विदेश

    Showing १,०९१-१,१०० of २,१३३ items.
  • तिब्बतका भूकम्पपीडितलाई ल्हासाका नेपाली समुदायद्वारा सहयोग

    काठमाडौँ :यही जनवरी ७ तारिख मङ्गलबार चीनको स्वायत्त प्रदेश सिचाङ अर्थात तिब्बतको तिङ्ग्री काउन्टीका गएको भूकम्पपीडितलाई तिब्बतमा बसोबास गर्ने नेपालीहरुले सहयोग प्रदान गरेका छन्। ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको हो।ल्हासास्थित रेडक्रस कार्यालयमा जनवरी १० तारिख शुक्रबार आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यितोङलाई सहायता रकम हस्तान्तरण गरे।ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायत

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ३५७ पटक पढिएको
  • नेपाल चिन कोरला नाकामा भन्सार कार्यालय नहुँदा राजस्व गुमाउँदै

    मुस्ताङ :उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ स्थित नेपाल–चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा भन्सार कार्यालय स्थापना नहुँदा राज्यले दैनिक लाखौं राजस्व गुमाउँदै आएको छ । एक वर्षदेखि औपचारिक रूपमा खुला गरिएको कोरला नाकामा नेपालतर्फ भन्सार कार्यालय र राजस्व संकलन प्रणाली स्थापना नभएकाले चीनबाट व्यापारीले दैनिक कोरला नाका हुँदै भन्सार प्रज्ञापनपत्र, बिलबिजकबिनाका करोडौंका सामान नेपाल ल्याउने गरेका  छन ।हालै जिल्ला प्रहरी मुस्ताङको टोलीले जोमसोममा एउटा मालवाहक ट्रकबाट ल्याउँदै गरेको भन्सार प्रज्ञापनपत्र बिलबिजकबिनाका ६ करोडभन्दा बढी मूल्यका अवैध सामान बरामद भएसँगै कोरला नाकाबाट

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ५७५ पटक पढिएको
  • दक्षिण कोरिया मन्त्रीले राजिनामा दिने

    दक्षिण कोरियाका यातायातमन्त्रीले राजीनामा दिने घोषणा गरेका छन्। १७९ जनाको ज्यान जानेगरी जेजु एयरको विमान दुर्घटनाको जिम्मेवारी लिँदै उनले राजीनामा गर्ने बताएका हुन्।एजेन्सी 

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ५०८ पटक पढिएको
  • भैरहवा नाकाबाट १९७ देशका साढे ९२ हजार पर्यटक भित्रिए

    भैरहवा :रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२४ मा १ सय ९७ देशका पर्यटक नेपाल आएका छन्। जसमध्ये सर्वाधिक धेरै पर्यटक आएका प्रमुख पाँच मुलुकमा क्रमशः श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया छन्। अध्यागमन कार्यालय, बेलहियाको तथ्याङ्कअनुसार सन् २०२४ मा यस नाकाबाट नेपाल आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ९२ हजार ६ सय ४४ छ । ९३ हजार २ सय ९० पर्यटक यस नाकाबाट बाहिरिएका छन् । यस नाकाबाट सर्वाधिक २६ हजार ५ सय ७७ जना श्रीलङ्काली छन् । त्यसपछि थाइल्यान्डबाट २१ हजार ३ सय ९७, म्यानमारबाट ११ हजार ४ सय २२, भियतनामबाट ७ हजार ४ सय ८४, दक्षिण कोरियाबाट ३ हजार ८ सय ४ र अमेरिकाबाट २ हजार

    • प्रकाशित मितिः पुस २२, २०८१
    • ४६३ पटक पढिएको
  • रेडीयो जकी सिमरन सिँह आफ्नै कोठामा मृत भेटिइन

    जम्मु-कस्मिरकी २५ बर्षिया चर्चित इनफ्लुएन्सर (सामाजिक सञ्जालमा प्रभाव जमाएका व्यक्ति) तथा रेडियो जकी सिमरन सिंह आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्। आफ्नै फ्ल्याटमा बुधबार राति झु’न्डि'एको अवस्थामा मृत भेटिएकी हुन्। उनले आ'त्मदाह गरेको भए पनि घटनास्थलमा कुनै नोट फेला नपरेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • ४६८ पटक पढिएको
  • दक्षिण कोरियामा जन्मदर घटेपछि सरकार नै जोडी खोजिदिने कार्यक्रममा सक्रिय

    दक्षिण कोरियामा जन्मदर घटेपछि सरकार नै जोडी खोजिदिने कार्यक्रममा सक्रिय भएको छ। सरकारले नै युवायुवतीलाई भेट गराई विवाहतर्फ अगाडि बढाउने उद्देश्यले 'डेटिङ' कार्यक्रम आयोजना गर्न थालेको छ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • ३५४ पटक पढिएको
  • प्रख्यात रेस्लर रे मिस्टेरियो सिनियरको निधन

    एजेन्सी ।  डब्लुडब्लुइ सुपरस्टार रे मिस्टेरियो जुनियरका काका तथा प्रसिद्ध मेक्सिकन रेस्लर रे मिस्टेरियो सिनियरको ६६ वर्षको उमेरमा निधन भएको छ ।उनको परिवारले डिसेम्बर २०, २०२४ मा यसको पुष्टि गरेको छ। परिवारले सामाजिक सञ्जालमा पोस्ट गर्दै फ्यानहरूसँग यो दुखद खबर साझा गरेका छन् ।मिस्टेरियो सिनियरले मेक्सिकोमा लुचा लिब्रेको रूपमा धेरै लोकप्रियता प्राप्त गरेका थिए। विश्व कुस्ती महासंघ र लुचा लिब्रे एएए वर्ल्डवाइड जस्ता प्रमुख संस्थाहरूसँग उनले च्याम्पियनशिपको उपाधि पनि जिते । लुचा लिब्रे एएए वर्ल्डवाइडलाई प्रायः मेक्सिकोमा डब्लुडब्लुइको समकक्षको रूपमा मानिन्छ।उनले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ

    • प्रकाशित मितिः पुस ७, २०८१
    • ३५१ पटक पढिएको
  • तालिवान आक्रमणद्वारा पाकिस्तानी सैनिकको मृत्यु

    एजेन्सी  । पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिवान समूहको संलग्नता रहेको पाकिस्तानी तालिवान समूहले पुष्टि गरेको छ ।तालिवानको पाकिस्तानी शाखाले एक विज्ञप्ति जारी गर्दै ‘आफ्ना वरिष्ठ कमान्डरहरूको हत्याको बदलामा’ आक्रमण गरिएको दाबी गरेको हो । उक्त समूहले मेशिनगन र नाइट भिजन डिभाइसलगायत सैन्य सामग्रीको भण्डार पनि जफत गरेको दाबी गरेको छ ।पाकिस्तानी सेनाले यस घटनाबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

    • प्रकाशित मितिः पुस ७, २०८१
    • ४५१ पटक पढिएको
  • अमेरिकामा एक छात्राले अन्धाधुन्ध गोली चलाउदा ६जना घाइते, आफै माथि गोली प्रहार

    एजेन्सी   ।   संयुक्त राज्य अमेरिकाको एउटा विद्यालयको कक्षाकोठामा १५ वर्षीया छात्राले गोली चलाएकी छन्।विसकन्सिन प्रान्तको म्यडिसनस्थित एबन्डेन्ट लाइफ क्रिस्टियन स्कुलमा सोमबार बिहान कक्षा सुरू भएपछि १५ वर्षीया छात्राले अन्धाधुन्ध गोली चलाएका हुन्।समाचार संस्था रोयटर्सका अनुसार गोली  लागेर एक विद्यार्थी र शिक्षकको मृत्यु भएको छ भने ६ जना घाइते  भएका छन्। छात्राले आफैमाथि गोली चलाउँदा उनको पनि मृत्यु भएको  म्याडिसन प्रहरी प्रमुख शन बार्न्सले रोयटर्सलाई बताएका छन्।गोली चलाउने छात्रा सामन्था भनेर चिनिने नटाली रूपनो रहेको पनि प्रहरी प्रमुख बार्न्सले बताएका छन्।

    • प्रकाशित मितिः पुस २, २०८१
    • ३३२ पटक पढिएको
  • ट्र्मका कारण अमेरिकामा बस्न आप्रवासीलाई गार्हो हुँदै

    एजेन्सी ।   अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका सबै आप्रवासीलाई देश निकाला गर्ने समेत घोषणा गरेका छन्। साथै ट्रम्पले कार्यकालको पहिलो दिनमै आप्रवासीबाट अमेरिकी भूमिका जन्मेका शिशुलाई प्रदान गरिने जन्मसिद्ध नागरिकताको प्रणालीलाई समेत समाप्त गर्ने योजना रहेको बताए। अमेरिकी सरकारी निकायका अनुसार जनवरी २०२२ सम्म करिब एक करोड १० लाख आप्रवासी गैरकानुनी रुपमा प्रवेश गरेको तथ्यांक छ । यद्यपि अहिले यो संख्या बढेको बताइएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ३९७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.