विदेश

    Showing १,६११-१,६२० of २,१३३ items.
  • युक्रेनका १९३ नेपाली दूतावासको सम्पर्कमा

    काठमाडौँ / रूसको आक्रमणमा परेको युक्रेनमा नेपालीहरू सुरक्षित रहेको र सम्पर्क भइरहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । युक्रेनसमेत हेर्दै आएको बर्लिनस्थित नेपाली दूतावासका अनुसार हालसम्म १ सय ९३ जना नेपाली सम्पर्कमा आएका छन् ।युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको अनुमान छ । रूसले पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ । युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्ष

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १५८ पटक पढिएको
  • युक्रेनमा रहेका सबै नेपाली सुरक्षित

    एजेन्सी/ युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले चिन्ता व्यक्त गरेको छ ।एनआरएनएले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका ३८ नेपाली राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेको र पछिल्लो विकसित घटनाक्रमबीच पनि उनीहरु सबै सकुशल रहेको जनाइएको छ ।विज्ञप्तिमा ३८ जनाबाहेक पनि युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा २०० भन्दाबढी नेपाली रहेको जानकारी प्राप्त भएकाले त्यहाँस्थित सबै नेपालीलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।साथै युक्र

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १६८ पटक पढिएको
  • युक्रेनमाथि रुसको मिसाइल आक्रमण

    एजेन्सी / युक्रेनमाथि रुसले मिसाइल आक्रमण सुरु गरेको छ । बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मिसाइल आक्रमण भएको पुष्टि गरेका हुन् ।उनले रुसले युक्रेनको विभिन्न पूर्वाधार तथा सीमा सुरक्षाकर्मीमाथि मिसाइल आक्रमण गरेको पुष्टि गरेका हुन् । उनले राष्ट्रिय सुरक्षा परिषद्लाई सैन्य कानुन घोषणा गर्न आग्रह गरेका छन् । यस विषयमा निर्णय गर्न युक्रेनको सुरक्षा परिषद्को बैठक बस्दै छ ।यसअघि विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले पूर्ण क्षमतासहितको आक्रमण सुरु गरेको बताएका थिए । सामाजिक सञ्जाल ट्वीटरमार्फत रुसले पूर्ण क्षमतासहितको आक्रमण सुरु गरेको बताएका हुन् ।

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १८६ पटक पढिएको
  • सुनखानीमा आगलागी भएर विस्फोट हुदँ ६० जनाको मृत्यु

    एजेन्सी / बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँमा भएको एउटा अस्थायी सुनखानीमा भएको विस्फोटमा  महिला र बालबालिका सहित ६० जनाको मृत्यु भएको छ ।सुन खानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो लाग्दा बिस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । विस्फोटन स्थल वरपर रुखहरू ढल्नुका साथै घर भत्किएको रोयटर्सले जनाएको छ ।  विस्फोटमा घाइते भएका दर्जनौँलाई नजिकको अस्पतालमा लगिएको छ । 

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • १७४ पटक पढिएको
  • रुस र युक्रेनको तनावले कच्चा तेलको मूल्य वृद्धि

    एजेन्सी/ रुस र युक्रेनबीचको तनावका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ । मंगलबार कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ । कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको छ । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।युक्रेन र रुसबीच जारी संकटको दूरगामी असर पर्ने विज्ञहरू बताउँछन् । रुसमाथि कुनै पनि प्रतिबन्धले विश्वमा कच्चा तेल र

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १६७ पटक पढिएको
  • उत्तर भारतमा सडक दुर्घटना हुँदा कम्तीमा ११ को मृत्यु

    एजेन्सी  / उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् ।दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो । गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । पीडितहरू राज्यको चम्पावत क्षेत्रका भएको र विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको थियो । उद्धार कार्य अझै जारी रहेको बताइएको छ ।एघार जनाको शव निकालिएको छ । दुईजना घाइतेको अवस्था गम्भीर छ र तिनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १५७ पटक पढिएको
  • इरानमा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

    एजेन्सी / एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्य सहित तीन जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएका छन । यस दुर्घटनाको अनुसन्धान भइरहेको सञ्चार माध्यमले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १५८ पटक पढिएको
  • भारतमा कोरोना संक्रमण दर घट्दै

    काठमाडौँ / भारतमा पछिल्लो २४ घण्टामा थप १५ हजार ४ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।सोही अवधिमा २७ हजार ३ सय ९९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २ सय ६ जनाको मृत्यु भएकोछ । हाल भारतमा २ लाख १२ हजार संक्रिय संक्रमितको संख्या रहेकोछ ।भारतमा पछिल्लो समय दैनिक संक्रमण दर र मृत्यु हुने दर घट्ने क्रम जारी रहेकोछ ।

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १५० पटक पढिएको
  • चीनमा खाल्डोमा खस्दा ६ जनाको मृत्यु

    काठमाडौँ  / पूर्वी चीनको आन्हुइ प्रान्तको बझाउ शहरको छियाओचेङ जिल्लाको लिडे टाउनको एउटा गाउँमा आइतबार एक विद्युतीय ट्राईसाइकल खाल्डोमा खस्दा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रदेश आपतकालीन व्यवस्थापन विभागले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १५१ पटक पढिएको
  • सङ्क्रमण दर उच्च रहेपनि दक्षिण कोरियाले कोभिड नियन्त्रणका उपायलाई खुकुलो पार्ने

    एजेन्सी / सङ्क्रमण फैलिन नदिन भनी एशियाली यस मुलुकले लिएका कडा क्वारेन्टाइन बस्नुपर्ने प्राबधानले साना व्यापारीहरूको व्यवसायलाई धराशायी बनाएको भन्दै राहतका लागि यो कदम चालिएको दक्षिण कोरियाली जनस्वास्थ्य तथा सामाजिककल्याण मन्त्रालयले जनाएको छ ।दक्षिण कोरियाले कोभिड–१९ महामारीविरुद्ध सामाजिक दूरी सम्बन्धी नियमहरूलाई करिब तीन हप्तासम्मका लागि कम गर्ने निर्णय गरेको हो ।मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ओमिक्रोन भेरिएन्ट द्रूत गतिमा फैलिएको भएपनि यो दिशानिर्देश मार्च १३ सम्म अर्थात् तीन हप्ता कायम रहनेछ । सुरूका दिनमा अन्य देशको तुलनामा कोभिड सङ्क्रमण दरलाई नियन्त्रण गर्न सफल दक्षिण कोरियामा कोभिडक

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • १६४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.