विदेश

    Showing १०१-११० of २,१३३ items.
  • अफ्रिकामा इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

    काठमाडौं । अफ्रिकामा फैलिरहेको इबोला प्रकोपका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगो र युगान्डाका स्वास्थ्य निकायले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दुवै देशमा गरी इबोलाबाट मृत्यु हुनेको संख्या १ हजार १ पुगेको हो । कंगोको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको अवस्थिति प्रतिवेदनअनुसार सोमबारसम्म देशमा २ हजार ४७३ जनामा इबोला संक्रमण पुष्टि भएको छ । तीमध्ये ९९९ जनाको मृत्यु भएको छ ।युगान्डामा हालसम्म २० जनामा संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । यससँगै दुवै देशमा मृत्यु हुनेको कुल संख्या १ हजार १ पुगेको छ । बुन्डिबुग्यो भाइरसबाट फैलिएको

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २५२ पटक पढिएको
  • थाइल्याण्डमा प्रहरी प्रमुख कार्कीको सम्मानमा ‘मिट एण्ड ग्रीट’, सुरक्षा सहकार्य सुदृढ बनाउन जोड

    बैंकक / संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड पुगेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीको सम्मानमा गैरआवासीय नेपाली संघ एनआरएनए थाइल्याण्ड र पियानो एल्इको संयुक्त आयोजनामा ‘मिट एण्ड ग्रीट’, कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली रहनुभएको थियो भने वरिष्ठ गायक आनन्द कार्कीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनए थाइल्याण्ड, थाइ नेपाली संघ, मगर गुरुङ संघ, तामाङ संघ, नेवारी संघ, किराँत संघ लगायत थाइल्याण्डस्थित विभिन्न नेपाली संघ–संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवी तथा न

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २३६ पटक पढिएको
  • साउदीको नयाँ नियमले नेपाली श्रमिक थप मारमा, सरकारले रोक्न खोज्दा पनि जबरजस्ती शुल्क असुली

    काठमाडौं। साउदी अरबले नेपाली श्रमिकमाथि नयाँ आर्थिक भार थप्ने गरी सिप प्रमाणीकरण (SVP)  अनिवार्य लागू गरेको छ। नेपाल सरकार र वैदेशिक रोजगार व्यवसायीहरूको विरोध बेवास्ता गर्दै निजी कम्पनीमार्फत शुल्क उठाउन थालेपछि श्रम क्षेत्रमा तीव्र असन्तोष फैलिएको छ।सरकारले कूटनीतिक माध्यमबाट कार्यक्रम स्थगित गर्न आग्रह गरे पनि साउदी पक्षले प्रक्रिया अगाडि बढाएको व्यवसायीहरूको आरोप छ। अहिले म्यानपावर कम्पनीहरूलाई प्रति श्रमिक ५० देखि १०० अमेरिकी डलरसम्म शुल्क बुझाउन दबाब दिइएको बताइएको छ। यो रकम अन्ततः श्रमिककै काँधमा पर्ने भन्दै व्यवसायीहरूले यसलाई अतिरिक्त आर्थिक शोषण को संज्ञा दिएका छन्।पहि

    • प्रकाशित मितिः साउन ६, २०८३
    • १८८ पटक पढिएको
  • कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो

    काठमाडौं / लोकतान्त्रिक गणतन्त्र कंगो डीआर कंगोमा इबोला भाइरसबाट फैलिएको संक्रमण नयाँ क्षेत्रमा विस्तार भइरहेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ ।डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन अस्थिरता, द्वन्द्वको जोखिम तथा विस्थापित र अत्यधिक आवतजावत गर्ने जनसंख्याका कारण संक्रमण फैलिन अनुकूल अवस्था बनेको बताए । उनका अनुसार स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा उपचार र निगरानी स्वीकार गर्न जनचेतना फैलाउने कामलाई तीव्र बनाएका छन् । हालको प्राथमिकता संक्रमण प्रभावित क्षेत्रलाई सीमित राख्दै

    • प्रकाशित मितिः साउन ६, २०८३
    • २७४ पटक पढिएको
  • दिल्ली मेट्रोका १६ स्टेशन बन्द, संसद् आसपासमा सुरक्षा व्यवस्था कडा

    काठमाडौं / भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन डीएमआरसीले १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ ।डीएमआरसीका अनुसार अर्को सूचना नआएसम्म लोक कल्याण मार्ग, राजीव चोक, पटेल चोक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम स्टेशन बन्द रहनेछन् ।यद्यपि यात्रुको सहजताका लागि राजीव चोक, मण्डी हाउस र केन्द्रीय सचिवालय स्टेशनमा इन्टरचेन्ज सुविधा भने सञ्चालनमा रहने डीएमआरसीले जनाएको छ । भारतको संसद्को मनसुन अधिवेश

    • प्रकाशित मितिः साउन ६, २०८३
    • १६२ पटक पढिएको
  • अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको भावुक सन्देश: नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन

    काठमाडौं / फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले समर्थकका नाममा भावुक सन्देश दिएका छन् । उनले उपाधि जित्न नसके पनि अर्जेन्टिनाको यात्राप्रति आफूलाई गर्व रहेको बताएका छन् । विश्वकप उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिना फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो । त्यसपछि म्यानचेस्टर युनाइटेडका डिफेन्डर मार्टिनेजले सामाजिक सञ्जाल ‘एक्स’मार्फत समर्थकप्रति आभार व्यक्त गरेका हुन् ।‘हामी सबैले योग्य ठानेको ट्रफी घर ल्याउन नसकेको पीडासहित पनि यो जर्सी, मेरा सहकर्मी खेलाडी, प्रशिक्षक टोली र सम्पूर्ण टिमप्रति गर्व छ,’ उ

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ९६५ पटक पढिएको
  • दिल्लीदेखि विभिन्न राज्यसम्म आन्दोलन, राहुलको ५ बुँदे माग सार्वजनिक

    नयाँदिल्ली। विपक्षी नेता राहुल गान्धीले हिरासतबाटै सरकारसमक्ष ५ बुँदे माग सार्वजनिक गरेपछि भारतको राजनीति थप तातेको छ। प्रधानमन्त्री निवासबाहिर भएको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुलले भिडियो सन्देशमार्फत गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, विद्यार्थीमाथिको दमनमा संलग्नमाथि कारबाही, आन्दोलनकारीमाथिका सबै मुद्दा खारेज, संसदमा शिक्षा र प्रश्नपत्र लीक प्रकरणबारे तत्काल बहस तथा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्रीबाट सार्वजनिक माफीको माग गरेका छन्।राहुलसँगै प्रियंका गान्धी, अखिलेश यादवलगायत विपक्षी नेताहरू पनि केही समय हिरासतमा परेका थिए। उनीहरूलाई पछि रि

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ११० पटक पढिएको
  • शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

    काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबिचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै शिक्षा क्षेत्रमा अमेरिकी सरकार कोतर्फबाट प्राप्त सहयोग र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवद्र्धन तथा खेलकुद क्षेत्रका सम्भावित सहकार्यबारे छलफल भएको थियो ।अमेरिकाले नेपा

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २४४ पटक पढिएको
  • विश्वकप यात्राका लागि नेपालको निर्णायक परीक्षा

    काठमाडौं / आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आजदेखि नेदरल्यान्ड्समा आफ्नो महत्वपूर्ण शृंखला सुरु गर्दैछ। रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो खेलमा नामिबियाको सामना गर्नेछ। लिग–२ को अंकतालिकामा नेपाल हाल पाँचौँ स्थानमा रहेको छ। विश्वकप छनोटको सिधा यात्रालाई जीवित राख्न अब बाँकी रहेका खेलमा उत्कृष्ट नतिजा निकाल्नु नेपालका लागि अनिवार्य बनेको छ। नेदरल्यान्ड्स भ्रमणका क्रममा नेपालले नामिबिया र आयोजक नेदरल्यान्ड्ससँग दुई–दुई खेल खेल्नेछ। पहिलो खेल आज नामिबियासँग, दोस्रो खेल साउन ७ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेल साउन ११ गते पुनः नामिबियासँग र अन्तिम खेल साउन १३

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ३७९ पटक पढिएको
  • दिल्लीको सडकमा कक्रोजको शक्ति प्रदर्शन, शिक्षामन्त्री हटाउन अल्टिमेटम

    काठमाडौं ।भारतको राजधानी नयाँ दिल्ली यतिबेला युवा आन्दोलनको केन्द्र बनेको छ। हजारौँ जेनजी  प्रदर्शनकारी शिक्षा प्रणालीमा आमूल सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै सडकमा उत्रिएका छन्। केही महिनाअघि सामाजिक सञ्जालमा व्यंग्य अभियानका रूपमा सुरु भएको ‘ कक्रोज जनता पार्टी अहिले देशव्यापी युवा आन्दोलनमा रूपान्तरण भएको छ।संसद् भवनतर्फ ‘संसद् मार्च’ गर्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेपछि जन्तरमन्तर क्षेत्रमा तनाव चुलिएको थियो। त्यसक्रममा दिल्ली प्रहरी र र्‍यापिड एक्सन फोर्स ले लाठीचार्ज गर्दा दर्जनौँ प्रदर्शनकारी घाइते भएको दाबी गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ३९५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.