विदेश

    Showing ९१-१०० of २,१३३ items.
  • गर्मीको कहरले भड्कायो विनाश, फ्रान्स–स्पेनमा डढेलोको ताण्डव

    काठमाडौं। युरोपमा फैलिएको भीषण डढेलोले फ्रान्स र स्पेनलाई संकटको अवस्थामा पुर्‍याएको छ। नियन्त्रणबाहिर फैलिएको आगोका कारण २ लाख ५० हजारभन्दा बढी नागरिक सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् भने हजारौं अग्निनियन्त्रक, सैनिक र दर्जनौं विमान आगो नियन्त्रणको अभियानमा खटिएका छन्।स्पेनमा करिब ७० हजार र फ्रान्समा झण्डै १ लाख ९७ हजार मानिसलाई घर छाडेर सुरक्षित स्थानमा सारिएको छ। आगो तीव्र गतिमा फैलिन थालेपछि स्पेनले इतिहासमै पहिलोपटक डढेलोकै कारण राष्ट्रिय आपतकाल घोषणा गरेको छ।फ्रान्सको बोर्डो क्षेत्रतर्फ आगो तीव्र रूपमा फैलिँदै गएपछि सरकारले १,५०० सैनिक परिचालन गरेको छ। धुवाँको असरबाट नागरिक जोगाउन १

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १९३ पटक पढिएको
  • अमेरिका–इरान तनावमा नयाँ ट्विस्ट, ट्रम्पले रोके निर्णायक सैन्य कारबाही

    काठमाडौं। मध्यपूर्वमा युद्ध थप चर्किने आशंका बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तयारी अवस्थामा रहेको ठूलो सैन्य आक्रमण अन्तिम क्षणमा रोक्न आदेश दिएका छन्। अमेरिकी सुरक्षा रक्षाको अवस्था तथा सैनिक सुरक्षाबारे आएको चेतावनीपछि ह्वाइट हाउसले तत्कालका लागि आक्रामक योजना स्थगित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।उच्चस्तरीय सुरक्षा बैठकपछि ट्रम्पले अमेरिकी सेनालाई नयाँ ठूला हवाई आक्रमण अघि नबढाउन निर्देशन दिएका हुन्। सैन्य अधिकारीहरूले मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाको हवाई प्रतिरक्षा क्षमता कमजोर बन्दै गएको र थप ठूलो आक्रमणले अमेरिकी सैनिक तथा सहयोगी राष्ट्रहरू

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १,४९६ पटक पढिएको
  • युवा विद्रोहले हल्लायो मोदी सरकार, १२ वर्षपछि जनदबाबमा मन्त्रीको बहिर्गमन

    काठमाडौं। भारतमा सामाजिक सञ्जालबाट सुरु भएको युवा आन्दोलनले अन्ततः मोदी सरकारलाई ठूलो राजनीतिक झट्का दिएको छ। नीट प्रश्नपत्र चुहावट प्रकरणबाट चर्किएको आन्दोलनले देशव्यापी दबाब सिर्जना गरेपछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।मोदी सरकार सत्तामा आएयता जनदबाबका कारण मन्त्रीले पद छाड्नुपरेको घटना निकै दुर्लभ मानिएको छ। यस पटक भने विद्यार्थी र युवाको निरन्तर दबाबले सरकारलाई रक्षात्मक अवस्थामा पुर्‍याएको विश्लेषण गरिएको छ।सर्वोच्चका न्यायाधीशको चेतावनीयसैबीच भारतको सर्वोच्च अदालतका न्यायाधीश उज्जल भुइयाँले देशमा नागरिक स्वतन्त्रता खुम्चिँदै गएको भन्दै गम्भीर चिन्ता

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १२३ पटक पढिएको
  • भीडमाथि गाडी दौडिएपछि एकको मृत्यु, १७ जना घाइते

    जर्मनी— जर्मनीको राजधानी बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रममा शनिबार राति मानिसको भीडमा एक गाडि पस्दा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।घटना टियरगार्टेन पार्क नजिक भएको हो । घटनापछि चालक फरार भएका छन् भने घटनास्थलमा क्षतिग्रस्त अवस्थामा एउटा सेतो गाडी फेला परेपछि प्रहरीले चालकको खोजीका लागि व्यापक अभियान सञ्चालन गरेको छ ।बर्लिन प्रहरीका प्रवक्ता फ्लोरियन नाथका अनुसार एउटा सवारीसाधन टियरगार्टेन पार्कमा प्रवेश गरी धेरै मानिसलाई ठक्कर दिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । यद्यपि घटना

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ५९२ पटक पढिएको
  • धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी

    काठमाडौँ । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीको सिफारिसमा स्वीकृत गरेकी हुन्।राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन्।धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै करिब एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) ले आन्दोलन गर्दै आएको थियो।शनिबार केन्द्रीय मन्त्री जेपी

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ६९६ पटक पढिएको
  • चिनियाको भोक मेटाउन , नेपालमा ३० अर्ब लगानी

    काठमाण्डौ /  नेपालबाट पहिलोपटक ठूलो परिमाणमा प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने महत्वाकांक्षी योजनाले गति लिएको छ। उद्योग विभागमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानीका तीन ठूला मासु प्रशोधन उद्योग दर्ता भएसँगै सरकारले लामो समयदेखि चर्चा हुँदै आएको मासु निर्यात योजनालाई व्यवहारमा उतार्ने तयारी थालेको हो। तीनवटै उद्योग सञ्चालनमा आए नेपालले वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने लक्ष्य राखिएको छ। यससँगै करिब ७ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने दाबी गरिएको छ। सबैभन्दा ठूलो परियोजना जियान फुड्स प्रालि हो। चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पन

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ४८१ पटक पढिएको
  • राष्ट्र बैंकको नयाँ व्यवस्थास् भारु २ र ५ सयका नोट नेपालमा चल्ने

    काठमाडौं / नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार तथा ओसारपसारसम्बन्धी नयाँ व्यवस्था लागू गर्दै भारतीय २ सय र ५ सय रुपैयाँका नोट नेपालमा प्रयोग गर्न खुला गरेको छ।राष्ट्र बैंकका अनुसार सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय २ सय र ५ सय रुपैयाँका नोट मात्रै नेपालमा वैधानिक रूपमा प्रयोग गर्न पाइनेछ। सो मितिभन्दा अघि जारी भएका त्यस्ता नोट भने अझै प्रतिबन्धित रहनेछन्।नयाँ व्यवस्थाअनुसार नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म ल्याउन, लैजान र सटही गर्न सक्नेछन्। तोकिएको सीमाभन्दा बढी रकम भए भन्सारमा अनिवार्य घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएक

    • प्रकाशित मितिः साउन ८, २०८३
    • २३४ पटक पढिएको
  • हिंसाको जोखिम देखेपछि सोनम वाङ्चुकले गरे अनसन स्थगित

    काठमाडौं / भारतीय सामाजिक अभियन्ता सोनम वाङ्चुकले २६ दिनदेखि जारी आमरण अनसन अन्त्य गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले केन्द्रीय मन्त्री  जे.पी. नड्डा, डा. जितेन्द्र सिंहलगायत वरिष्ठ नेताहरूको उपस्थितिमा अनसन तोडिएको जानकारी दिएका हुन्। वाङ्चुकका अनुसार विभिन्न राजनीतिक दलका ६५ सांसदले पत्र लेखेर अनसन अन्त्य गर्न आग्रह गरेका थिए। त्यसपछि भएको छलफल, केही सहमति र देशमा सम्भावित हिंसाको जोखिमलाई मध्यनजर गर्दै अनसन अन्त्य गर्ने निर्णय लिइएको उनले बताएका छन्।उनले सहमतिका सबै बुँदाबारे चाँडै भिडियो सन्देशमार्फत सार्वजनिक गर्ने जानकारी दिएका छन्। साथै समर्थकहरूलाई शान्तिपूर्ण रूप

    • प्रकाशित मितिः साउन ८, २०८३
    • २१८ पटक पढिएको
  • पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

    काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताब्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । खनाल आज सिचुवान एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा खनालले चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० का उच्च नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । खनालले नेपाल–चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, परम्परागत मैत्री तथा विभिन्न क्षेत्रमा आपसी सहयोग विस्तारका विषयमा उच्चस्तरीय छलफल गर्ने कार्यक्रम रहेको छ ।

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २३६ पटक पढिएको
  • युवाका माग सम्बोधन गर्न सरकार तयार छ : मोदी

    काठमाडौं । भारतमा मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र लिक प्रकरणलाई लिएर युवा आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार युवाका मागप्रति गम्भीर रहेको बताएका छन्।सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक सन्देशमा मोदीले प्रश्नपत्र चुहावट प्रकरणमा निष्पक्ष छानबिन र द्रुत न्यायिक प्रक्रियामार्फत दोषीमाथि कडा कारबाही गरिने स्पष्ट पारेका छन्।उनले युवाको भविष्य कुनै पनि हालतमा सम्झौताका विषय बन्न नसक्ने उल्लेख गर्दै शिक्षा प्रणालीप्रति विश्वास कायम गर्न सरकारले आवश्यक सबै सुधार अघि बढाउने प्रतिबद्धता जनाएका छन्।पछिल्ला दिनहरूमा परीक्षा प्रणालीको पारदर्शिता, रोजगारी र अवसरको सुनिश्चिततासम्ब

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १,२१७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.