस्था अब नरहने आशले यहाँ सहज सुत्केरी सेवाबारे भरोसा जागेको हो । मटिहानी–६ मा निर्मित पाँच शै्याको प्रसूति गृहले चाँडै सेवा सञ्चालन गर्ने मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको आर्थिक स्रोतबाट करिब रु दुई करोडको लागतमा प्रसूति गृह निर्माण भएको हो । यसमा शल्यकृयाकक्ष, नवजात शिशुकक्ष, जनरल शैया कक्ष, स्टाफकक्ष र फार्मेसीकक्षसहित पाँच क

    • प्रकाशित मितिः चैत १, २०८१
    • ५८२ पटक पढिएको
  • सोलुखुम्बुमा भाइरल सङ्क्रमण, क्षमताभन्दा बढी बिरामी अस्पताल भर्ना

    काठमाडौं— सोलुखुम्बुमा भाइरल सङ्क्रमणबाट बिरामीको संख्या बढेको पाइएको छ । विभिन्न स्थानमा भाइरल ज्वरो, रुघाखोकी, दम, निमोनिया, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको संख्या बढेको हो । बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको, जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाए

    • प्रकाशित मितिः चैत १, २०८१
    • ४६५ पटक पढिएको
  • सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

    सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ ।स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ । जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा ब

    • प्रकाशित मितिः चैत १, २०८१
    • ३५४ पटक पढिएको
  • वीर अस्पताल निर्देशकको जिम्मा डा. शर्मालाई

    काठमाडौं— वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्माले जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. शर्मालाई नियुक्ति दिइएको हो ।न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा.समाज गौतम र डा.अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् ।डा. शर्माले मन्त्रालयबाट नियुक्ति पत्र लिन बोलाएको जानकारी दिए । मन्त्रालयबाट नियुक्ति पत्र ल

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ४५१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.