विदेश

    Showing १,५३१-१,५४० of २,१३३ items.
  • चिनको सांघाई फेरि लकडाउन

    एजेन्सी / कोरोना भाइरसको नयाँ भेरियन्ट फैलन थालेपछि चीनको सांघाइमा चरणबद्ध लकडाउन सुरु भएको छ भने स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न थालेका छन् ।त्यस्तै संक्रमण फैलन थालेसँगै आफ्नो कारखाना लकडाउन क्षेत्रमा रहेकाले आफ्ना उत्पादन बन्द गर्ने अमेरिकी कार निर्मार्ता टेस्लाले जनाएको छ । चरणबद्ध तालाबन्दीका कारण चीनको आर्थिक हबका लाखौं मानिसहरू आफ्नो घरभित्रै सीमित हुँदा विश्व तेलको मूल्यमा तीब्र वृद्धि भएको छ ।ऊर्जा मागको त्रासबीच अमेरिकी बेन्चमार्क तेल सम्झौता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लूटीआई)मा पाँच प्रतिशतले गिरावट आएको छ । सहरको पूर्वी आधा भागमा लकडाउन गरिएको छ । तर, बन्दरगाह र सहरका द

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १६० पटक पढिएको
  • रूबलमा ग्यासको भुक्तानी ‘अस्वीकार्य’ : जी–सेभेन

    एजेन्सी / विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी-सेभन) समूहका सदस्य राष्ट्रले रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने दोहोर्‍याएका छन् । उक्त समूहमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका रहेका छन् ।जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले उक्त मागले राष्ट्रपति भ्लादिमिर पुटिनको ढाड ‘पर्खालविरुद्ध’ भएको देखाएको तर्क गरेका छन् । ‘जी(सेभन राष्ट्रका ऊर्जा मन्त्रीहरू यो विद्यमान सम्झौताहरूको एकपक्षीय र स्पष्ट उल्लङ्घन हो भन्ने कुरामा सहमत भए,’ हाबेकको भनाइ छ । हाल जर्मनीले जी(सेभनको अध्यक्षता गरिरहेको छ ।रुबलमा भुक्तानी स्वीकार्य छैन र हामी सरोकारवाला कम्पनीहरूलाई पुटि

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १७० पटक पढिएको
  • रुस र युक्रेनबीच आज पनि टर्कीमा शान्ति वार्ता हुँदै

    एजेन्सी / रुस र युक्रेनबीच आज मंगलबार पनि टर्कीमा शान्ति वार्ता हुँदैछ ।वार्तामार्फत रुसलाई तत्काल युद्धबिराम गराउने युक्रेनको चाहना रहेको छ । युद्धबिरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्ने युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाको भनाई छ । रुस भने युक्रेनलाई निशस्त्र बनाई तटस्थ हैसियतमा पुर्‍याएपछि मात्रै हतियार बिसाउने योजनामा छ ।यसैबीच, रुसी सेनाले युक्रेनको उत्तरी क्षेत्रमा रहेको चेर्निहाइभ शहरलाई चारैतिरबाट घेरा हाल्दा दसौं हजार मानिस बिचल्लीमा परेका छन् । सो शहरका अस्पताल, सिनेमा हल र स्टेडिएममा गरेको आक्रमणका कारण सर्वसाधारण मारमा परेका हुन् । रुसी सेनाले शहरका आवासिय भवनहरुमा मिस

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १७७ पटक पढिएको
  • रुसी अर्बपति अब्रामोविचमाथि विषाक्त आक्रमण भएकोको आशंका

    एजेन्सी / रुस–युक्रेन शान्ति वार्तामा सहभागी रुसी अर्बपति रोमन अब्रामोविचमाथि विषाक्त आक्रमण भएको आशंका गरिएको छ । सोही बैठकमा सहभागी युक्रेनी वार्ता टोलीका दुई सदस्यलाई पनि रोमनलाई जस्तै समस्या देखिएको छ ।मार्चको सुरुमा युक्रेन–बेलारुसको सीमामा भएको शान्ति वार्तामा रोमनलगायतमाथि त्यस्तो विषाक्त आक्रमण भएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिबिसीका अनुसार, त्यो बैठकमा सहभागितापछि रोमनको आँखा सुन्निनुका साथै छालाको रंग पहेँलो भएको थियो । तथापि, उनको अवस्था अहिले सुधारोन्मुख रहेको बताइएको छ ।वार्ता विफल पार्न चाहने रुसी हार्डलाइनरको संलग्नतामा यस्तो घटना भएको एउटा रिपोर्

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १९३ पटक पढिएको
  • अब तालिबानमा महिलाले एक्लै जहाज चढ्न नपाउने नियम

    काठमाडौँ  / तालिबानले अफगानिस्तानमा महिलाहरूलाई एक्लै जहाजमा यात्रा गर्न रोक लगाउने नयाँ नियम बनाएको  छ । पुरुषबिना एक्लै यात्रा गर्ने सम्पूर्ण महिलालाई उडानबाट रोक्न अफगानिस्तानस्थित काबुल एयरलाइन्सलाई आदेश दिएको उड्डयन अधिकारीहरूले बताएका छन् ।  तालिबानले पहिले नै एउटा सहरबाट अर्को सहरमा यात्रा गर्न महिलाहरूलाई प्रतिबन्ध लगाएको थियो भने , अहिले उडानमा पनि रोक लगाएको छ ।  आइतबारबाट नै एक्लै यात्रा गरिरहेका महिलाहरूलाई बोर्डिङ पास दिन रोक्न एयरलाइन्सका दुई अधिकारीहरूले बताए । गत बिहीबार तालिबानी प्रतिनिधि, दुई एयरलाइन्स र अध्यागमन अधिकारीहरूबीच छलफल भएको र सो

    • प्रकाशित मितिः चैत १४, २०७८
    • १६४ पटक पढिएको
  • पश्चिमबंगाल विधानसभामा कुटाकुट : टीएमसी नेताको नाकै भाँचियो

    एजेन्सी / भारतको पश्चिमबंगाल विधानसभामा आइतबार विधायकबीच हात हालाहाल भएको छ । पश्चिमबंगालको बीरभूममा भएको हत्याकाण्डलाई लिएर विधानसभामा हात हालाहाल भएको हो ।तृणमूल कांग्रेस र बीजेपी विधायकबीच भएको हानाहानमा तृणमूल कांग्रेसका विधायक असित मजूमदार घाइते भएका छन् । उनको एसएसकेएम अस्पतालमा उपचार भइरहेको छ । उनले विपक्षी नेता शुभेंदु अधिकारीको मुक्काले आफ्नो नाक भाँचिएको बताएका छन् । विधानसभामा हंगामा भइरहँदा मुख्यमन्त्री ममता बनर्जी भने दार्जीलिंगको भ्रमणमा छिन् । विधानसभामा हानाहानपछि नेताहरूबीच आरोपप्रत्यारोप चलेको छ । वरिष्ठ टीएमसी नेता फिरहाद हकीमले सदनमा भएको अशान्तिका लागि विपक्षी नेता श

    • प्रकाशित मितिः चैत १४, २०७८
    • १९६ पटक पढिएको
  • रूस र युक्रेन विरुद्धको युद्धमा मध्यस्थकर्ताको भूमिका निभाउदै टर्की

    काठमाडौँ / रूस र युक्रेनबीच सोमबार  देखी टर्कीमा वार्ता सुरु भएको छ । दुबै पक्षका अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरे अनुसार टर्कीको इस्तानबुल सहरमा वार्ताको सुरु भएको हो । दुबै पक्षका बिच इस्तानबुलमा वार्ता टोली र सदस्यहरूले भेटेर कुरा गर्ने बताइएको छ ।वार्ताका विषयमा टर्की सरकारको सबै तयारी भई आजबाट सुरु भएको र बुधबारसम्म वार्ता  चलिरहने हुने युक्रेनी वार्ताकारले बताएका छन् ।टर्की नेटोको सदस्य राष्ट्र भए पनि रूस युक्रेन युद्धमा मध्यस्थकर्ताको भूमिका निभाइरहेको छ ।

    • प्रकाशित मितिः चैत १४, २०७८
    • १५४ पटक पढिएको
  • युक्रेनको एउटा भाग रुसमा गाभिदैँ

    एजेन्सी / पूर्वी युक्रेनमा रहेको लुहान्स्क जनगणतन्त्रले रुसमा गाभिनका लागि जनमतसंग्रह गर्न सक्ने त्यहाँका स्थानीय नेता लियोनिड पासेच्निकले बताएका छन् । लुहान्स्कलाई रुसले स्वतन्त्र मुलुकको मान्यता दिइसकेको छ । ‘निकट भविष्यमा गणतन्त्रको भूभागमा एक जनमतसंग्रह गरिनेछ जस्तो लाग्छ,’ पासेच्निकले बताए । ‘जनताले संवैधानिक अधिकार उपयोग गरी रुसमा समाहित हुने विषयमा धारणा व्यक्त गर्नेछन् ।’लुहान्स्क र डोनेत्स्कलाई स्वतन्त्र राष्ट्र घोषणा गरेलगत्तै रुसले युक्रेनमा सैन्य कारवाही थालेको थियो । 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १९९ पटक पढिएको
  • चीनमा विमान दुर्घटना : १३२ यात्रुको मृत्यु भएको पुष्टि

    काठमाडौँ  / चिनमा गत सोमबार भएको यात्रु बाहक विमान दुर्घटना घटना भएको थियो विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३२ पुगेको पुष्टि भएको छ ।  विमान दुर्घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्ताहरूका परिचालन गरिएको थियो  स्थानीय समय अनुसार सोमबार दिउसो २.३८ मा  चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआन्छी झुआङ् क्षेत्रमा बेपत्ता भएको थियो । घटना भएको छैटौँ दिन शनिबार उद्धारकर्ताले घटनामा परेका सबै यात्रु मृत्यु भएको घोषणा गरेका हुन् । ‘बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ, कोही पनि जीवितै भेट्न सकिएको छै

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १६८ पटक पढिएको
  • यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियासँग ३ दिने युद्धविराम घोषणा

    एजेन्सी / यमनको हुथी समूहले तीन दिने युद्धविरामको घोषणा गरेको छ  ।  समूहले यदि साउदी नेतृत्वको गठबन्धनले देश विरुद्धको आफ्नो कारबाही समाप्त गर्छ भने ‘स्थायी’ युद्धविरामको सम्भावना प्रस्ताव गरेको समेत अल जजीराले उल्लेख गरेको छ।साउदी अरेबिया ग्रान्ड प्रिक्स दौड अघि शुक्रबार जेद्दाह तेल डिपोमा आगलागी भएको बेलामा यो प्रमुख घटनाक्रम आएको हो।हुथी राजनीतिक नेता महदी अल-मशातले क्षेप्यास्त्र र ड्रोन आक्रमण र सबै सैन्य कारबाही तीन दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्।‘यो एक निष्कपट निमन्त्रणा र विश्वास पुनर्स्थापित गर्न र सबै पक्षलाई वार्ताको क्षेत्रबाट कार्यको क्षेत्रमा लैजानको लागि  

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १७७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.