विदेश

    Showing १,१०१-१,११० of २,१३३ items.
  • इन्स्टाग्राममा भेटेर भर्चुअल बिवाह गर्न पुगेका बेहुला रित्तो हात फर्किए

    एजेन्सी  ।  इन्स्टाग्राममा भेटिएकी प्रेमिकालाई बिहे गर्न दुबईबाट आएका बेहुला र १५० जना जन्तीसहित अलपत्र परेका छन् । भर्चुअल प्रेममा परेका २४ वर्षीय दीपक १५० जनाको जन्तीसहित बेहुलीले बोलाएको ठाउँ पुगेका थिए । तर, युवतीले भनेको ठाउँमा पुगेर सम्पर्क गर्दा फोन अफ गरी फरार भएपछि उनीहरू अलपत्र परेका हुन् । झन्डै तीन वर्षसम्म उनीहरूले इन्स्टाग्राममै च्याट गरे । फोटो आदान प्रदान गरे । यति बेलासम्म उनीहरूले भेटघाट भने गरेका थिएनन् । इन्स्टाग्राममा जोडिएर महिनौँ कुराकानी गरे । युवतीले आफू वकिल तथा अधिवक्ता भएको बताएकी थिइन् । अन्तिममा उनीहरूले आफ्नो प्रेम सम्बन्ध बिहेमा परिणत गर्ने योजना बनाए

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ५३३ पटक पढिएको
  • भारतमा एप्पलले आइफोन बिक्रीमा कीर्तिमान

    सिलीगड़ी  ।  एप्पलले भारतमा आइफोन बिक्रीमा कीर्तिमान बनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक समय एप्पल कम्पनीले भारतलाई आफ्नो ठूलो बजार मान्दैनथ्यो । तर आज अवस्था बदलिएको छ ।हालसम्म भारतमा आईफोनको ढुवानी सन् २०२४ मा १०.७ बिलियन डलर पार गरेको छ ।इकोनोमिक टाइम्सका अनुसार बजार अनुसन्धानकर्ता आईडीसी इन्डियाको तथ्यांकले एप्पलले लगातार दोस्रो वर्ष भारतमा स्मार्टफोन बिक्रीमा सामसुङलाई धेरै पछि पारेको देखाउँछ ।भारतमा एप्पलको ढुवानीको वार्षिक वृद्धि २४ प्रतिशत छ । आईडीसीले जनवरी र सेप्टेम्बरको बीचमा सामसुङको स्मार्टफोन ढुवानी ५.२३ बिलियन अनुमान गरेको छ, जुन एप्पलको ७.९६ बिलियनभन्दा कम

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • ५७१ पटक पढिएको
  • नेपाली सेना प्रमुख जनरल सिग्देल चार दिवसीय भारत यात्रामा जाने

    काठमाण्डौ   ।   भारतीय  भारतीय सेनाको जनरलको मानर्थ पदवीले सम्मानित गर्ने कार्यक्रम रहेको छ, यो दुई देशबीच एउटा पुरानो परम्परा हो।नेपालको रक्षा मन्त्रालयले प्रधान सेनापति जनरल सिग्देलको भारत भ्रमणको निमन्त्रणलाई औपचारिक  स्वीकृतिको निम्ति मन्त्री परिषदमामा पठाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि हुने   मन्त्री परिषद बैठकमा यस यात्रालाई औपचारिक स्वीकृति प्रदान गरिने छ। नेपाली सेना मुख्याका  सैन्य प्रवक्ताले भने, जनरल सिग्देलको दिल्ली भ्रमणलाई लिएर भारतीय सेनालाई जानकारी गराइएको छ। प्रधान सेनापतिलाई १२ दिसम्बरमा नयॉं दिल्लीक

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ५८० पटक पढिएको
  • कोरियामा मार्शल क़ानूनको घोषणा

    एजेन्सी  ।    दक्षिण कोरियाका राष्ट्रपति युन सुक योएलले देशमा नियमित कानूनहरूलाई स्थगीत गरेर आपतकालीन मार्शल कानूनको घोषणा गरेका छन्। उनले उत्तर कोरियाका साम्यवादी शक्तिबाट देशलाई जोगाउन र राज्यविरोधी तत्वहरू हटाउन यो कदम उठाएको बताएका छन्।

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ४९० पटक पढिएको
  • बंगलादेशीलाई डाक्टरको चेम्बरमा प्रबेश निषेध

    सिलगढी  ।    भारतको राष्ट्रिय झण्डालाई प्रणाम गरेपछि मात्र चेम्बरमा प्रवेश गर्ने अनुमति पाइने छ, अन्यथा बंगलादेशका बिरामीलाई चिकित्सा सेवा उपलब्ध गराइने छैन। सिलगढीका चर्चित चिकित्सक डा. शेखर ब्यानर्जीले यस् प्रकारको सन्देश प्रवाह गरेका छन्। बंगलादेशको भूमिमा भारतको राष्ट्रिय झण्डाको अपमान भइरहेको कारण भारतको राष्ट्रिय झण्डाको प्रतिष्ठा हनन गर्नेहरुका बिरुद्ध यो अभियान चलाइएको हो। यसको विरोधस्वरूप भारतका विभिन्न स्थानहरूमा धेरै चिकित्सा संस्थान र चिकित्सकहरूले बंगलादेशी बिरामीलाई सेवा दिन बन्द गर्न थालेका  छन्। देशको राष्ट्रिय झण्डाको अपमान कुनै पनि चिकित्सक वा नागरिकका लाग

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • ४३६ पटक पढिएको
  • ग्यास सिलिन्डर सहित पिकअप भ्यान र चालक नियन्त्रण

    सिलगढी  ।    सिलगढी मेट्रोपोलिटनको भक्तिनगर थाना पुलिसले चोरीको आशंकामा ३०  वटा ग्यास सिलिन्डर  रहेको  पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ। सो क्रममा वाहन चालकलाई समेत पक्राउ गरिएको छ। पक्राउ परेका आरोपीको पहिचान सिक्किम निवासी सुशील शाह रूपमा भएको छ।प्राप्त जानकारी अनुसार, सोमबार गोप्य सूचनाका आधारमा सिलगढीबाट एक पिकअप भ्यानमा राखेर  ग्यास सिलिन्डरहरु सिक्किम तर्फ लैजादै गरेको सूचना  भक्तिनगर थानालाई जानकारीमा आयो। त्यसपछि भक्तिनगर थाना पुलिसले चेकपोस्ट इलाकामा अभियान चलाएर सालुगढाबाट आउँदै गरेको पिकअप भ्यानलाई  नियन्त्रणमा लिएको छ। पिकअप भ्यानमा ३०

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • ४१८ पटक पढिएको
  • हिजबुल्लाहले इजरायलसंग युद्धबिरामको सम्झौता बिजय भएको दाबी

    एजेन्सी  ।   हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलसँगको युद्धविराम सम्झौतालाई विजयको संज्ञा दिएका छन् ।लेबनानमा सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका प्रमुख कासिमले इजरायलसँगको युद्धविरामबारे पहिलो सार्वजनिक वक्तव्य दिँदै यो सम्झौतालाई हिजबुल्लाहका लागि ‘ठूलो विजय’ को संज्ञा दिएका हुन् । उनले लेबनानी जनताको धैर्यताको प्रशंसा पनि गरे ।ममङ्गलबार इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएको थियो, जुन बुधबारबाट लागू भएको हो । यद्यपि, दुवै पक्षबाट युद्धविराम उल्लङ्घनको आरोप लागेको छ । यो सम्झौता संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको थियो । सम्झौताको सर्तमा ६

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ४५० पटक पढिएको
  • वायु प्रदूषण बढेपछि भारतमा विद्यालयहरू बन्द

    काठमाडौं— भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन सुरु गरिएको हो ।केही दिनदेखि सहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ । सहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन् । सहरका दुई ठुला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् । 

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • ४७६ पटक पढिएको
  • अमेरिकामा युरेनियम निर्यातमा रुसको प्रतिबन्ध

     एजेन्सी— रूसले अमेरिकामा युरेनियम निर्यातमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार सम्झौताअन्तर्गत लागू हुने रूसी सरकारले जनाएको छ । प्राविधिक र निर्यात नियन्त्रणको लागि संघीय सेवाले जारी गरेको इजाजतपत्रअन्तर्गत वितरण गर्न अनुमति दिइने छ ।प्रतिबन्धले युरेनियमको लागि रूसमा निर्भर अमेरिकाको आणविक उर्जा आपूर्तिमा अभाव खडा गर्ने अनुमान् रहेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।अमेरिकी तथ्याङ्क अनुसार यस वर्ष रुसी युरेनियमको कुल खरिद पाँच सय ७४ मिलियन डलर पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा लगभग ३२ प्रतिश

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ५३७ पटक पढिएको
  • मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

    एजेन्सी— भारतको उत्तर प्रदेशस्थित एक मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ।उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा गएराति आगलागी भएको हो। झाँसी जिल्ला मजिस्ट्रेट अविनाश कुमारले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरे।एनआईसीयू भित्रको युनिटमा सट सर्किटका कारण राति पौने ११ बजे आगलागी भएको थियो। बीबीसीका अनुसार समयमै उद्धार भएकाले अन्य धेरै बालबालिकाको सकुशल उद्धार भएको छ। सेनाको टोलीले अस्पतालको वार्डको सिसा फुटाएर ३६ शिशुको उद्धार गरेको बताइएको छ।

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ५७३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.