स्वास्थ्य

    Showing ९३१-९४० of २,५०८ items.
  • माग अनुसार संकलन नहुँदा रगतको अभाव

    काठमाडौं— मागअनुसार रगत सङ्कलन हुन नसकेपछि काठमाडौं उपत्यकासहित देशभरका मुख्य शहरमा रगतको अभाव भएको छ । बाढी, पहिरोबाट घाइते भएकाहरू र डेङ्गीलगायत रोगका बिरामी बढेका कारण अहिले अस्पतालमा रगतको माग उच्च छ ।तर यही बेला मुख्य चाडपर्व परेका कारणले रक्तदान गर्ने दाताको सङ्ख्या केही घटेकाले रगतको माग धान्न मुश्किल परेको ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) का अध्यक्ष राजेश श्रेष्ठले बताए । रगत खोज्न कतिपय बिरामीका आफन्तलाई हम्मे हम्मे परेको छ ।नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा काठमाडौंले हप्तामा आठ सयदेखि एक हजार युनिट रगत सङ्कलन गर्ने गरेको थियो । तर दशैंको बिदामा काठमाडौं उपत्यकामा

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ५५८ पटक पढिएको
  • तनहुँमा डेंगुका बिरामीले बेड भरिएपछि भूइँमा राखेर उपचार गरिँदै

    तनहुँ— तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ । विरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका विरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।‘विरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई भर्ना गरेर राख्न सकिएको छैन । विशेष गरेर डेंगुका विरामीको चाप अनपेक्षितरू

    • प्रकाशित मितिः असोज २८, २०८१
    • ४९४ पटक पढिएको
  • डाक्टर त्रिभुवनचन्द्र झाले मधुमेह, उच्च रक्तचाप र युरिक एसिडका बिरामीलाई दशैं खानपानमा दिएको सुझाव पढ्नुहोस्

    काठमाडौं: दशैँमा प्राय सबैले खाने खाने साझा खानेकुरा हो मासु। त्यसैले दशैँ र मासु पर्यावाची जस्तै लाग्छ। यसैले दशैंलाई टन्‍न मासु खाने पर्वको रुपम पनि लिने गरिन्छ।दशैंको खास विशेषता भनेकै विभिन्न प्रकारका मासुको प्रकारहरु पकाएर खानु पनि हो।  तर लामो समय विदा हुने घरमानै वसेर मासु सहितका अन्य परिकारहरु आवश्यकता भन्दा बढी खाने गर्नाले दशैं पछि धेरै जना विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु लिएर अस्पताल जाने गरेको पाइन्छ।अझै मधुमेह, उच्च रक्तचाप, र युरिक एसिड जस्ता दिर्घखालका स्वास्थ्य समस्या भएका बिरामीहरूले दशैँमा मासुका परिकार सहितका खानेकुरा खादा बिशेष सावधानी अपनाउनु राम्रो हुन्छ।त्यसैले

    • प्रकाशित मितिः असोज २५, २०८१
    • ६१० पटक पढिएको
  • वर्षासँगै डेङ्गीको सङ्क्रमण बढ्यो, देशभर १४ हजारभन्दा धेरै बिरामी

    काठमाडौं— देशभर डेङ्गीबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा धेरै पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । केही दिनअघि पानी परेका कारणले डेङ्गी सङ्क्रमण बढाएको उनले बताए । अहिलेसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा सङ्क्रमण देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २०,  कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, बाग्मतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश

    • प्रकाशित मितिः असोज १९, २०८१
    • ६०७ पटक पढिएको
  • गोरखामा डेंगु लागेर एक जनाको मृत्यु

    काठमाडौं— गोरखामा डेंगुबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए । गत भदौ १० गते एपोलो अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उपचार भइरहेको बेला स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि भरपुरको मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा शुक्रवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गोरखामा अहिलेसम्म २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले बताए । उनका अनुसार स

    • प्रकाशित मितिः असोज १९, २०८१
    • ६७२ पटक पढिएको
  • देशभर डेंगु महामारी: १५ हजार संक्रमित, ७ जनाको मृत्यु

    काठमाडौं–नेपालमा डेंगु संक्रमणले भयावह स्थिति लिँदै गर्दा १५ हजारभन्दा बढीमा डेंगु पुष्टि भएको छ, सात जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जुम्ला बाहेक सबै जिल्लामा डेंगु फैलिएको छ, सबैभन्दा बढी कास्की, तनहुँ, काठमाडौँ र पर्वत प्रभावित भएका छन्। कास्कीमा २,२२१, तनहुँमा १,७२६, काठमाडौँमा १,९८६ र पर्वतमा १,२८३ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी, बागमती, र कोशी प्रदेशमा सबैभन्दा बढी संक्रमित देखिएका छन्, जहाँ क्रमशः ६,४८९, ४,४८९ र १,३२९ जनामा संक्रमण देखिएको छ।डेंगु एडिज लामखुट्टेको टोकाइबाट फैलिने रोग हो। यसको लक्षणमा उच्च ज्वरो, टाउको र जोर्नी दुख्ने, शरीर

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ६६८ पटक पढिएको
  • प्राकृतिक विपत्तिपछि महामारीजन्य रोगको जोखिम: विज्ञहरूको चेतावनी

    काठमाडौं – अविरल वर्षाका कारण उत्पन्न प्राकृतिक विपत्तिपछि विज्ञहरूले महामारीजन्य रोगहरूको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएका छन्। सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बाढीपहिरोले पानीका मुहान प्रदूषित हुनसक्ने र पानीजन्य रोग, जस्तै झाडापखाला र हैजाको खतरा बढ्न सक्ने बताए। साथै, किटजन्य रोगहरू, जस्तै डेङ्गु र मलेरियाको जोखिमसमेत उच्च हुने उनको भनाइ छ । डा. पुनले विशेषगरी हैजाको जोखिम अझै कायम रहेको र किटजन्य रोगको संक्रमण मनसुनको समयमा बढी हुने बताउँदै समयमै सतर्कता अपनाउन सुझाव दिए। उनले स्क्रब टाइफस तथा अन्य रोगहरूको जोखिमसमेत रहेको र समयमै उद्धार नभएका व्यक्तिहरूलाई

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ५०७ पटक पढिएको
  • नुन धेरै खाएर एक वर्षमा १९ लाखको मृत्यु !

    काठमाडौं— विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वका प्रायः सबैले दैनिक आवश्यकभन्दा दोब्बर नुन खपत गरिरहेका छन् । बढी नुन सेवनबाट हुने रोगका कारण बर्सेनि १९ लाख मानिसको मृत्यु हुने गरेको छ ।भारतको सेन्ट्रल ग्राउण्ड वाटर अथॉरिटीको रिपोर्ट अनुसार दिल्लीको जमिनमुनिको पानीमा नुनको मात्रा सामान्यभन्दा बढी छ। विश्लेषण गरिएको नमूनामा २५ प्रतिशतभन्दा बढीको पानी नुनिलो भएको पाइएको थियो । यस मामिलामा राजस्थानपछि दिल्ली दोस्रो स्थानमा छ, त्यहाँका ३० प्रतिशत नमूनामा नुन पानी रहेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार एक स्वस्थ व्यक्तिले प्रतिदिन ५ ग्रामभन्दा कम नुन (२००० मिलीग्राम सोडियमभन्दा कम) उपभो

    • प्रकाशित मितिः असोज ५, २०८१
    • ५१३ पटक पढिएको
  • अल्जाइमर्सको प्रमुख कारण डिमेन्सिया

    काठमाडौं— आज विश्व अल्जाइमर्स दिवस : ‘डिमेन्सिया र अल्जाइमर्सलाई जानौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा विभिन्न चेतनामूलक कार्यक्रम गरी अल्जाइमर्स दिवस मनाउने गरिन्छ । अल्जाइमर्स रोगको एक प्रमुख कारण डिमेन्सिया हो । जसलाई हामी बिर्सिने रोग भनेर पनि बुझ्ने गर्छौँ । बुढेसकालमा धेरैलाई सताउने अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । नेपालमा अल्जाइमर्सका बिरामीको यकिन तथ्याङ्क नभए पनि जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यो रोगका बिरामी पहिचान हुने क्रम भने बढ्दो छ । नेपालमा झन्डै १० वर्षअघि ७८ हजार मानिस बिर्

    • प्रकाशित मितिः असोज ५, २०८१
    • ५८६ पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसबाट दर्जन बढीको मृत्यु : लक्षण र कसरी बच्ने जान्नुहोस्

    काठमाडौं–नेपालमा जापानिज इन्सेफ्लाइटिसका कारण हालसम्म १४ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार, भदौ १५ देखि असोज १५ सम्मको समयलाई उच्च जोखिमका रूपमा लिइन्छ । सामान्यत: साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिस फैलिन्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले फैलाउने यो रोग पानी जम्ने स्थानमा बढी देखा पर्छ । लक्षणहरूउच्च ज्वरोटाउको दुखाइपक्षघातघाँटी कडा हुनुकम्पनकसरी बच्ने ?झूल टाँगेर सुत्ने घरपालुवा जनावरलाई टाढा राख्नेपूरा बाहुला भएको लुगा लगाउनेघरको झ्याल र ढोकामा जाली राख्नेपानी जम्ने ठाउँ सफा

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • ६९३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.