विदेश

    Showing १,२११-१,२२० of २,१३३ items.
  • को हुन पुष्पलाल ?

    पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको धरोहर र एउटा क्रन्तिकारी योद्धा थिए। नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव थिए। उनकै पहलकदमी र नेतृत्वमा २००६ साल वैशाख १० गते अन्तर्राष्ट्रिय सर्वहारा वर्गका नेता लेनिनको जन्म दिवसको अवसर पारेर भारतको कलकत्ताको श्यामबजारमा एक जना बङ्गालीको घरमा बसेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो। नेपाल कम्युनिस्ट पार्टीको स्थापना पाँच जना युवा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ मिलेर निर्माण गरेका थिए। पुष्पला

    • प्रकाशित मितिः साउन ७, २०८१
    • ९६५ पटक पढिएको
  • राष्ट्रपति चुनाव नलड्ने जो बाइडेनको घोषणा, कमला ह्यारिसलाई समर्थन गर्ने

    काठमाडौं–अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने घोषणा गरेका छन् । उनले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्दै यस्तो निर्णय गरेका हुन् । बाइडेनले एक विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन् । रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । अमेरिकामा चार महिनापछि मात्रै राष्ट्रपतिको निर्वाचन हुँदैछ । जुनको अन्त्यमा, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबीच बहस भएको थियो । बहसमा बाइडेनको प्रदर्शन निराशाजनक भएको भन्दै डेमोक्र्याट पार्टीका नेताहरूले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए । जो बाइडेनल

    • प्रकाशित मितिः साउन ७, २०८१
    • ५४५ पटक पढिएको
  • लोकतन्त्रका लागि गोली खाएँ : पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प

    काठमाडौं–पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लोकतन्त्रका लागि गोली खाएको बयान दिएका छन् । हालै आफूमाथि भएको घातक हमलालाई उद्धृत गर्दै उनले यस्तो बताएका हुन् ।अमेरिकी राष्ट्रपति चुनावमा प्रचारप्रसार गरिरहेका ट्रम्पले हमलापछि पहिलो पटक चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आफू ह्वाइट हाउस फिर्ता लिन तयार रहेको पनि बताए ।मिशिगनमा भएको सभामा सहभागीहरूले पेन्सिलभेनियामा भएको गोलीकाण्डबाट आफूहरू नडराएको प्रतिकृया दिएका छन् । गत हप्ता डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणको अनुसन्धान भइरहेको छ । गोली ट्रम्पको कान छोएर निस्किएको थियो ।गत शनिबार, ट्रम्प रिपब्लिकन पार्टीको राष्ट

    • प्रकाशित मितिः साउन ६, २०८१
    • ४२५ पटक पढिएको
  • बंगलादेशमा आरक्षणविरोधी हिंसा जारी : ६४ जनाको मृत्यु, प्रदर्शनकारीले जलाए जेल

    काठमाडौं – बंगलादेशमा स्वतन्त्रता सेनानीका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिने विरोधमा हिंसात्मक प्रदर्शन जारी छ । सयौं कैदीलाई रिहा गरेर प्रदर्शनकारीले जेलमा आगजनी गरेका छन् । यसअघि बिहीबार उनीहरुले सरकारी टेलिभिजन च्यानल बीटिभीको मुख्यालयमा आगजनी गरेका थिए । हिंसात्मक प्रदर्शनमा हालसम्म ६४ जनाको मृत्यु भइसकेको छ भने २५ सयभन्दा बढी घाइते भएका छन् । बंगलादेशमा स्वतन्त्रता सेनानीका सन्तानले सरकारी जागिरमा ३० प्रतिशत आरक्षण पाउँछन् ।किन भयो विवाद ?सन् २०१८ मा बंगलादेशमा सरकारी जागिरमा ५६ प्रतिशत आरक्षण दिदैँ आइएको थियो । स्वतन्त्रता सेनानीका बालबालिकालाई ३० प्रतिशत, पिछडिएका जिल्लालाई १० प्रत

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ६२६ पटक पढिएको
  • डुङ्गामा आगलागी हुँदा ४० आप्रवासीको मृत्यु

    काठमाडौं— हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ। धेरै घाइते भएका छन्। हाइटीको नेसनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० भन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट १५० माइल (२४० किलोमिटर) यात्रा गरी टर्क्स र काइकोस टापुहरूमा गएको जनाएको छ ।संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) हाइटियन कोस्ट गार्डले ४१ जीवित व्यक्तिलाई उद्धार गरेको छ। तीमध्ये ११ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ४०१ पटक पढिएको
  • टर्किस एयरलाइन्सका ८४ उडान रद्द

    काठमाडौं— टर्किस एयरलाइन्सले विश्वव्यापी आइटीमा खराबी आएपछि ८४ उडान रद्द गरेको छ ।प्राविधिक गडबडीले संयुक्त राज्य अमेरिकामा उडानहरू रोकिएका छन्, बेलायतमा टेलिभिजन प्रसारण अवरुद्ध भएको छ र अस्ट्रेलियामा दूरसञ्चार प्रभावित भएको छ ।'कुनै पनि अवरोधबाट बच्न केही उडानहरू रद्द गरिनेछ र हाम्रा उडानहरू क्रमशः चाँडोभन्दा चाँडो सामान्यमा फर्किनेछन्', टर्किस एयरलाइन्सका याह्या उस्तुनले सामाजिक सञ्जालमार्फत भनेका छन् । टर्कीको प्रमुख क्यारियरका रद्द गरिएका अधिकांश उडानहरू घरेलु र युरोपबाट आउने र जाने गरेका थिए ।उनले भने, 'हामी विश्वभरका विभिन्न क्षेत्रका धेरै कम्पनीलाई असर गर्ने सफ्टवेयर–सम्बन्धित समस

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ५०६ पटक पढिएको
  • विश्वको सूचना प्रविधि प्रणालीमा समस्या

    काठमाडौं— अमेरिकी साइबर सुरक्षा कम्पनी  क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमै समस्या ल्याएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विभिन्न देशमा रहेका बैङ्क, विमान सेवा, रेलवे, टेलिभिजन, सञ्चार माध्यम र सुपरमार्केट तथा अनलाइन पैसा तिर्ने गेटवेसम्ममा त्यसको असर परेको छ।  अमेरिकास्थित  क्राउडस्ट्राइकबाट उक्त समस्या उत्पन्न भएको बीबीसीले जनाएको छ । माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टममा चल्ने कम्प्युटरलगायत उपकरणको स्क्रिन निलो देखिएको छ। कतिपय अवस्थामा थुप्रै पटक प्रणाली बन्द गरेर पुनः सञ्चालन गर्दा स

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ४४९ पटक पढिएको
  • होटलको कोठामा ६ जना मृत भेटिए

    एजेन्सी— थाइल्याण्डको राजधानी बैङ्ककको एक लक्जरी होटलको कोठामा मंगलबार  ६ भियतनामी नागरिक मृत भेटिएका छन्।ग्राण्ड हयात इरावन होटलमा भएको घटनामा ज्यान गुमाएका दुई जनासँग दोहोरो अमेरिकी नागरिकता समेत रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूलाई विष खुवाइएको आशंका गरेको छ। बैंककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङका अनुसार प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै संकेत पाइएको छैन । उनले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गरेका छन् । प्रहरीले दिउँसो साढे ४ बजे सूचना पाएको थियो। केही समयपछि प्रधानमन्त्री श्रेथा थाभिसिन घटनास्थलमा पुगेका थ

    • प्रकाशित मितिः साउन २, २०८१
    • ४२८ पटक पढिएको
  • फोहोरको थुप्रोमा ८ जनाको शव भेटियो

    एजेन्सी— कन्याको नैरोबीमा फोहोर फाल्ने ठाउँबाट आठ जना महिलाको शव भेटिएको छ । महिलाहरुको शव टुक्रा पारेर सडेको अवस्थामा बोरामा रहेको पाइएको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् ।प्रहरीका अनुसार लगातार दुई दिन शव फेला परेको थियो । यस घटनाबारे अहिलेसम्म कुनै पनि तथ्य नभेटिएकाले पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्ने प्रहरी प्रमुख  डगलस कान्जाले प्रतिबद्धता जनाएका छन् । उनले अनुसन्धानमा जनसहयोगका लागि आह्वान पनि गर्नुभएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।केन्यामा गएको महिना सरकार विरोधी प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीको ज्यान गएको थियो भने जनआक्रोश बढेपछि केन्याका

    • प्रकाशित मितिः असार ३१, २०८१
    • ६०४ पटक पढिएको
  • किन आक्रमणमा परे ट्रम्प ? अहिले कस्तो छ ?

    काठमाडौं— अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सलभेनिया राज्यको बट्लरमा चुनावी  र्‍यालीलाई सम्बोधन गर्ने क्रममा गोली प्रहार भएको छ। यस पटक ट्रम्पले टेलिप्रम्पटर प्रयोग नगरेका कारण ज्यान जोगिएको चर्चा चलेको छ।आफ्नो भाषणका लागि सधैं टेलिप्रम्पटरको प्रयोग गर्ने गरेको भए तापनि यसपटक भने टेलिप्रम्टरको प्रयोग गरेनन् । टेलिप्रम्पटर तयारी अवस्थामै थियो तर ट्रम्पले  र्‍यालीलाई सम्बोधन गर्दै ‘आज म टेलिप्रम्पटरको प्रयोग नगरी आफ्नो कुरा सीधै भन्छु’ भनेका थिए । त्यति नै बेलामा उनीमाथि गोली प्रहार भएको थियो। टेलिप्रम्पटर प्रयोग नगरेको कारण ट्रम्पको टाउको दायाँबायाँ घुमेको कारण गोल

    • प्रकाशित मितिः असार ३१, २०८१
    • ५७३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.