विदेश

    Showing १,०७१-१,०८० of २,१३३ items.
  • लेबनानमा इजरायली हवाई आक्रमणमा परी ६ जनाको मृत्यु, २८ जना घाइते

     काठमाडौं— लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । साथै २८ जना घाइते भएका छन् । लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा टायर शहरका साथै धेरै उपत्यका र गाउँहरूलाई लक्षित गरिएको थियो । जसमा ६ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । पूर्वी लेबनानमा भएका आक्रमणमा ६ जना घाइते भएको बताएको छ ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ५२२ पटक पढिएको
  • अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण

    काठमाडौं— संयुक्त राज्य अमेरिकाबाट निष्कासित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।“आज हामी १९९ स्वदेशीलाई स्वागत गर्दै छौँ,” उनले विमानस्थलमा भने, “हामी भेनेजुएलाका मानिस जहाँ भए पनि स्वागत गर्न तयार छौँ ।”प्रत्यक्ष फुटेजमा सेतो सुट लगाएका युवा राजधानी काराकासबाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । उनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए ।शनिबार भेनेजुएलाले अमेरिकाबाट स्वदेश फिर्ती उडान पुनः सुरु गर्न वासिङटनसँग सम्झौता गरेको घोषणा गरेको थियो । त्यसपछि यो उडान भएको हो ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ४७८ पटक पढिएको
  • अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु, १५ जना घाइते

    काठमाडौं— संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात छ ।घाइते व्यक्तिहरू १६ देखि ३६ वर्ष उमेर समुहका रहेका प्रहरीले जनाएको छ । आक्रमणको सम्बन्धमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन, तर प्रहरीले सक्रिय रूपमा धेरै सुरागहरू खोजिरहेको छ । लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले एक पत्रकार सम्मेलनमा यङ्ग पार्कमा एउटा ‘अवैध कार शो’ मा दुई समूह

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ४२१ पटक पढिएको
  • लेबनानमा इजरायलको आक्रमण, सीमा क्षेत्रमा तनाव

    काठमाडौं— इजरायलले दक्षिणी लेबनानमा हवाई हमला गरेको छ । उत्तरी इजरायलमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट हमला गरेपछि आफूले पनि जवाफी हमला गरेको इजरायलले जनाएको छ । यो हमलापछि इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव बढेको छ ।युद्धविराम उल्लंघन गरेको भन्दै दुवै देशले एकअर्कालाई दोष दिइरहेका छन् । लेबनानले आफूहरुलाई युद्धमा तान्न खोजेको भन्दै इजरायलको आलोचना गरेको छ ।इजरायलले लेबनानको टालिन, केफर मेल्की, म्लेता र वादी अल हुजेर नजिकको गाउँमा आक्रमण गरेको बीबीसीले जनाएको छ। टालिनमा एक आवासीय भवन नष्ट भएको छ । त्यसमा एक व्यक्तिको मृत्यु भएको र तीन जना घाइते भएको जनाइएको छ ।यसअघि इजरायली सेनाले लेबनानबाट

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ५२० पटक पढिएको
  • मन्त्री मोदीले ‘विश्वमा आतंकवादको स्रोत पाकिस्तान हो’ भनेपछि पाकिस्तान क्रुद्ध

    काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी पोडकास्टर लेक्स फ्राइडम्यानलाई दिएको अन्तर्वार्तामा पाकिस्तानसँग शान्तिका लागि गरिने हरेक प्रयासले नकारात्मक नतिजा आएको बताएपछि पाकिस्तान क्रुद्ध भएको छ । प्रधानमन्त्री मोदीले आफू शान्तिको प्रयासमा लाहोर गएको र सन् २०१४ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई शपथ ग्रहण समारोहमा निम्तो दिएको बताएका थिए । पीएम मोदीले भनेका थिए– विश्वमा जहाँ पनि आतंकवादी घटना हुन्छ, यसको स्रोत पाकिस्तानबाट आउँछ।पाकिस्तानले प्रधानमन्त्री मोदीको यो टिप्पणीप्रति आपत्ति जनाउँदै प्रतिक्रिया दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले सोमबार भन्यो, ‘‘भा

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ५२० पटक पढिएको
  • इजरायलले फेरि थाल्यो भीषण आक्रमण, एकैरातमा ३३० जना मारिए

    काठमाडौं— इजरायलले गाजामा फेरि भीषण आक्रमण थालेको छ । युद्धविराम लम्ब्याउने प्रयास असफल भएसँगै इजरायलले हवाई आक्रमण थालेको हो ।पछिल्लो आक्रमणबाट गाजामा एकैरातमा कम्तीमा ३३० जना मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ५० र बालबालिका २८ महिला पनि छन् । दर्जनौँ घाइतेको अवस्था गम्भीर रहेको मन्त्रालयका प्रमुख मोहम्मद जाकतले बताएका छन् ।इजरायलका रक्षामन्त्री इजरायल काट्जले सबै बन्धकलाई रिहा नगरेसम्म लडाइँ जारी रहने बताएका छन् ।यसअघि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धको मुख्य उद्देश्य हमासको सैन्य शक्ति नष्ट गरेर बन्धक फिर्ता ल्याउनु रहेको बताएका थिए ।इ

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ३६१ पटक पढिएको
  • ९ महिनाभन्दा बढी अन्तरिक्षमा फसेका सुनिता र बुच विल्मोर पृथ्वीमा फर्किंदै

    काठमाडौं— अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १३ दिनपछि पृथ्वीमा फर्किंदै छन् । स्पेसएक्सको अन्तरिक्ष यान ड्र्यागन इन्टरनेसनल स्पेस स्टेसनबाट पृथ्वीमा फर्किन अनडक भइसकेको छ । यो स्पेसक्राफ्टबाट १७ घन्टाको यात्रापछि अन्तरिक्ष यात्री सुनिता र बुच विल्मोर पृथ्वीमा आइपुग्नेछन् । यसका साथै नासाका अन्तरिक्षयात्री निक हाग र रुसको स्पेस एजेन्सी रसकसमसका अन्तरिक्षयात्री अलेक्सान्द्र गोरबुनोभ पनि यही स्पेसक्राफ्टबाट पृथ्वीमा आउँदै छन् । सुनिता र बुच विल्मोर ५ जून २०२४ मा परीक्षण उडान स्टारलाइनरबाट अन्तरिक्ष गएका थिए । उनीहरू ८ दिनमा पृथ्वीमा फर्किने योजना थि

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ४५४ पटक पढिएको
  • अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुग्यो

    काठमाडौं— यमनका हुथी विद्रोहीहरूले अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको बताएका छन् ।विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा पाँच बालबालिका रहेको उल्लेख छ । शनिबार अमेरिकाले हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमणलाई हुथी विद्रोहीहरूविरुद्ध कारबाही गर्नुको कारण भएको बताएका थिए । मारिनेमा केही प्रमुख हुथी विद्रोहीहरू पनि छन् । यसैबीच, हुथी विद्रोही नेता अब्दुल मलिक अल–हुथीले भनेका छन् “जबसम्म यमनमा अमेरिकी आक्रमण जारी

    • प्रकाशित मितिः चैत ४, २०८१
    • ४३८ पटक पढिएको
  • म्यासेडोनियामा नाइट क्लबमा आगलागी स् ५१ जनाको मृत्यु, १०० घाइते

    काठमाडौं— उत्तर म्यासेडोनियामा एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । अन्य १०० जना घाइते भएको बीबीसीले जनाएको छ ।राजधानी स्कोप्जेबाट झन्डै १०० किलोमिटर उत्तरतर्फ पर्ने कोकानी सहरको पल्स क्लबमा आगलागी भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक फुटेजहरूमा पूरै भवन नै आगोले लपेटिएको देखिन्छ ।स्थानीय समयअनुसार, आइतबार बिहान ३ बजेतिर आगलागी भएको हो । त्यतिबेला देशकै चर्चित हिपहप ब्यान्ड एडीएनले प्रस्तुति दिइरहेको थियो ।कन्सर्टमा झन्डै एकहजार ५०० जनाले सहभागिता जनाइरहेका थिए ।स्थानीय सञ्चारमाध्यमले कन्सर्टबाटै आगो सुरु भएको जनाएका छन् । कलाकारले प्रस्तुति दिइरहेका बेला प्रदर्शन गरिएक

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ५७८ पटक पढिएको
  • साउदी अरब र कतारमा नै शान्ति सम्झौता किन हुन्छन् ?

    साउदी अरब । युक्रेन र अमेरिकाका अधिकारी मंगलबार साउदी अरबमा वार्ता गर्दैछन् । यो वार्ताले रुस–युक्रेनबीच युद्धविरामको बाटो खोल्न सक्छ । यो भेटघाटका लागि साउदी अरब नै उनीहरुले किन रोजे त ?साऊदी अरबका राजा प्रिन्स मोहम्मद बिन सलमानको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमीर पुटिन दुवैसँगको राम्रो सम्बन्धको यसमा अहम भूमिका छ ।साउदी अरबले ऊ रुस र युक्रेनको युद्धमा मध्यस्थकर्ताका रुपमा सक्रिय भूमिका निभाउने बताइसकेको छ ।साउदी अरबको छिमेकी कतार पनि पछिल्लो दुई दशकको समयमा विश्वभर मध्यस्थता गर्ने देशका रुपमा चिनिँदै आएको छ ।इजरायल र हमासबीच गाजामा युद्धविराम गराउन पनि उनीहरुको भ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ५९१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.