स्वास्थ्य

    Showing ९८१-९९० of २,५०८ items.
  • मेथीको पानी पिउदा शरीरमा यस्तो परिवर्तन हुन्छ

    काठमाण्डौ  ।   मेथीमा भिटामिन सी, डी, पोटाशियम, क्याल्सियम र फाइबर जस्ता पोषक तत्व पाइन्छन् । जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छन् । यस्तोमा मेथीको पानीको सेवनले शारीरिक समस्या कम गर्दछ ।स्वास्थ्य विशेषज्ञका अनुसार मेथीको पानीमा एन्टीब्याक्टेरियल तथा एन्टीअक्सीडेन्ट गुण पाइन्छन् । मेथी पानी तयार गर्न रातभर आधा चम्चा मेथी एक गिलास पानीमा भिजाउनुहोस् । बिहान उठेर खाली पेट उक्त पानी पिउनुहोस् । साथमा छानेको मेथी दानालाई टुसा उमारेर पनि खान सकिन्छ ।मेथी पानीमा पाइने फाइबरले पाचन प्रणालीलाई एकदमै फाइदा गर्छ । यसले कब्जियत, ग्यास तथा एसिडिटी जस्ता पाचन सम्बन्धी समस्याबाट राहत पा

    • प्रकाशित मितिः माघ २६, २०८०
    • ५१० पटक पढिएको
  • डाक्टरको लापरबाहीले सुत्केरीको पेटभित्र कपडा

    काठमाण्डौ  ।   जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो ।सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार/पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो। तर, घर फर्केको दुई दिनमै सुत्केरी भण्डारीलाई पेट पोल्ने, ढाडिने समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वाना भर्ना गरिएको थियो ।भण्डारीको पेटबाट गज निकाएपछि उनी पुनः २० माघमा जिल्ला अस्पत

    • प्रकाशित मितिः माघ २५, २०८०
    • ४१८ पटक पढिएको
  • हरिणको सिंङ र लागुऔषध गाँजा सहित पक्राउ

    मोरङ  ।   मोरङको रंगेली नगरपालिका-७ स्थितबाट हरिणको सिंङ र लागुऔषध गाँजा सहित एक जना माहिला पक्राउ परेकि छिन् । मङलबार दिउँसो बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६९७ ग्राम गाँजा वरामद गरेको हो । अवैधरुपमा हरिणको सिंङ र गाँजा वरामद भए संगै पक्राउ परेकी सागर देवी यादवको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • ६६७ पटक पढिएको
  • आज विश्व क्यान्सर रोग दिवस

    काठमाडौं । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार

    • प्रकाशित मितिः माघ २१, २०८०
    • ५१५ पटक पढिएको
  • आज विश्व कुष्ठरोग दिवस मनाइदै

    काठमाडौँ । देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो ।कुष्ठराेगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि नयाँ बिरामी देखिने गरेका छन् । यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको संक्रमणले लाग्ने गर्छ । कुष्ठरोग सर्ने र नसर्

    • प्रकाशित मितिः माघ १४, २०८०
    • ५१८ पटक पढिएको
  • कोशी प्रदेश सरकारले सुरु गर्‍यो १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

    विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आज सम्झौता गर्दै बालबालिकाको निःशुल्क उपचार सुरु गरेको हो ।मन्त्रालयले हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ दमकसँग दुई पक्षीय सम्झौता गरी निःशुल्क उपचार सुरु गरेको छ । दुई पक्षीय सम्झौता पत्रमा मुख्यमन्त्री कार्कीको विशेष उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ दमक

    • प्रकाशित मितिः माघ ८, २०८०
    • ४१६ पटक पढिएको
  • बिपी प्रतिष्ठानमा ओपिडी सेवा बन्द

    सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकको अन्तर्वार्ता नियमित नभएपछि आइतबारदेखि पुनः ओपिडी सेवा बन्द भएको छ ।पछिल्लो समय बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकको बढुवा प्रक्रिया रोकिएपछि आन्दोलनरत भइरहेकोमा गत कात्तिक २० गते धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलको रोहबरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्यमन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सम्पन्न गर्ने सहमति भएको थियो ।समय बितिसक्दा पनि सहमति अनुसार बढुवाको अन्तर्वार्ता नियमित नभ

    • प्रकाशित मितिः माघ १, २०८०
    • ४८४ पटक पढिएको
  • नयाँ भेरियन्ट जेएन–१ को सङ्क्रमण दर बढी

    काठमाडौं । नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ सङ्क्रमण दर बढिरहेको पाइएको छ ।इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अन्य भेरियन्टको तुलनामा यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च रहेको बताए । सहरमा बढी भीडभाड हुने हुनाले जेएन–१ को एकापसमा सर्ने दर बढी रहेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)गर्दा १६ पोजेटिभ नमूना परीक्षण गर्दा सात जनामा ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको थियो । मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थान

    • प्रकाशित मितिः पुस २५, २०८०
    • ५०७ पटक पढिएको
  • नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेको छैन्

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइनसकेको जनाएको छ। बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहकोे भएपनि नेपालमा अणुवाङ्शिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको हो।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नयाँ भेरियन्ट फैलिनसक्ने भएकाले सजकता अपनाउन आग्रह गरे। उनले भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले सजक रहन आग्रह गरेका हुन्।प्रवक्ता डा बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्नहुन,

    • प्रकाशित मितिः पुस १९, २०८०
    • ६०५ पटक पढिएको
  • यस्ता संकेत देखिए भने हुनसक्छ ब्लड क्यान्सर

    काठमाडौँ । मानव शरीर कोषिकाहरुले बनेको हुन्छ। जन्मिदा हामी साना थियौँ। कोषिकाहरु बढ्दै गएर हामी ठूलो हुन्छौँ। जिवित प्राणीहरुमा कोषिका बढ्ने क्रम जारी हुन्छ। तर धेरै बढ्नु क्यान्सर हुनु हो।कोषिकाहरु सय, हजार, लाख हुँदै बढ्दै जाने तर नियन्त्रण भएन भने त्यसलाई क्यान्सर भनिन्छ । क्यान्सर कुनै भाइरस इन्फेक्सन र वंशाणुगत पनि हुन्छ । कोषिकाहरु बढेर एकबाट अर्को ठाउँमा फैलिर्दै जानुलाई क्यान्सर भनिन्छ ।क्यान्सर शरीरको जुन पनि भागमा हुनसक्छ। कान, गाला, हड्डी, छाती, रगत, स्तन, पेट जस्ता शरीरका अंगमा क्यान्सर हुनसक्छ।डब्लूबीसी अर्थात ह्वाइट ब्लड सेल्स बढ्दै गयो भने ब्लड क्यान्सर हुन्छ। ब्लड क्यान्सर

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • ४८२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.