विदेश

    Showing १,१९१-१,२०० of २,१३३ items.
  • बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त

    काठमाडौं–सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत बङ्गलादेशमा पछिल्ला केही हप्तादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको हो । मन्त्रालयले ज्यान गुमाएका व्यक्तिहरूका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । विज्ञप्तिमा बङ्गलादेश सबै तनावबाट शान्ति र संयमताका साथ लोकतान्त्रिक प्रक्रियाको महत्वमा फर्कने विश्वास व्यक्त गरिएको छ । मन्त्रालयले बङ्गलादेशी नागरिकहरूको सुरक्षित सङ्क्रमण सुनिश्चित गरी शान्ति र स्थिरताका लागि सक्षम

    • प्रकाशित मितिः साउन २४, २०८१
    • ५८० पटक पढिएको
  • बिहारमा करेन्ट लागेर ९ कन्वारियाको मृत्यु, २ जना घाइते

    काठमाडौं–बिहारको वैशाली जिल्लामा करेन्ट लागेर नौ कन्वारियाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। यो घटना औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँको हो । घटना आइतबार राति १०:४५ बजे भएको थियो । घाइते दुई जनाको सदर अस्पतालमा उपचार भइरहेको छ । सुल्तानपुर गाउँ नजिकै गाडीमा हाई भोल्टेज तार खस्दा कन्वारियाको मृत्यु भएको हो । 

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ६१२ पटक पढिएको
  • बंगलादेशमा आरक्षण विरोधी आन्दोलन : मृतकको संख्या तीन सय नाघ्यो, देशभर कर्फ्यु

    काठमाडौं–बंगलादेशमा आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्दै गएको छ । आइतबार हजारौं प्रदर्शनकारी सडकमा उत्रिएर प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गरेका थिए । प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा कम्तीमा ९७ जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् ।हिंसा नियन्त्रणका लागि सरकारले देशभर कर्फ्यु लगाएको छ । साथै आगामी तीन दिन बिदा घोषणा गरिएको छ । देशभरका अदालत पनि अनिश्चितकालका लागि बन्द गरिएका छन् । सर्वोच्च अदालतले अति महत्वपूर्ण मुद्दाको लागि मात्र आपतकालीन इजलास गठन गर्ने निर्णय गरेको छ ।यससँगै, पछिल्लो तीन हप्तामा आरक्षण विरोधी प्रदर्शनमा मारिनेको संख्या तीन सय नाघेको छ । गत

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ४४९ पटक पढिएको
  • बेलायतमा भड्कियो हिंसात्मक प्रदर्शन : ९० भन्दा बढी पक्राउ

    काठमाडौं–बेलायतमा अति दक्षिणपन्थी आप्रवासी आन्दोलन हिंसात्मक बन्दै गएको छ । शनिबार भएका प्रदर्शनमा ९० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्ट जस्ता शहरहरूमा पसलहरू लुटिएका छन् भने प्रहरीमाथि आक्रमण गरिएको छ । लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल र फ्लेयर प्रहार गरिएको थियो । एक प्रहरीको टाउकोमा चोट लाग्यो भने अर्कोलाई बाइकबाट निकालिएको थियो । मर्सीसाइड प्रहरीले २३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । साउथपोर्टमा भएको हत्या घटनाले तनावलाई बढाएको छ । गत सोमबार गायिका टेलर स्विफ्ट थिम पार्टीमा तीन बालिकाको हत्या भएपछि स्थिति झनै

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ७३८ पटक पढिएको
  • युक्रेनद्धारा रुसी पनडुब्बी डुबाएको दाबी

    काठमाडौं–युक्रेनी सेनाले रुसको कब्जामा रहेको क्रिमियाको बन्दरगाहमा पार्क गरिएको रुसी पनडुब्बीमाथि आक्रमण गरी डुबाएको दाबी गरेको छ । युक्रेनका जनरल स्टाफले एक विज्ञप्ति जारी गर्दै सन् २०१४ मा प्रक्षेपण गरिएको रुसको किलो वर्ग युद्ध पनडुब्बी रोस्तोभ–अन–डोन शुक्रबार मिसाइल आक्रमणबाट डुबेको बताएको छ । रुसी पनडुब्बी रोस्तोभ–अन–डोनमा शुक्रबार बन्दरगाह सहर सेभास्टोपोलमा यो हमला गरिएको थियो । यो पनडुब्बी रुसको ब्ल्याक सी (कालो सागर) मा तैनाथ रहेका चार पनडुब्बीमध्ये एक हो । रुसको रक्षा मन्त्रालयले युक्रेनको यो दाबीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । युक्रेनी अधिकारीहरुका अनुसार यस

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ६३७ पटक पढिएको
  • मध्यपूर्वमा बढ्दो तनाव : अमेरिकासहित विभिन्न देशले गरे तत्काल लेबनान छोड्न आग्रह

    काठमाडौं–लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न भनेको छ ।यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी दिएका थिए । लामीले यस क्षेत्रको अवस्था द्रुत रूपमा बिग्रन सक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेका हुन् । तेहरानमा हमास नेता इस्माइल हानियाको बुधबार हत्या भएपछि इरानले इजरायलविरुद्ध बदला लिने घोषणा गरेको छ । हानियाको मृत्युको खबर इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि आएको थियो । आज हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हि

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ५९८ पटक पढिएको
  • ह्यारिस आधिकारिक रूपमै डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार

    काठमाडौं- आसन्न चुनावका लागि अमेरिकी डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ । डेमोक्रेटिक पार्टीका अधिकारीहरूले बहुमतसहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारमा चुनेको घोषणा गरेका छन् ।यसै सन्दर्भमा ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनिन्, “म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार हुन पाउँदा सम्मानित छु ।”आगामी हप्तामा आधिकारिक रूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाएकी छन् । वासिङ्टन पोस्टका अनुसार ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मुलकी महिला उम्मेदवार

    • प्रकाशित मितिः साउन १९, २०८१
    • ४१४ पटक पढिएको
  • दिल्लीमा भारी वर्षापछि दुई जनाको मृत्यु

    काठमाडौं–भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बुधबार राति दिल्ली र उत्तर प्रदेशको खोडा कोलोनीको सिमानामा डीडीएले निर्माण गरिरहेको नालामा कुनै किसिमको ब्यारिकेडिङ नहुँदा एक महिला र साढे दुई वर्षकी छोरीको मृत्यु भएको हो । दिल्लीमा भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै सबै विद्यालयहरू बन्द गरिएको छ । भारी वर्षाका कारण दिल्लीका धेरै ठाउँ जलमग्न भएका छन् । यसअघि दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको एक कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी जमेर लोकसेवाको तयारी गरिरहेका तीन विद्यार्थीको मृत्यु भएको थियो । यही विषयलाई ल

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ६०८ पटक पढिएको
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि टुंगो लगाउन बैठक जारी

    काठमाडौं–संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि टुंगो लगाउन गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बसिरहेको छ । बैठकमा कार्यदल सदस्यहरूसँगै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति बिमला सुवेदी, पूर्व कानून मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाल लगायत पनि सहभागी छन् । बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा छन् ।  कार्यदलस्तरमा द्वन्द्वकालीन मुद्दामा पीडि

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ५८६ पटक पढिएको
  • वायनाड पहिरोमा ज्यान गुमाउनेको संख्या २७० पुग्यो, २४० बेपत्ता

    काठमाडौं–केरलाको वायनाडमा पहिरोमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ । दैनिक भास्करका अनुसार १३० जना घाइते छन् । विपद्मा २४० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । सोमबार राति मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुजा गाउँमा पहिरो खसेको थियो । ४ वटा गाउँका पुल, सडक र सवारी साधन पनि बगेका थिए । सेना, वायुसेना, एनडीआरएफ र एसडीआरएफको टोलीले हजारौं मानिसको उद्धार गरेका छन् । तीन हजार मानिस राहत शिविरमा छन् । आज राहुल गान्धी र प्रियंका वायनाड पुग्नेछन्। गृहमन्त्री अमित शाहले संसदमा केरला सरकारलाई २३–२४ जुलाईमा नै अलर्ट गरिएको भनेका छन् । राज्य सरकारले समयमै जनतालाई हटाएको भए यति धेरै नोक्सान नहुने

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ७२७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.