विदेश

    Showing १,०८१-१,०९० of २,१३३ items.
  • सर्बियाको संसदमा विपक्षीद्वारा धुवाँयुक्त ग्रिनेड प्रहार : ३ सांसद घाइते, एकको अवस्था गम्भीर

    काठमाण्डौ:सर्बियाको संसदमा मंगलबार विपक्षी सांसदहरूले धुवाँयुक्त ग्रेनेड प्रहार गरेका छन्। सरकारको नीतिको विरोधमा र आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा विपक्षीहरूले उक्त प्रदर्शन गरेका हुन्।सर्बियाली प्रोग्रेसिभ पार्टीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले अधिवेशनको एजेन्डा अनुमोदन गर्ने बित्तिकै केही विपक्षी नेता आफ्नो सिटबाट उठेर सभामुखको कुर्सीतिर दौडेका थिए।उनीहरुले सदनमा धुवाँयुक्त ग्रेनेड फ्याँके जसले गर्दा सदन कालो धुवाँले भरिएको थियो। यस आक्रमणमा कम्तीमा ३ जना सांसद घाइते भएका जसमध्ये एक सांसदको अवस्था गम्भीर रहेको बीबीसी समाचारमा उल्लेख छ।   सर्बियाली संसदले मंगलबार देशका विश्

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ३७२ पटक पढिएको
  • युक्रेनी राष्ट्रपतिलाई तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप

    एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताको विश्वभर चर्चा चलिरहेको छ ।जेलेन्स्कीले युक्रेनको दुर्लभ पृथ्वी खनिजहरूमा अमेरिकालाई पहुँच दिनको लागि सम्झौतामा हस्ताक्षर नगरी शुक्रबार ह्वाइट हाउस छाडेको विषयले निकै चर्चा पाइरहेको छ । ओभल अफिसमा भएको वार्ता विफल भएपछि तेस्रो युद्ध हुने चिन्ता थपिएको छ । वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीले माग गरे अनुसार संयुक्त राज्यले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन नसक्ने टिप्पणी गरेका थिए । ट्रम्पले भने,‘जेलेन्स्की अमेरिकी समर्थनका लागि तयार छैनन् र उनलाई ‘तृतीय विश्व युद्ध

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • ४७७ पटक पढिएको
  • तुलसीः युट्युबबाट पैसा कमाइरहेको युट्युब भिलेज

    नयाँदिल्ली । मध्य भारतको गाउँ तुलसीको आर्थिक र सामाजिक क्रान्ति सामाजिक सञ्जाल युट्युबका कारण फेरिएको छ । गत सेप्टेम्बर, २०२४ को एक बिहान जब तुलसी गाउँका मानिसहरु आफ्नो खेततिर जाँदै थिए, त्यहाँ एक ३२ वर्षका युट्युबर जय वर्मा जोडिन्छन् । उनी महिलाको एक समूहलाई आफ्नो भिडियोको हिस्सा बन्न आग्रह गर्छन् । त्यसपछि महिलाहरु मुस्कानका साथ आफ्नो साडीलाई मिलाउँदै क्यामरा अगाडि आउँछन् ।यसपछि जयले एक वृद्ध महिलालाई कुर्सीमा बस्न अनुरोध गर्छन् र अर्की महिलालाई ती महिलाको खुट्टा छुन भन्छन् । त्यसपछि अर्की महिलालाई पानी दिन भन्छन् । उनी गाउँमा तिहार मनाएको दृश्य खिच्छन्, जसलाई विश्वभर देखाउन चाहन्छन् ।य

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • ४३३ पटक पढिएको
  • एलन मस्क ठूला बैठकमा सन्तानलाई यसकारण सँगै राख्छन्

    न्यूयोर्क । एलन मस्कको सन्तान यस्तो स्थानमा पुगेका छन्, जहाँ कुनै व्यक्ति कहिल्यै पुग्दैनन् ।विदेशी नेताहरुसँग भेटघाटदेखि लिएर स्पेसएक्सको कन्ट्रोल रुमसम्म, मस्कका सन्तान प्राविधिक, कारोबार र अब राजनीतिक स्थानमा आफ्नो पिताका साथ नियमित देखिइरहेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जबदेखि टेक अर्बपति र टेस्लाका सह–संस्थापकलाई नयाँ सरकारी विभाग डीओजीई(डिपार्टमेन्ट गभर्नमेन्ट एफिशिएन्सी)को नेतृत्व सुम्पेका छन्, तबदेखि मस्कका सन्तान प्रायः देशको राजधानीमा देखिइरहेका छन् ।मस्कका चार वर्षका छोरा लिटिल एक्स बुधबार ओवल अफिसमा कलरवाला सर्ट र कोट लगाएर रेसोल्यूट डेस्कको कुनामा उभिएका थिए ।बिहीबार

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ३३३ पटक पढिएको
  • अरविन्द केजरीवाललाई दिल्लीका जनताले हृदयबाट किन निकाले ?

    नयाँदिल्ली(भारत) । दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी पराजित मात्र भएन, अरविन्द केजरीवालले पनि नयाँदिल्ली विधानसभाको सिट बचाउन पाएनन् ।पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि जंगपुराबाट चुनावमा पराजित भए । अरविन्द केजरीवालले गत वर्षको नोभेम्बरमा नयाँदिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले भ्रष्टाचारको एक मामलामा जमानत पाएको केही दिनमा नै राजीनामाको निर्णय लिएका थिए ।जब केजरीवाल जेलमा थिए, त्यो बेला विपक्षी पार्टीहरु उनको राजीनामाको माग गरिरहेका थिए । उनीहरु दिल्लीको सरकार जेलबाट सञ्चालन भइरहेको दाबी गर्थे । त्यो समयमा केजरीवाल यी कुरालाई नसुनेझैं गर्थे ।केजरीवाल गत वर्ष मार्च

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ३८६ पटक पढिएको
  • ट्रम्प प्रशासनको निर्णयविरुद्ध प्रदर्शन, सडकमा उत्रिए यूएसएआईडीका कर्मचारी

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन ह्वाइट हाउसले गरेको विभिन्न निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ ।विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी०का कर्मचारीहरुले ट्रम्प प्रशासनको विरोध गरेका हुन् । आन्दोलनकारीले संघीय कानून र अमेरिकी संविधानको उल्लङ्घन भएको आरोप लगाएका छन् ।अनलाइनमार्फत करिब ५० राज्यमा एकसाथ विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा गरिएको निर्णय फिर्ता गर्न माग गरेका छन् ।प्रदर्शनकारीले टेस्लाका सीईओ एलोन मस्कको प्रभाव र सक्रियताप्रति पनि चिन्ता व्यक्त गरेका छन् । उनीहरुले मस्कको नियुक्ति गैरकानुनी भएको पन

    • प्रकाशित मितिः माघ २४, २०८१
    • ३०३ पटक पढिएको
  • सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो

    एजेन्सी । अमेरिकामा सेनाको हेलिकप्टर ठोकिएर नदीमा खसेको अमेरिकी विमान दुर्घटना स्थलबाट १८ जनाको शव निकालिएको छ ।  रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा ६४ जना सवार अमेरिकी विमान दुर्घटनामा परेको र हालसम्म १८ जनाको शव निकालिएको समाचार एजेन्सीहरुले जनाएका छन् । सेनाको हेलिकप्टरमा तीन जना रहेको बताइएको छ । युएस फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले बुधबार रोनाल्ड रेगन वाशिङटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक यात्रुवाहक विमान हेलिकप्टरसँग ठोक्किएको पुष्टि गरेको हो । विमान धावनमार्गमा पुग्ने क्रममा उक्त घटना भएको बताइएको छ । उक्त विमानमा ६० यात्रु र च

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ४४५ पटक पढिएको
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीद्वारा भ्रष्टाचारविरुद्धको फैसलामा पुनरावेदन

    इस्लामाबाद(एजेन्सी) । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीले सोमबार भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरी भएको सजायविरुद्ध अपिल गरेका छन् ।सन् २०२३ को अगष्टदेखि हिरासतमा राखिएका ७२ वर्षीय खानलाई करिब २०० वटा मुद्दामा उहाँविरूद्ध राजनीतिबाट प्रेरित भई षड्यन्त्र गरिएको दाबी गरिएको छ ।पाकिस्तानी विशेष भ्रष्टाचार अदालतले ‘अल–कादिर ट्रस्ट’ नामक कल्याणकारी फाउन्डेसनमा ‘भ्रष्टाचार र भ्रष्ट आचरण’ को लागि दोषी ठहर गर्दै पूर्व क्रिकेट स्टारसमेत रहेका खानलाई १४ वर्ष र उहाँकी श्रीमतीलाई सात वर्षको जेल सजाय सुनाएको छ ।खानका वकिल खालिद युसुफ चौधरीले इस्लामाबाद उच्च अदालत

    • प्रकाशित मितिः माघ १४, २०८१
    • ३३९ पटक पढिएको
  • चिनियाँ एप रेडनोट टिकटकको विकल्प बन्न सक्ने

    न्यूयोर्क(एजेन्सी) । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागू भएसँगै चिनियाँ एपको लोकप्रियता बढेको छ ।अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाएसँग प्रयोगकर्ताहरु चिनियाँ एप रेडनोटको अर्थात स्याओहोङ्सुतिर बसाई सर्न थालेका छन् ।नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकप्रति समर्थन जनाइरहेको बेलामा टिकटकका प्रयोगकर्ताहरु चिनियाँ एपतिर बसाई सरेका हुन् ।पछिल्ला दिनमा रेडनोट अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ। यो टिकटकको प्रतिस्पर्धी एपका रुपमा मानिएको छ ।उक्त एपप्रति विदेशी प्रयोगकर्ताहरूको आगमनले चिनियाँ ब्रान्डहरूलाई विश्वव्यापी पहुँच विस्तार गर्ने अवसर मिल्ने अपेक्षा गरिए

    • प्रकाशित मितिः माघ ६, २०८१
    • ४९७ पटक पढिएको
  • चीनमा यसरी काम गरिरहेका छन् रोबोटहरुले (फोटोफिचर)

    बेइजिङ(एजेन्सी) । चीनमा विकास भएको रोबोटहरूले मानिसको दैनिक जीवन र उत्पादनमा सहयोगीको भूमिका निर्वाह गरिरहेका छन् । पूर्वी चीनको शानडोङ प्रान्तका रोबोटिक्सले दैनिक मान्छेहरुले गर्ने काम नै गरिरहेकाले मानिसहरुको दैनिकीमा परिवर्तन आइरहेको छ ।एयूबीओ रोबोटिक्सहरुले कारका पार्टहरु जोड्ने, कफी बनाउनेलगायत मान्छे दैनिक कामहरु गरिरहेका छन् ।त्यस्तै ह्युमनोइड रोबोटहरु लामो समयदेखि इन्जिनियर, वैज्ञानिकका साथै आमममनिसका लागि समेत ध्यानाकर्षणको विषय बन्दै आएका छन् ।

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ४७६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.