विदेश

    Showing १,०४१-१,०५० of २,१३३ items.
  • बिल गेट्सले गरे सबै सम्पत्ति दान गर्ने अकल्पनीय निर्णय

    काठमाडौँ । विश्वका चर्चित अर्बपति र माइक्रोसफ्टका संस्थापक बिल गेट्सले संसारलाई झस्काउने निर्णय लिएका छन्। उनले आगामी २० वर्षभित्र आफूले संकलन गरेको करिब २०० अर्ब अमेरिकी डलर बराबरको सम्पूर्ण सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। यहीसँगै उनले सन् २०४५ को डिसेम्बर ३१ मा गेट्स फाउन्डेसन स्थायी रूपमा बन्द गरिने खुलासा पनि गरेका छन्।गेट्सले बिहीवार आफ्नै ब्लग ‘गेट्स नोट्स’ मा भावुक पोस्टमार्फत यो ऐतिहासिक घोषणा गर्दै भने, "अब समय आएको छ, मैले कमाएको सम्पत्ति समाजका लागि फिर्ता दिने।"पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग सन् २००० मा स्थापना गरिएको गेट्स फाउन्डेसनलाई उनले सुरुमा मृत्युपछि पनि चलाउने य

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ५२७ पटक पढिएको
  • २ हजार बर्ष पछि नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन, नयाँ नाम लियो चौधौं

    भ्याटिकन, २६ बैशाख । नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस प्रिभोस्ट चयन भएका छन ।  उनले अब सेन्ट पिटर स्क्वायरमा भेला भएका भीडलाई आफ्नो पहिलो सार्वजनिक सम्बोधन र आशीर्वादसमेत दिएका छन ।कार्डिनल रोबर्ट प्रीभोस्ट, एक अमेरिकी मिसनरी हुन, जसले पेरुमा आफ्नो लामो सेवामा बिताएका थिए र पछि उनी भ्याटिकनको शक्तिशाली विशप कार्यालयको नेतृत्व गरिरहेका थिए । क्याथोलिक चर्चको २००० वर्षको इतिहासमा पहिलो पटक कोही अमेरिकी पोपमा चुनिएको यो पहिलो घटना हो। ६९ वर्षीय प्रीभोस्टले लियो चौधौं नाम रोजेका छन्, अब उनलाई यसै नामले सम्बोधन गरिनेछ । स्थानिय समय अनुसार बिहीबार साँझ  ६ः०७ मा सिस्टिन चैपल चि

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ३४४ पटक पढिएको
  • रोहित शर्माको चौंकाउने सन्यास! टेस्ट क्रिकेट छाडेपछि गिल क्याप्टेन्सीको दौडमा

    काठमाडौं — भारतीय क्रिकेटमा एकाएक हलचल मच्चिएको छ। कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्, त्यो पनि पूर्वसूचना बिना। मंगलबार साँझ भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को कार्यालयमा आयोजित विशेष कार्यक्रममा क्रिकेटका प्रतिष्ठित व्यक्तिहरू भेला भएका थिए। कार्यक्रममा सचिन तेन्दुलकर र सुनील गावस्करको नाममा कोठा उद्घाटन गरिएको थियो। दुवै दिग्गज स्वयं पनि कार्यक्रममा उपस्थित थिए।कार्यक्रममा बिसिसिआई अध्यक्ष रोजर बिन्नी, सचिव देबजित सैकिया, महाप्रबन्धक अबे कुरुविल्ला र राष्ट्रिय चयन समिति अध्यक्ष अजित अगरकरसमेत सहभागी थिए। तर, रोहित शर्मा भने कार्यक्रममा देखिएनन्, किनभने सोही साँझ मुम्बई इ

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • ४८१ पटक पढिएको
  • १४ सदस्य गुमाएका पाकिस्तानी आतंकवादीले भने, ‘न मलाई पछुतो छ, न निराश नै छु’

    इस्लामवाद, २५ बैशाख ।जैश ए मोहम्मदका प्रमुख र घोषित अन्तर्राष्ट्रिय आतंकवादी मौलाना मसूद अजहरले ‘अपरेशन सिन्दुर’को हमलाका बारेमा मुख खोलेका छन् । काश्मिरको पहलगाम आतंकवादी हमलाको बदला लिन भारतले ‘अपरेशन सिन्दूर’ अन्तर्गत गरेको लक्षित हवाई हमलामा आफ्नो परिवारका १० सदस्य र उनका चार सहयोगी मारिए पछि उनले मुख खोलेका हुन् । बहावलपुरको जामिया मस्जिद सुभान अल्लाहमा जैश ए मोहम्मदको मुख्यालयमा भएको आक्रमणमा मारिनेहरूमा उनको जेठी बहिनी, बहिनीका पति, एक भतिजा र उनकी श्रीमती, एक भान्जी र परिवारका पाँच छोरा छोरीहरू समावेश थिए भनेर अजहरले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।मे ७

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • ५३९ पटक पढिएको
  • भारतमा १८ बर्ष नपुग्दै ३० प्रतिशत किशोरी र १३ प्रतिशत किशोर यौन हिंसाको शिकार

    नयाँदिल्ली, २५ बैशाख । भारतमा ३० प्रतिशतभन्दा बढी केटीहरू र १३ प्रतिशत केटाहरूले सन् २०२३ मा १८ वर्षको उमेर नपुग्दै यौन हिंसाको अनुभव गरेको तथ्यांक सार्बजनिक भएको छ।द ल्यान्सेट जर्नलमा प्रकाशित एक विश्लेषण अनुसार सन् १९९०–२०२३ को बीचमा २०० भन्दा बढी देशहरूमा बालबालिका विरुद्धको यौन हिंसाको व्यापकता बढेको अनुमान गरिएको छ ।त्यसो त दक्षिण एसियामा बालिकाहरूका लागि सबैभन्दा बढी दर भारतमा रेकर्ड भएको छ भने कम बंगलादेशमा रहेको छ। जसअनुसार बंगलादेशमा ९.३ प्रतिशत र ३०.८ प्रतिशत रहेको देखिएको छ। साथै, विश्वभर पाँच मध्ये १ केटी र सात मध्ये एक केटाले १८ वर्षको उमेर नपुग्दै यौन हिंसा भोगिरहेका छन्।इन्स्टिच

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • ३२७ पटक पढिएको
  • कश्मीरमा ‘आत्मसमर्पणको प्रतीक’ सेतो झण्डा फहराएर भारतले हार स्वीकार गरेको पाकिस्तान सञ्चारमन्त्रीको दावी

    काठमाडौं— पाकिस्तानका संचारमन्त्रीले भारतले कश्मीरमा सेतो झण्डा फहराएर हार स्वीकार गरेको दाबी गरेका छन् ।बुधबार बिहान ७ बजेतिर सूचना मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै तरारले भारतले नियन्त्रण रेखामा सेतो झण्डा फहराएको र “हार स्वीकार गरेको” दाबी गरे। पृष्ठभूमिमा बजाइएको सेतो झण्डाको फुटेजको अगाडि बसेर मन्त्रीले यो कुरा भने।“उनीहरूलाई सेतो झण्डा फहराउन बाध्य पारिएको छ,” तरारले भने। पीटीभी न्यूजले सैन्य संरचनाको माथि फहराइएको सेतो झण्डाको फुटेज पनि साझा गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ४४३ पटक पढिएको
  • नासाले अन्तरिक्षमा मुगु र मेथी उत्पादन गर्दै, होला त सफल ?

    काठमाडौं, २२ बैशाख । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनुहार नै बदल्न सक्ने मिसनको तयारी गरिरहेका छन् ।  आगामी २९ मे २०२५ मा उनीसहितको टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्नेछन्, जहाँ तिनीहरू एक्स–४ मिसनमा भाग हुनेछन्। यो मिसन नासा, इसोरो र युरिपियन यूरोपीयन स्पेस एजेन्सीसँगको साझेदारीमा भइरहेको छ। शुभांशु शुक्लासँगै मिसनमा अमेरिकाका पेग्गी ह्वाइटसन, हंगेरीका टिबोर कापु र पोल्यान्डका स्लावोज उज्नान्स्की–विश्नेस्की पनि रहनेछन् । तिनीहरूको उद्देश्य अन्तरिक्षमा जीवन अर्थात मानव मात्र होइन तर बिरुवाहरूले पनि कसरी काम

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ३८६ पटक पढिएको
  • पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु

    काठमाडौं— पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्स र एएफपीले भारतीय सेनालाई उदृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीयको मृत्यु भएको बताएका छन् ।यता पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतीय आक्रमणमा दुई बच्चासहित सात जनाको मृत्यु भएको बताएका छन् ।पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन् ।बुधबार बिहान भारतले पाकिस्तानका ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ४१८ पटक पढिएको
  • इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित गराइने

    गाजा, २४ बैशाख । इजरायलले गाजाको ७० प्रतिशत भुभागमा प्यालेस्टिनीहरूको पहुँचमा प्रतिबन्ध लगाएको छ सो स्थानका ठूला क्षेत्रहरूलाई ‘नो–गो जोन’ घोषणा गरेर वा जबरजस्ती विस्थापन आदेश जारी गरेको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालयका अनुसार दक्षिणी गाजामा, रफाह गभर्नरेटको धेरैजसो भागलाई ‘नो गो जोन’ घोषित गरिएको छ । मार्चको अन्त्यदेखि इजरायली सेनाले सो क्षेत्रलाई जबरजस्ती विस्थापन आदेश अन्तर्गत राखिएको छ। शुजाया छिमेकको पूर्व र इजरायली सीमानाका सम्पूर्ण क्षेत्रहरूलाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको हो । इजरायलको एनिमेटेड नक्शाले देखाउँछ कि कसरी इजरायलको सेना

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ३७२ पटक पढिएको
  • इजरायली सैन्य आक्रमणबाट गाजामा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु

    काठमाडौं— गाजामा सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार हरेक ४० मिनेटमा एक बच्चाको मृत्यु भइरहेको छ।गाजाका स्वास्थ्य अधिकारीहरूका फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सले मृतकमा १६ हजार दुई सय ७८ बालबालिका रहेका र तीमध्ये नौ सय आठ शिशु र तीन सय ११ नवजात शिशुहरू मरेको बताए।आवश्यक स्वास्थ्य सेवामा बाधा पुर्‍याउँदै इजरायलले मार्चको सुरुमा क्रसिङहरू बन्द गरेपछि मानवीय अवस्था निकै बिग्रिएको उनले बताए। हजारौँ बालबालिका र गर्भवतीलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित पार्दा संकट बढेको छ।इ

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ५३५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.