विदेश

    Showing १,६२१-१,६३० of २,१३३ items.
  • ब्राजिलमा बाढी पहिरो: मृत्यु हुनेको संख्या १३०

    एजेन्सी / दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर २०० भन्दा बढी पुगेको बताएको छ । मङ्गलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका थिए ।अग्निनियन्त्रकहरूले विपद्को चार दिन पछि पनि मानिसहरूलाई जीवितै उद्धार गर्न सम्भव भएको बताएका छन् यद्यपि प्रतिकूल मौसमका कारण भग्नावशेष सार्न भारी मेसिनरी प्रयोग गर्न गाह्रो भएकाले उद्धार प्रयासहरू सुस्त छ

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • १५३ पटक पढिएको
  • अदालतको ऐतिहासिक फैसला: ४९ दोषीमध्ये ३८ जनालाई फाँसी ११ जनालाई जन्मकैद

    काठमाडौँ / गुजरातमा  सन् २००८ मा अहमदाबादमा भएको श्रृङ्खलाबद्ध विस्फोट मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले ऐतिहासिक फैसला सुनाएको छ । दोषीमध्ये ३८ जनालाई फाँसीको सजाए सुनाएको छ । यस्तै ११ जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।सो श्रृङ्खलाबद्ध विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी मानिस घाइते भएका थिए । सो घटना २६ जुलाई २००८ मा भएको थियो । गुजरातको अहमदाबाद सहरमा ७० मिनेटभित्रै एकपछि अर्को २१ वटा बम विस्फोट भएका थिए ।सन् २०१६ मा झण्डै आठ वर्षपछि विस्फोटका अर्का आरोपी नासिर रंगरेज पनि पक्राउ परेका थिए । विस्फोट लगत्तै गुजरातको सुरेन्द्रनगर जिल्लाबाट हुसेन इब्राहिम, हेल मो

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • १८८ पटक पढिएको
  • एउटै इनारमा खसेर उत्तरप्रदेशमा १३को मृत्यु

    एजेन्सी / भारतको उत्तरप्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ।  बुधबार राति साढे आठ बजे कुशीनगरमा इनारमाथि राखिएको स्ल्याब फुटेको थियो। त्यसपछि स्ल्याबमाथि उभिरहेका १३ जनाको खसेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। मृत्यु हुनेमा धेरैजसो महिला तथा बालिका छन्।  उनीहरू कुशीनगरको नौरंगियामा विवाहसँग सम्बन्धित एक कार्यक्रमको लागि भेला भएका थिए। भेला भएकाहरूमध्ये केही मानिसहरू स्ल्याबमाथि बसेका थिए। त्यसैबीच स्ल्याब फुट्दा त्यहाँ बसेका मानिसहरू इनारमा खसेका हुन्। खस्दा दुई जना महिला र ११ जना बालिकाको मृत्यु भएको  बीबीसीले जनाएको छ। ‘स्थानीय गाउँमा विवाहको कार

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १७४ पटक पढिएको
  • यात्रुवाहक बस दुर्घटना हुदाँ २० जनाको मृत्यु, ३३ घाइते

    एजेन्सी  / उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।रिपोर्टका अनुसार पिकाफ्लोर कम्पनीको अन्तरप्रदेशीय बस तायबाम्बाबाट ला लिबर्टाडको राजधानी ट्रुजिलो जाँदै गर्दा सडकबाट चिप्लिएको थियो ।नजिकैका शहरहरूमा बस्ने मानिसहरू घाइते यात्रुहरूलाई मद्दत गर्न घटनास्थलमा पुगेका थिए, जसलाई तायबाम्बा, ह्वान्कासपाटा र ट्रुजिलोका स्वास्थ्य केन्द्रहरूमा लगिएको थियो ।

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १८३ पटक पढिएको
  • चिसोका कारण टर्की–ग्रिस सिमानामा १९ आप्रवासीको मृत्यु, एक नेपाली बेपत्ता

    झापा(एजेन्सी) अवैध रुपमा टर्कीदेखि ग्रिस प्रवेश गर्न खोजेका १९ आप्रवासीहरूको गत साता चिसोको कारण मृत्यु भएको छ भने एक नेपाली बेपत्ता भएका छन् । उनीहरूको टर्की र ग्रिसको सीमा नजिकै चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।हालसम्म १९ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार ग्रिसको सीमा बलले आप्रवासीहरूलाई टर्कीतर्फ फर्काउँदै अलपत्र छोडिदिँदा उक्त घटना घटेको हो । तर, ग्रिसका अधिकारीले यसको खण्डन गर्दै आफ्ना कारणले कसैको पनि मृत्यु नगएको बताएका छन्। त्यस्तै कञ्चनपुर मूल घर भएका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन छन्।

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १६१ पटक पढिएको
  • भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या घट्दै

    एजेन्सी/ भारतमा अहिले कोरोनाका नयाँ संक्रमितको संख्या घट्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ६७ हजार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार ७१ हजार ३ सय ६५ जना र मंगलबार ६७ हजार ५ सय ९७ जना नयाँ संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार ८ सय ८२ जना संक्रमित निको भएका छन् भने हालसम्म भारतमा कोभिडबाट निको हुनेको संख्या ४ करोड ११ लाख ८० हजार ७ सय ५१ जना पुगेको छ ।यसैगरी, पछिल्लो २४ घन्टामा थप १ हजार २ सय ४१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाका कारण ५ लाख ६ सय ५ सय २० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य म

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १५६ पटक पढिएको
  • भारतको उत्तर प्रदेशमा आजबाट विधानसभा निर्वाचन सुरु

    काठमाडौं / भार भारतका २८ वटा राज्य मध्ये सबैभन्दा बढी जनसंख्या भएको उत्तरप्रदेशमा आज विधानसभाको निर्वाचन सुरु भएको छ । सात चरणमा गरिने निर्वाचनका क्रममा आज ५८ सिटका लागि मतदान सुरु भएको हो ।११ जिल्लाका निर्वाचन क्षेत्रमा भएको मतदानमा सवा दुई करोड भन्दा बढी मतदाता सहभागी हुँदैछन् । मतदानका लागि करीब २६ हजार मतदान बुथ तोकिएका छन् भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मार्च ७ तारिखमा सम्पन्न हुने उत्तर प्रदेश विधान सभा निर्वाचनको परिणाम मार्च १० तारिखमा सार्वजनिक हुने बताइएको छ ।यस पटक पनि भारतीय जनता पार्टीले नै बहुमत ल्याउने मत सर्वेक्षणहरुले देखाएका छन् । यद्यपी अखिलेश यादवको

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १६९ पटक पढिएको
  • भारतमा थप ७१ हजार सङ्क्रमित, १२ सयको मृत्यु

    एजेन्सी / भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित भएका हुन् ।सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ । नयाँ सङ्क्रमितहरुको सङ्ख्या निकै कम हुदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या आठ लाख ९२ हजार ८२८ पुगेको छ ।सोही अवधिमा एक लाख ७२ हजार २११ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १६६ पटक पढिएको
  • पछिल्लो समय भारतमा कोरोना संक्रमण दर घट्दै

    एजेन्सी / भारतमा गत २४ घण्टामा थप ६७ हजार ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ११ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । त्यस्तै गत २४ घण्टामा थप १ लाख ८० हजार ४ सय ५६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा कोरोना संक्रमण दर दैनिक घट्दो क्रममा रहेको छ । तर कोरोना कारण मृत्यु हुनेको संख्या भने दैनिक रुपमा बढी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १४९ पटक पढिएको
  • यूएईमा अलपत्र नेपाली श्रमिकको उद्धार

     काठमाडौँ / यूएईमा भिजिट भिसामा गइ अलपत्र परेका नेपाली श्रमिकको उद्धार गरिएको छ । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको हो ।भिजिट भिसामा यूएई चुर्याइएका उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनील पन्थ र रमेशजङ्ग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका स

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १२४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.