विदेश

    Showing १,०५१-१,०६० of २,१३३ items.
  • लगातार आक्रमणपछि मस्कोका विमानस्थलहरू बन्द, रुसको सुरक्षा चनाखो

    एजेन्शी  ।  युक्रेनले लगातार दोस्रो दिन रसियाका विमानस्थलमा ड्रोन आक्रमण गरेपछि, रसियाले सुरक्षा सुनिश्चित नभएसम्मका लागि भन्दै केही विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ।रसियाको उड्डयन निगरानी संस्था रोसाभियात्सियाले टेलिग्राममार्फत राजधानी मस्कोका चारवटै प्रमुख विमानस्थलहरू बन्द गरिएको जानकारी दिएको छ।मस्कोका मेयर सर्गेइ सोब्यानिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, कम्तीमा १९ वटा युक्रेनी ड्रोन फरक-फरक दिशाबाट मस्को प्रवेश गर्नुअघि नै नष्ट गरिएको बताए। ती ड्रोनका भग्नावशेष मुख्य राजमार्गमा खसे पनि कुनै मानवीय क्षति नभएको उल्लेख गरेका छन्।हालसम्म युक्रेनले रसियाका विमानस्थलहरूम

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ३५० पटक पढिएको
  • लेडी गागाको कन्सर्टमा बम प्रहार गर्ने प्रयास विफल

    काठमाडौं— हालै अमेरिकी पपस्टार लेडी गागाले ब्राजिलमा फ्रि कन्सर्ट गरेकी थिइन् । रियो द जेनरियोको कोपाकाबाना तटमा भएको सो कन्सर्टको आयोजना २० लाखभन्दा धेरै दर्शक आएको खबर आएको थियो । यसैबीच उक्त कन्सर्टमा बम प्रहार गर्ने प्रयास रियोको प्रहरीले असफल तुल्याएको खबर आएको छ । बम हान्ने योजना बनाउने व्यक्ति र एक किशोरी पक्राउ परेको प्रहरीले भनेको छ । आफूहरूले कन्सर्ट सकिएपछि भोलिपल्ट बिहान मात्रै खबरहरूबाट बमको खतराबारे थाहा पाएको गागाको टिमले भनेको छ । आक्रमणकारी समूहले खासगरी बालबालिका, किशोर किशोरी र एलजीबीटीक्यू प्लस समुदायलाई लक्षित बनाएको प्रहरीको भनाइ छ । यसका मास्टरमाइन्डलाई बन

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ४८३ पटक पढिएको
  • सैन्य बल लगाएर ग्रिनल्यान्ड अलग्याउने ट्रम्पको धम्की

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य बल लगाएर भए पनि ग्रिनल्यान्डलाई अलग्याउने धम्की दिएका छन् । एनबीसी न्युजसँगको कुराकानीमा उनले यस्तो भनेका छन् । यस क्रममा उनले डेनमार्कको स्वामित्वमा रहेको उक्त भूभागलाई अमेरिकाको हिस्सा बनाउने कुरा अस्वीकार पनि गरेनन् ।ट्रम्पले बारम्बार ग्रिनल्यान्डबारे अभिव्यक्ति दिइरहेका छन् । अमेरिकालाई राष्ट्रिय सुरक्षाको उद्देश्यले सो टापु देश चाहिएकोमा उनले जोड दिएका थिए । उनले सैन्य बल लगाएरै भए पनि ग्रिनल्यान्ड लिने कुरा पनि बारम्बार गरेका छन् । ‘म यस्तै गर्छु भनेर त मैले भनेको छैन, तर यस्तो नगर्ने सम्भावना पनि छैन’ एनबीसीका क्रिष्टन वेल्करसँगको अन्त

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ५०६ पटक पढिएको
  • अब कानून र व्यवस्था फर्किन्छ! – ट्रम्पले दिए अल्काट्राज पुनः खोल्ने आदेश

    अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक अल्काट्राज जेल पुनः खोल्ने र यसको विस्तार गर्ने घोषणा गरेका छन्। उनले आइतबार आफ्नो ट्रुथआउट सामाजिक सञ्जालमार्फत लेख्दै भने, "अमेरिका लामो समयदेखि क्रूर, हिंस्रक र बारम्बार अपराध गर्ने व्यक्तिहरूको समस्या भोगिरहेको छ।"ट्रम्पले न्याय विभाग, एफबीआई, होमल्याण्ड सेक्युरिटी र कारागार ब्यूरोलाई अल्काट्राजसहित केही जेलहरू पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। उनका अनुसार, अल्काट्राज फेरि खोल्नु कानून, सुरक्षा र न्यायको प्रतीक हुनेछ।समुद्रको बीच टापुमा रहेको अल्काट्राज जेललाई विश्वकै सबैभन्दा कडा सुरक्षायुक्त र खतरनाक जेलमध्ये एक मानिन्छ। यो जेल 1

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ४४३ पटक पढिएको
  • भारत गोवाको लइराई देवी मन्दिरमा भागदौडका क्रममा ६ को मृत्यु, ८० जना घाइते

    काठमाडौं—  भारतको गोवा शिरगाउँस्थित लइराई देवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ। अन्य ८० जना घाइते भएका छन्।भारतीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार राति लइराई जात्राका क्रममा भागदौड मच्चिएको हो। घाइतेहरूलाई गोवा मेडिकल कलेज र मापुसाको उत्तरी गोवा जिल्ला अस्पतालमा भर्ना गरिएको छ।मन्दिर महोत्सवमा भाग लिन गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौँ भक्तजन मन्दिर पुगेका थिए। अधिकारीहरूले भागदौडको कारण अनुसन्धानपछि मात्र थाहा हुने पनि बताएका छन्।  

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • ३७७ पटक पढिएको
  • स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु

     काठमाडौं— स्पेनिश अधिकारीहरूले सोमबार स्पेन र पोर्चुगललाई प्रभावित हुनेगरी भएको बिजुली अवरुद्धताबाट सात व्यक्तिको मृत्युको भएको बताएका छन्। मृत्युहरू फरक–फरक परिस्थितिमा भएका थिए। सबै सम्भावित रूपमा ब्ल्याकआउटसँग सम्बन्धित छन्।मंगलवार स्पेनको सिभिल गार्डका सदस्यहरूले ग्यालिसियाको उत्तरपश्चिमी क्षेत्रको टाबोआडेला शहरमा रहेको आफ्नो घरमा ८१ र ७७ वर्षका एक वृद्ध दम्पती र उनीहरूको ५६ वर्षीय छोराको शव फेला पारेको बताएका छन्।  अधिकारीहरूले उनीहरूको घर बाहिर राखिएको जेनेरेटरबाट निस्कने धुवाँका कारण कार्बन मोनोअक्साइड विषाक्तताका कारण तीन जनाको मृत्यु भएको आशंका गरेका छन्।पीडितहरूमध्ये एकलाई

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ५४८ पटक पढिएको
  • स्पेन र पोर्चुगल अन्धकारमा, मेट्रो, रेल, विमानस्थल र खेलकुद सबै ठप्प

    स्पेनको प्रमुख विद्युत कम्पनी रेड इलेक्ट्रिकाले देशभर बिजुली आपूर्ति अचानक बन्द भएको जनाएको छ। अहिले उनीहरूले आपूर्ति पुनर्स्थापना गर्ने र ब्ल्याकआउटको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्।समाचार एजेन्सी रोयटर्सका अनुसार, बिजुली कटौतीले पोर्चुगलमा पनि गम्भीर असर परेको छ। लिस्बन र पोर्टो शहरहरूमा ट्राफिक लाइटहरू बन्द छन्, मेट्रो सेवाहरू ठप्प छन् र रेलहरू सञ्चालनमा छैनन्।यसका साथै, स्पेनमा भइरहेको म्याड्रिड ओपन टेनिस प्रतियोगिता समेत रोकिन पुगेको छ।पोर्चुगिज एयरलाइन्स ट्याप एयरले अर्को सूचना नआएसम्म यात्रुहरूलाई विमानस्थल नजान अनुरोध गरेको छ।ब्ल्याकआउटका कारण लाखौं मानिसहरू अन्धकारमा बस्न बाध्य

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ४८२ पटक पढिएको
  • एशियामा कम आय भएका अर्थतन्त्रहरू प्रभावित हुनसक्ने चेतावनी

    काठमाडौं— चलिरहेको व्यापार तनावका कारण एशियाको वृद्धि सुस्त भइरहेको छ । आईएमएफका एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले कम आय भएका एसिशाली अर्थतन्त्रहरू विशेष रूपमा प्रभावित हुनसक्ने चेतावनी दिएका छन् ।गत बिहीबार आईएमएफले बढ्दो व्यापार तनावको बीचमा यस वर्ष एशिया र प्रशान्त क्षेत्रको वृद्धि ३।९ प्रतिशतमा झर्ने अनुमान गरेको छ । जुन अघिल्लो प्रक्षेपणभन्दा ०.५ प्रतिशत बिन्दुले गिरावट हो । आईएमएफले एशियाको लागि आफ्नो पछिल्लो प्रक्षेपण जारी गरेपछिको अन्तर्वार्तामा श्रीनिवासनले भने ट्यारिफ, व्यापार तनाव, बढेको अनिश्चितता र वित्तीय अवस्थाको कडापनलाई डाउनग्रेडको कारण बनाइएको बताए ।बढ्द

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ४६२ पटक पढिएको
  • भन्सार, महँगी र विदेशी झगडा: ट्रम्पको लोकप्रियता धराशायी! सर्वेले खोल्यो रहस्य

    वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद निर्णय र एकपछि अर्को कठोर नीतिका कारण देशभित्रै उनको लोकप्रियता धराशायी बन्दै गएको छ। सन् २०१६ को चुनावमा उत्साहपूर्वक जित हासिल गरेका ट्रम्पले पदभार सम्हालेको केही महिनामै सर्वत्र आलोचना भोगिरहेका छन्।जनवरी १५ मा राष्ट्रपति बनेदेखि ट्रम्पले छिमेकी देशहरू मेक्सिको, क्यानडा र डेनमार्कसँग समेत विवाद सिर्जना गरेका छन्। उनले आयातमा लगाइएको भारी भन्सार शुल्कले अमेरिकी जनताको आक्रोश चुलिएको छ। खासगरी चीनबाट आयात हुने सामानमा १४५–२२५ प्रतिशतसम्म भन्सार तोकिएपछि घरायसी सामान महँगिन थालेको छ, जसको असर सीधै आम नागरिकको भान्सासम्म पुगेको छ।यसकै प्

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ३८२ पटक पढिएको
  • दक्षिण क्यारोलिनामा गोलाबारी : एकको मृत्यु, ११ जना घाइते

    काठमाडौं— अमेरिकाको दक्षिण क्यारोलिनाको लोकप्रिय पर्यटकीय सहर मर्टल बीचमा गोलाबारी भएको खबर आएको छ। घटनामा ११ जना घाइते भएको बताइएको छ। अधिकारीहरूका अनुसार घटनापछि प्रहरीले एक जनालाई गोली हानेको थियो । गोली लागेको कारण उनको मृत्यु भएको बताइएको छ। घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।मर्टल बीचका अधिकारीहरूका अनुसार शनिबार राति (स्थानीय समय अनुसार) मर्टल बीचमा कसैले  गोली चलाएको थियो। प्रहरी विभागका अनुसार, तत्काल खतरा महसुस गरेपछि एक अधिकारीले एक जना मानिसलाई गोली हाने। गोली लागेर उनको मृत्यु भयो। यद्यपि, मृत्यु हुने व्यक्तिको नाम खुलाइएको छैन। उनी सन्दिग्ध थिए वा थिएनन्

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ३५७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.