विदेश

    Showing १,१५१-१,१६० of २,१३३ items.
  • मकाला जेलमा भागदौड, १२९ जनाको मृत्यु

    काठमाडौं–डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको राजधानी किन्शासास्थित मकाला जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १२९ जनाको मृत्यु भएको छ । कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीले मङ्गलबार दिएको जानकारीअनुसार २४ जनाको चेतावनीपछि गोली हानेर मृत्यु भएको हो भने बाँकी अधिकांशको मृत्यु भागदौड र भिडभाडका कारण भएको छ ।मन्त्री शाबानीले भिडियो सन्देश मार्फत घटनाको जानकारी गराउँदै कम्तीमा ५९ जना घाइते भएको र घटनामा धेरै महिलाहरू बलात्कृत भएको बताएका छन् । प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको र तनावपूर्ण अवस्था सिर्जना भएको जनाएका छन् । सरकारका प्र

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • ६९२ पटक पढिएको
  • युद्ध बिराम गरी बन्धक फिर्ता ल्याउन इजराइलीहरुको माग

    एजेन्सी- गाजामा वन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धाविराम गरी गाजामा वन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो । करिब ७ लाख मानिसहरूले देशका मुख्य सडकहरूमा र देशव्यापी जंक्शनहरूमा प्रदर्शनमा भाग लिएका थिए । ६५ लाख ५० हजारले तेल अवीवको केन्द्रिय र्‍यालीमा भाग लिएको दाबी गरिएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले ६ जना बन्धकको शव बरामद गरेको बताएपछि सोमबार बिहानैदेखि शुरु भएको विरोध प्रदर्शन रातभर जारी रह्यो । गाजाबाट दुई महिला र चार पुरुषको शव फे

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • ६०७ पटक पढिएको
  • इजिप्ट र साउदीबीच क्षेत्रीय सुरक्षाबारे छलफल

    एजेन्सी- इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल भएको छ । इजिप्टका राष्ट्रपति अब्देल-फत्ताह अल-सिसी र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदबीच क्षेत्रीय शान्ति सुरक्षा र यसका चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने रणनितिबारे छलफल भएको बताइएको छ । दुई नेताबीच भएको टेलिफोन वार्तामा इजराइलले गाजा क्षेत्रमा जारी राखेको सुरक्षा कारबाहीका साथै गाजा पट्टीमा तत्काल युद्धविराम गर्न र वेस्ट बैंकमा बढ्दो तनाव रोक्न आवश्यक पहल गर्ने विषयमा केन्द्रित रहेको थियो । इजिप्टका राष्ट्रपति सिसले इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग इजरायल र हमास बीच एक युद्धविराम र एक कैदीबन्

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • ५३० पटक पढिएको
  • अफगानिस्तानको जेलमा १५० विदेशी नागरिक

    काठमाडौं–अफगानिस्तानको जेलमा करिब १५० जना विदेशी नागरिकलाई थुनिएको कारागार प्रशासनका एक अधिकारीले आइतबार जानकारी दिएका छन्। प्रशासनका कार्यवाहक प्रमुख मौलवी मोहम्मद युसुफ मुस्तारीका अनुसार यी विदेशी नागरिकहरूलाई छली तथा जालसाजी लगायत विभिन्न अपराधमा अभियोग लागेपछि पक्राउ गरिएको हो। उनीहरू छिमेकी मुलुकहरू सहित विभिन्न देशबाट अफगानिस्तान प्रवेश गर्दा पक्राउ परेका थिए। मुस्तारीले हाल आठदेखि नौ हजार अफगानी नागरिक विदेशका जेलमा रहेको र तीमध्ये अधिकांश इरानमा रहेको पनि बताए। अफगानिस्तानको जेलमा हाल एक हजार महिलासहित करिब ११ हजार व्यक्ति रहेका छन्।

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ४३४ पटक पढिएको
  • रुसको बेलगोरोडमा युक्रेनी आक्रमण : ५ जनाको मृत्यु, ३७ घाइते (भिडियोसहित)

    एजेन्सी- युक्रेनी सेनाले रुसको बेलगोरोड क्षेत्रमा गरेको आक्रमणमा ५ जनाको मृत्यु भएको छ । अन्य ३७ जना घाइते भएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताएका छन् । युक्रेनी सशस्त्र सेनाले बेल्गोरोड शहर र यस वरपरका क्षेत्रमा गोलाबारी गर्न भ्याम्पायर मल्टिपल रकेट लञ्चर प्रणालीबाट क्लस्टर हतियारहरू प्रयोग गरेको थियो । आक्रमणमा परी घाइते हुने मध्ये ६ जना बालबालिका रहेको बताइएको छ । जसमध्ये ३ जनाको अवस्था गम्भिर छ । घाइते सबैलाई उपचारका लागि बेलगोरोडको अस्पताल लगिएको अधिकारीहरुले बताएका छन् ।

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ६४९ पटक पढिएको
  • इजरायली सेनाद्वारा पिआइजे कमाण्डरसहित ६ प्यालेस्टाइनीको हत्या (भिडियोसहित)

    एजेन्सी- इजरायली सेनाले वेस्ट बैंकको तुलकारम शरणार्थी शिविरमा आक्रमण जारी राखेको छ । विहिबार सेनाले गरेको आक्रमणमा थप ६ जनाको मृत्यु भएको बताइएको छ । सेनाले आक्रमण सुरु गरेपछि दुवै तर्फबाट गोली हानाहान हुँदा पिआइजे कमाण्डरसहित ६ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको हो ।  आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादको सशस्त्र विंग अल-कुड्स ब्रिगेडका कमाण्डर अबु शुजा भनेर चिनिने मोहम्मद जाबेर मारिएका हुन् । अन्य प्यालेस्टाइनी लडाकुहरूसँग आफू रहेको भवनलाई घेरा हाल्ने इजरायली सेनासँग जवाफी फाइरिमा उत्रिएका बेला उनलाई गोली लागेको स्थानीय स्रोतलाई उदृत गर्दै समाचार संस्था सिन्हाले जनाए

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • ६५१ पटक पढिएको
  • शानशान टाइफुनले जापान आतंकित, तीनको मृत्यु

    काठमाडौं–जापानमा शानशान नामक टाइफुनले भारी क्षति पुर्‍याएको छ । यो टाइफुन त्यस क्षेत्रमा हालसम्म आएको सबैभन्दा शक्तिशाली टाइफुनमध्ये एक भएको अधिकारीहरूले जानकारी दिएका छन् । टाइफुनका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । दुई जना गम्भीर घाइते भएका छन् भने अन्य पाँच जना सामान्य घाइते छन् ।टाइफुनका कारण क्यूशु टापुको सात्सुमासेन्डाई शहरमा हावाहुरीको गति १९८ किलोमिटर प्रतिघण्टा पुगेको थियो । जसकारण २ लाख ५० हजारभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् ।प्रशासनले टाइफुनका कारण केही दिनभित्र क्यूशुबाट मध्य र पूर्वी क्षेत्रहरू‚ राजधानी टोकियोसम्म आइपुग्ने अनुमान ग

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • ५१९ पटक पढिएको
  • युक्रेनी ड्रोन हमलापछि रूसको इन्धन भण्डारमा भिषण आगलागी

    काठमाडौं–युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणपश्चिम रूसको रोस्तोव क्षेत्रमा रहेको इन्धन भण्डारमा ठूलो आगलागी भएको छ । क्षेत्रीय गभर्नर भासिली गोलुवेभले टेलिग्राममाफर्त जानकारी गराउँदै आगलागीलाई नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरू प्रयासरत रहेको जानकारी गराएका छन् । यसबाट आवासीय क्षेत्र प्रभावित नभएको पनि उनले स्पष्ट पारे । सन् २०२२ मा युक्रेन र रूस बीच द्वन्द्व सुरु भएदेखि‚ दुवै पक्षले एक अर्काका इन्धन र ग्याँस सुविधाहरूलाई लक्षित गरेर आक्रमण गर्दै आएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तेल भण्डारणमा लक्षित आक्रमणलाई न्यायपूर्ण अन्त्यको लागि योगदान पुर्याउने बताउँदै सेनाको प्रशं

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ५२४ पटक पढिएको
  • अमेरिकामा भोजपुरकी मुना पाण्डेको हत्या

    काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ । मृतक २१ वर्षीया मुना पाण्डे हुन् ।सोमबार साँझ आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी पाण्डेको छातीमा गोली लागेको ह्युस्टन प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाको अनुसन्धान भइरहेको छ । हालसम्म कुनै संदिग्ध पक्राउ परेका छैनन् ।नेपालको भोजपुर घर भएकी पाण्डे २०२१ मा अमेरिका आएर ह्युस्टन कम्युनिटी कलेजमा स्नातक तहको अध्ययन गरिरहेकी थिइन् । स्थानीय सञ्चारमाध्यका अनुसार एकल आमा अनिता पाण्डे अधिकारीकी छोरी मुना एक अमेरिकी युवकसँग प्रेम सम्बन्धमा थिइन् । पछिल्लो समय आफ्नो सम्बन्धलाई लिएर

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ९१३ पटक पढिएको
  • विदेशी विद्यार्थी भर्ना कटौती गर्ने अष्ट्रेलिया सरकारको घोषणा

    एजेन्सी- अष्ट्रेलियाली सरकारले विदेशी विद्यार्थी भर्ना सीमित गर्ने भएको छ । सन् २०२५ मा विश्वविद्यालय र व्यवसायिक शिक्षा प्रदायकमाझ नयाँ विदेशी विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको हो । घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यवसायिक शिक्षा र प्रशिक्षण (भीईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैरविश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार विदेशी विद्यार्थीलाई अनुमति दिनेछ ।शिक्षामन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • ३९७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.