विदेश

    Showing १,०३१-१,०४० of २,१३३ items.
  • दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमणमा २८ जना मारिए

    काठमाडौं— इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको मृत्यु भएको छ । आक्रमणबाट दर्जनौँ घाइते भएका छन् । पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो । गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ ।पछिल्लो १० सातामा त्यहाँ खानेपानी, औषधि र टेन्टको व्यवस्था पनि छैन । संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नुपर्ने कुरामा जोड दिएका छन् ।न्युयोर्कमा गाजाको अवस्थाबारे जानकारी गराउँदै फ्लेटचरले इजरायलले राहत वितरणमा आफूहरूमाथि अवरोध सिजैना गरेको आरोप लगाएका छन् ।उनले इजरायलले

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ४८६ पटक पढिएको
  • बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

    काठमाडौं— आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको  आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ ।ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगङ्ज जिल्लामा चार जना र शेरपुर, हबिगञ्ज तथा नाओगाँ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ ।ढाकास्थित एक सरकारी अधिकारीले मृत्युको यकिन सङ्ख्याको तत्काल पुष्टि गर्न सकेनन् । बङ्गलादेशमा यस्तो समयमा चट्याङ लागेर मृत्यु हुनु सामान्य हो ।यस वर्षको अप्रिल २४ मा

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ४३१ पटक पढिएको
  • म्यानमार सैनिकद्दारा बिधालयमा हवाइ आक्रमण, २० बिधार्थीसहित २२ को मृत्यु

    काठमाडौं, ३० बैशाख । म्यानमारको सेनाले सोमबार देशको सागिङ क्षेत्रको एक विद्यालयमा हवाई आक्रमण गर्दा २२ जनाको मृत्यु भएको छ ।यसरी मृत्यु हुनेमा २० बालबालिका र २ शिक्षक रहेका छन् । यस आक्रमणमा धेरै विद्यार्थी गम्भीर घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। यो जानकारी एक प्रतिद्वन्द्वी समूह, एक राहत कार्यकर्ता र स्थानीय मिडियाले सोमवार राती रिपोर्ट गरेको हो ।समाचार अनुसार सोमबार बिहान सदरमुकामको ओहे जुम्ल्याहा गाउँ (देपायिन पनि भनिन्छ) विद्यालयमा कक्षा १ देखि माध्यमिक विद्यालयसम्म अध्ययनरत विद्यार्थीमाथि हवाइ आक्रमण भएको बताए । सेना सरकार र सरकारी मिडियाले हवाई आक्रमणको बारेमा

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ३६७ पटक पढिएको
  • कतारले ट्रम्पलाई ५५ अर्बको लक्जरी बोइङ जेट उपहार स्वरूप दिने

    कतार, ३० बैशाख । कतारले डोनाल्ड ट्रम्पलाई  लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहारस्वरूप दिने भएको छ।तर ट्रम्प प्रशासनको यो योजनाले अमेरिकी संविधानमा समस्या खडा गरिरहेको छ किनभने आलोचकहरूले तर्क गरेका छन कि सम्झौताले सार्वजनिक सेवा र निजी नाफा बीचको रेखाहरू धमिलो पार्छ । र, अमेरिकी संविधानको विदेशी ‘इमोलुमेन्ट क्लज’ को उल्लङ्घन गर्न सक्छ।करिब ४०० मिलियन डलर अर्थात ५५ अर्ब मूल्यको यो विमान विदेशी सरकारले संयुक्त राज्य अमेरिकालाई दिएको सबैभन्दा महँगो उपहार हो, जा्र अस्थायी रूपमा राष्ट्रपतिको विमानको रूपमा प्रयोग गरिनेछ।  र, त्यसपछि ट्रम्पको कार्यकाल पूरा भएपछि यसलाई राष्ट्रपतिको संग्रालयमा र

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ५६९ पटक पढिएको
  • इजरायली हमलामा मारिने प्यालेस्टाइनीको संख्या ५३ हजार नजिक

    काठमाडौं, ३० बैशाख । हमास र इजरायल बिचको युद्दमा मारिनेको संख्या ५० हजार नाघेको छ ।बिगत ७ अक्टोबर २०२३ देखि हालसम्म ५२ हजार ८ सय ६२ प्यालेस्टाइनीले ज्यान गुमाएका छन ।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख १९ हजार ६ सय ४८ अन्य घाइते भएका छन् ।विगत २४ घण्टामा गाजामा इजरायली हमलामा कम्तीमा २९ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ९४ जना घाइते भएको एन्क्लेभको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिन इजरायली आक्रमणमा मारिएका चार व्यक्तिको शव पनि हिजो निकालिएको थियो ।त्यसो त, यो वर्ष मार्च १८ मा इजरायलले युद्धविराम तोडे पछि मात्रै पनि कम्तिमा २ हजार ७४९ प्यालेस्टाइनी मारिएका छन भने ७ हजार ०७ जना

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ३३७ पटक पढिएको
  • ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

    वासिंगटन डिसी, ३० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्वबीच औषधिको मूल्य ‘समान’ गर्ने बताएका छन् ।चीनसँग 'ट्यारिफ पज' को बारेमा बोल्नुको साथै ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने र तिनीहरूलाई बाँकी विश्वसँग मिल्दोजुल्दो बनाउने योजनाहरू प्रस्तुत गरेका छन ।बेलायत, युरोपियन युनियन र अन्य विकसित देशहरूमा उनीहरूका समकक्षीहरूको तुलनामा अमेरिकी बिरामीहरूले तिर्ने औषधिको मूल्यमा ठूलो भिन्नताको रहे पछि उनले अमेरिकामा पनि समान मुल्य बनाउने घोषणा गरेका हुन् । उनले भने, ‘अब हामी सबैले समान तिर्नेछौं हामी युरोपमा जति औषधी खर्चको मुल्य रहेको छ, अब हामी त्यति नै रकम तिर्ने ब्यवस्था मिलाउ

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ४०७ पटक पढिएको
  • पोप लियोको पहिलो सम्बोधन, अब युद्ध नगर्न अपिल

    काठमाडौं— क्याथोलिक ईसाई धर्मगुरुमा निर्वाचित भएपछि पोप लियोले आइतबार पहिलो पटक  सम्बोधन गरेका छन्। आफ्नो पहिलो सम्बोधनमा उनले विश्वका शक्तिशाली देशहरूलाई अब युद्ध नगर्न अपिल गरेका हुन्।विश्वमा जारी द्वन्द्वको बारेमा बोल्दै पोप लियोले युक्रेनमा शान्ति र गाजामा युद्धविरामको बारेमा कुरा गरे। उनले भारत र पाकिस्तानबीच भएको युद्धविरामको पनि स्वागत गरे।उनले गाजामा भइरहेका घटनाबाट आफूलाई गहिरो दुःख लागेको बताए। पोप लियोले भारत र पाकिस्तानबीच दिगो मेलमिलापको आशा व्यक्त गरे। उनले युक्रेनको लागि  वास्तविक र दिगो शान्तिको कामना गरे।पोप फ्रान्सिसको मृत्युपछि पोप लियो क्याथोलिक चर्चको नयाँ पोप नि

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ४०० पटक पढिएको
  • बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    काठमाडौं, २९ बैशाख । प्रख्यात पाकिस्तानी पर्वतारोही साजिद अली सदपाराले विश्वको सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटरको अक्सिजन र भरियाको सहायता बिना सफल आरोहण गरेका छन् ।गत मे ४ मा चार पाकिस्तानी पर्वतारोहीले नेपालस्थित धौलागिरीको आरोहण अभियान सुरु गरेका थिए । सद्पाराले मे ७ मा धौलागिरी चुचुरोको आधार शिविरमा पुगेर घुम्न थालेका थिए र क्याम्प ३ सम्म चढेर पुनः आधार शिविरमा ओर्लिएका थिए ।पाकिस्तानको अल्पाइन क्लबका अनुसार सादपाराको ८,००० मिटर अग्लो हिमालमा चढेको यो नवौं पटक हो । ती सबै बोतलबंद अक्सिजन बिना नै सफल आरोहण भएका थिए ।“सदपारो मुहम्मद अली सदपाराका गर्वका छोरा हुन्, जसको सन २०२१ मा के २ को

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • २६७ पटक पढिएको
  • के टर्कीमा होला त रूस र युक्रेन बिच बार्ता ? यस्तो छ अवस्था

    इस्तानबुल, २९ बैशाख । रूस र युक्रेनबीच युद्धविराम वार्ताको आयोजना गर्न टर्की तयार भएको छ ।रूसी राष्ट्रपति भ्लादिमर पुटिनले १५ मेसम्म युक्रेनसँग शान्तिबार्ता गर्न चाहेको र त्यो इस्तानबुलमा गर्न सक्ने जनाएको भोलीपल्ट टर्कीले दुबै देश बिच मध्यस्थता गर्न र बार्ता स्थल आयोजक बन्न तयार भएको सन्देश दिएको हो ।वीवीसीका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग सो को जानकारी दिएका हुन् । टर्कीको राष्ट्रपति कार्यालयका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्तानबुलमा युक्रेनसँग सीधा वार्ता गर्ने प्रस्ताव गरे पछि राष्ट्रपतिले एर्दोगनले सो घोषणा गरेका

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ३४४ पटक पढिएको
  • बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

    ढाका, २९ बैशाख । बंगलादेशमा सडक दुर्घटनामा परी ५८८ जनाको मृत्यु भएको छ । सडक सुरक्षा फाउण्डेशनले आइतवार प्रकाशित गरेको मासिक प्रतिवेदनअनुसार अप्रिल महिनामा देशभर ५९३ सडक दुर्घटना भएका छन । जुन दुर्घटनामा परी गत अप्रिलमा मात्रै ५८८ जनाको मृत्यु भएको छ भने १ हजार १२४ जना घाइते भएका छन् । यसरी मृत्यु हुनेमा ८६ महिला र ७८ बालबालिकासमेत रहेका छन् । यीमध्ये २ सय १८ मोटरसाइकलका घटनामा २ सय २९ जनाको मृत्यु भएको थियो भने यसबाहेक सात जलमार्ग दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । साथै, २२ रेल दुर्घटनामा २४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।आरएसएफले ९ वट

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ३१८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.