विदेश

    Showing १,१२१-१,१३० of २,१३३ items.
  • बङ्गलादेशमा प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

    ढाका— बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् ।यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्‍यालीमा राष्ट्रपतिको राजीनामासहित पाँचबुँदे मागको घोषणा गरेको थियो ।राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ । प्रदर्शनकारीहरूले बङ्ग भवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामाको नारा लगाउन थालेका छन् ।“राष्ट्रपति हसिनाको

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • ५२५ पटक पढिएको
  • दिल्लीमा पटाका पड्काउन प्रतिबन्द, होला कार्यान्वयन ?

    काठमाडौं— वायु प्रदूषण नियन्त्रण गर्न भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी पूर्ण प्रतिबन्धित गर्ने सोमवार त्यहाँको प्रशासनले जनाएको छ। यो प्रतिबन्ध दीपावलीमा भारतीयहरूमाझ अत्यधिक लोकप्रिय पटाका पड्काउन यसअघि लगाइएका प्रतिबन्धहरूको श्रृङ्खलामध्येको कडा आदेश हो। भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीमा रोक लगाउने प्रयास गरेको भए पनि व्यापक रूपमा उल्लङ्घन हुने गरेको छ। दिल्ली प्रदूषण नियन्त्रण समितिले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ।” यो निर्देशन ‘उच्च वायु

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ५६६ पटक पढिएको
  • विषाक्त ग्यास चुहावट हुँदा सातजनाको मृत्यु

    काठमाडौं— पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा विषाक्त ग्यास चुहावट हुँदा सातजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।ग्यास शनिबार दिउँसो १:३० बजे चुहावट भएको शौगुआङ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ।घाइतेहरुको अवस्था सामान्य रहेको ब्यूरोले जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।  

    • प्रकाशित मितिः असोज २८, २०८१
    • ५०८ पटक पढिएको
  • मिल्टन आँधीले कम्तीमा १६ को ज्यान गयो

    काठमाडौं— अमेरिकाको फ्लोरिडा राज्य भएर गएको मिल्टन आँधीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ। यो सङ्ख्या अझ बढ्न सक्ने जनाइएको छ।३० लाख घर र व्यवसायमा अहिले बत्ती छैन। त्यहाँको गभर्नर रोस डेस सान्टिस फ्लोरिडामा केही दिनमा बाढी पनि आउनसक्ने चेतावनी दिएका छन्। फ्लोरिडाका बासिन्दालाई अहिले सुरक्षित भएर बस्न तथा बाहिर ननिस्कन भनिएको छ। पश्चिम तटीय क्षेत्रमा पानीको वितरण रोकिएको छ। पत्रिका भवनमा क्रेन ठोक्किएको छ। मेजर लिग बेसबलको रङ्गशालाको छत भत्किएको छ। मिल्टन आँधी अहिले एटलान्टामा गइसकेको छ। तर यसको असर अझै बाँकी छ।संसारमा मिल्टन आँधी ३ साताको बिचको तेस्रो प्राकृतिक प्रकोप हो। गएको महिना संसारक

    • प्रकाशित मितिः असोज २५, २०८१
    • ५२३ पटक पढिएको
  • पहिरोमा पुरिएर ब्राजिलमा २ सयभन्दा धेरै बेपत्ता

    काठमाडौं— ब्राजिलमा पहिरोमा पुरिएर दुई सय जनाभन्दा धेरै बेपत्ता भएका छन् । हिजो ब्राजिलको अमेजनस राज्यको मनाकापुरुको बन्दरगाह क्षेत्रमा पहिरोमा परेर दुई सय जनाभन्दा धेरै मानिस हराइरहेका र उनीहरूको ज्यान गएको हुन सक्ने सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।रियो दि जेनेरियो राज्यको सैन्य निकायले अमेजन नदीको किनारमा रहेको टेरा प्रेटा बन्दरगाह नजिकैको ठूलो क्षेत्र भासिएर पहिरो गएको जनाएको छ । बन्दरगाह व्यापार र यातायातको प्रमुख विन्दुका रूपमा थियो ।पहिरो जाँदा दुई सय जनाभन्दा धेरै मानिसले सामान लोड र अनलोड गरिरहेका थिए । अमेजन नदीको पानीमा डुङ्गा, पाइप, घर र गाड

    • प्रकाशित मितिः असोज २२, २०८१
    • ४७९ पटक पढिएको
  • अमेरिकामा हेलेन आँधीका कारण दुई सयभन्दा बढीको मृत्यु

    काठमाडौं–अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा आएको ‘हेलेन’ नामको आँधीले ठूलो क्षति पुर्याएको छ । यस आँधीका कारण मृत्यु हुनेको संख्या दुई सयभन्दा बढी पुगेको छ, र उद्धारकर्मीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् । हेलेनको कारण आधाभन्दा बढीको मृत्यु नर्थ क्यारोलिनामा भएको छ । यो आँधी सन् २००५ मा आएको क्याट्रिना तूफानपछि यहाँको सबैभन्दा घातक आँधी साबित भएको छ । क्याट्रिना आँधीले सन् २००५ मा १८ सयभन्दा बढीको मृत्यु भएको थियो । हालको आँधीको असरका कारण झण्डै एक हप्ता बितिसक्दा पनि सयौं मानिस अझै पनि बेपत्ता छन् । यो अवस्था उद्धारका प्रयासलाई जटिल बनाइरहेको छ, र करिब ८ लाख घरहरू अझै पनि बिजुल

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ६३२ पटक पढिएको
  • हिजबुल्लाहका नयाँ प्रमुखको पनि बेरुतमा हत्या : इजरायली मिडिया

    काठमाडौं– इजरायली सेनाले बिहीबार बेरुतको एक बंकरमा गरेको हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहका भाइ हसिम सैफिद्दीनको मृत्यु भएको छ । टाइम्स अफ इजरायलका अनुसार, इजरायली विमानहरूले भूमिगत बंकरमा बमबारी गर्दा हिजबुल्लाहका शीर्ष अधिकारीहरू बैठकमा उपस्थित थिए ।न्युयोर्क टाइम्सका अनुसार, सैफिद्दीन त्यस बैठकमा उपस्थित थिए कि थिएनन् भन्ने स्पष्ट जानकारी छैन। हालसम्म यस आक्रमणमा कति जनाको ज्यान गएको छ भन्ने कुरा पनि खुल्न सकेको छैन ।इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हिजबुल्लाहले सैफिद्दीनको मृत्युबारे कुनै बयान जारी गरेका छैनन् । हिजबुल्लाहका स्रोतहरूका अनुसार, गत हप्ता नसरल्लाहको मृत्युपछि सैफिद

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ५०९ पटक पढिएको
  • राहत सामग्री बोकेको भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त

    काठमाडौं–भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लामा बाढी राहत सामग्री वितरण गर्ने क्रममा भारतीय वायुसेनाको हेलिकप्टरमा आगलागी भएको छ । अक्टोबर २ मा बाढी पीडितहरूलाई राहत सामग्री वितरण गरिरहेको बेला हेलिकप्टरको एउटा ब्लेड अचानक भाँचिएपछि पाइलटले आपतकालीन अवतरणको निर्णय लिएका थिए । हेलिकप्टर बाढीको पानीमा सुरक्षित रूपमा अवतरण गराइएको थियो, र घटनापछि एक भिडियो सार्वजनिक भएको छ, जसमा स्थानीयहरूले हेलिकप्टरबाट राहत सामग्री लिएको देखिन्छ ।भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना मुजफ्फरपुरको घनश्यामपुर क्षेत्रमा भएको हो । हेलिकप्टरको पंखाको एउटा ब्लेड फुटेपछि पाइलटले तत्काल पानीमा अवतरण गर्नु परेको थियो ।

    • प्रकाशित मितिः असोज १६, २०८१
    • ५९० पटक पढिएको
  • हेलेन आँधीबाट दक्षिण–पूर्वी अमेरिकामा ४३ जनाको मृत्यु

    काठमाडौं–दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधीले कम्तीमा ४३ जनाको ज्यान लिएको छ भने लाखौं मानिस बिना विद्युत जीवन बिताउन बाध्य छन् । बाढीको पानीमा फसेका मानिसहरूलाई डुङ्गा, हेलिकप्टर, र ठूला सवारी साधनमार्फत उद्धार गरिँदैछ । टेनेसी अस्पतालमा फसेका ५० जना कर्मचारी र बिरामीलाई पनि उद्धार गरिँदैछ । बिहीबार राति फ्लोरिडाको तटमा ठोक्किएको यो आँधीलाई अहिलेसम्मकै शक्तिशाली आँधी मानिएको छ, जसले उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ सर्ने क्रममा ठूलो नोक्सानी पुर्याएको हो । बीमा कम्पनीहरूले आँधीका कारण अर्बौं डलरको क्षति भएको बताएका छन् ।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • ६५४ पटक पढिएको
  • हिज्बुल्लाहमाथि सम्पूर्ण शक्तिकासाथ आक्रमण गर्न नेतन्याहूको निर्देशन

    काठमाडौं–इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजराइली सेनालाई हिज्बुल्लाहमाथि पूरा शक्ति लगाएर आक्रमण गर्न निर्देशन दिएका छन् । यद्यपि, अमेरिका लगायतका अन्य मित्र देशहरूले युद्धविरामको आग्रह गरेका छन् ।लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, बिहीबार भएको इजराइली हवाई आक्रमणमा कम्तीमा ९२ जनाले ज्यान गुमाएका छन् । हिज्बुल्लाहका अनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एक भवनमा भएको हवाई आक्रमणमा उनीहरूको ड्रोन युनिटका प्रमुख मोहम्मद सुरूरको मृत्यु भएको छ ।बुधबार अमेरिका, बेलायत र युरोपियन युनियनले तीन हप्ताको लागि युद्धविरामको प्रस्ताव गरेका थिए । तर, बिहीबार इजराइलले यो प्रस्त

    • प्रकाशित मितिः असोज ११, २०८१
    • ४९७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.