विदेश

    Showing १,७३१-१,७४० of २,१३३ items.
  • फिलिपिन्समा आँधीमा परी २३ को मृत्यु, एक करोड ३० लाख मानिस प्रभावित

    फिलिपिन्स(एजेन्सी) फिलिपिन्समा आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार आधिका कारण एक करोड ३० लाख मानिस प्रभावित भएका छन् ।फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन ‘राई’ का कारण बिहीबार हजारौं मानिसहरू आफ्नो घर र समुद्र तटीय रिसोर्टहरू छोडेर भागेका थिए ।दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले लोकप्रिय पर्यटकीय क्षेत्र तहसनहस बनाएको अधिकारीहरूले बताएका छन ।मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीवार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको थियो ।तीव्र गतिको आँधीले बाट

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १४५ पटक पढिएको
  • बाढीले बगाउँदा इराकमा दुई नेपालीको मृत्यु

    काठमाडौँ / इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राई रहेको कुर्दिस्तान नेपाली समाजले जनाएको छ । उनीहरू चडेको सवारीसाधनलाई कुर्दिस्तानको अर्विलमा बाढीले बगाउँदा शेर्पा र राईको ज्यान गएको हो । अविरल वर्षापछि इराकमा आएको बाढीले अर्विललगायतका क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ ।शेर्पा एक हप्ता र राई एक महिना अगाडि मात्रै इराक पुगेका थिए । उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरूले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका थिए ।कम्पनीले शवको व्यवस्थापन र उचित क्

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १५६ पटक पढिएको
  • न्युजिल्याण्डमा २००८ पछि जन्मिनेले आजीवन चुरोट किन्न नपाउने

    एजेन्सी / न्युजिल्याण्डले बिस्तारै आफ्नो मुलुकमा सुर्तीजन्य पदार्थ न्यूनीकरण गर्ने कार्यनीति  अपनाएको  छ । तम्बाकूजन्य पदार्थसम्बन्धी कानून नै बनाएर त्यसको न्यूनीकरणमा जोड दिएको छ ।न्युजिल्याण्डमा अब २००८ पछि जन्मिएका कसैले पनि आजीवन चुरोट या तम्बाकूजन्य उत्पादन खरिद गर्न नपाउने कानून बनेको छ । यो कानुन अर्को वर्षदेखि नै कार्यान्वयन हुने बताइएको छ ।अर्को पीँढीदेखि सुरु गरेर न्युजिल्यान्डले बिस्तारै देशमा धूम्रपान पूर्ण रुपमा निर्मूल पार्ने लक्ष्य राखेको छ ।स्वास्थ्य मन्त्री डाक्टर आयेशा भेरलले भनिन्, “हामी अबका युवाहरूले कहिल्यै पनि चुरोट पिउन सुरु नगरून् भन्ने सुनिश्चित गर्न चा

    • प्रकाशित मितिः पुस २, २०७८
    • १५२ पटक पढिएको
  • जापानमा आगलागी, दर्जनौँको मृत्यु २८ घाइते

    झापा / जापानको एक व्यापारिक भवनमा आगलागी हुँदा दर्जनौँको मृत्यु भएको छ । ओशाका स्थित ८ तले भवनमा आगलागी भएको हो ।शुक्रबार ओकाशाको सपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगो लागेको जापानको समाचार माध्यम एनएचकेले जनाएको छ । उक्त भवनको ४ औं तलाबाट आगलागी सुरु भएको समाचारमा उल्लेख छ ।एनएचकेका अनुसार २८ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये अधिकांशको मुटु र फोक्सोले काम नगरेको कारण मृत्यु भएको अनुमान छ।आगलागीसँगै ओसाकाको मध्य भागमा अवस्थित किटावार्डमा कयौं अग्निनियन्त्रक बोलाइएको र ३० मिनेटभित्रै आगो नियन्त्रणमा आएको थियो ।आगलागी हुनुको कारण हालसम्म खुलेको छैन । 

    • प्रकाशित मितिः पुस २, २०७८
    • १४५ पटक पढिएको
  • चिनियाँ आक्रमण पत्ता लगाउन अमेरिकाले बनायो सफ्टवेयर

    एजेन्सी  / र अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ । प्रशान्त क्षेत्रमा अमेरिकी कमाण्डरहरूले विकसित गरेको सफ्टवेयरले सैन्य अभ्यास र अन्य अमेरिका विरोधी गतिविधिलाई चिनियाँ सरकारले कसरी प्रतिकृया जनाउँछ भनेर भविष्यवाणी गर्नेछ ।प्रशान्त क्षेत्रमा चीनको सम्भावित हमलाबारे पनि सफ्टवेयरले पूर्व जानकारी दिनेछन् । मंगलबार अमेरिकी सहायक रक्षामन्त्री क्याथलिन हिक्सले हवाईस्थित इन्डो प्यासिफिक कमान्डको भ्रमण गरेर सो सफ्टवेयरबारे जानकारी लिएकी थिइन् ।रक्षा मन्त्रालयलका एक अधिकारीहरुका अनुसार सो सफ्टवेयरले रणनीतिक टकरावलाइ पनि अनुमान ग

    • प्रकाशित मितिः पुस १, २०७८
    • १६१ पटक पढिएको
  • हाइटीमा तेल ट्यांकर विष्फोट : ५० जनाको मृत्यु

    झापा(एजेन्सी)  हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।हाइटीको क्याप(हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना भएको थियो । स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाले । त्यहीबेला ट्यांकर विष्फोट भएको थियो । त्यसैले मानवीय क्षति धेरै भएको स्थानीय मिडिया रिपोर्टमा उल्लेख छ ।प्रधानमन्त्री एरियल हेनरीले यो घटनापछि पूरै देश शोकमा डुबेको बताएका छन् र तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।हाइटीको दोस्रो ठूलो शहरमा भएको तेल ट्यांकर विष्फोटको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ । एक

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • १४९ पटक पढिएको
  • पाकिस्तानमा एक महिला सामाजिक कार्यकर्ताको हत्या

    पाकिस्तान(एजेन्सी) पाकिस्तानको कराँची सहरमा एक महिला सामाजिक कार्यकर्ताको चक्कु प्रहार गरी हत्या गरिएको छ । सामाजिक कार्याकर्ता २४ वर्षीया सबा असलमको चक्कु प्रहार गरी हत्या गरिएको हो । घरबाट बाहिर निस्कने बितीकै असलममाथि हमला भएको र घटना भएलगत्तै अब्बासी शहीद अस्पताल पुऱ्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको बताइएको छ । असलमलाई चक्कु प्रहार गर्ने उनकै छिमेकी रहेको प्रहरीले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई नकाबधारीले उनको ढाडमा हतियारले प्रहार गरेका थिए । असलम पछिल्लो पाँच वर्षअघि अनीसा असलम वेलफेयर नामको संस्था स्थापना गरेकी थिइन् । उनको संस्थाले बाल श्रम र

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • १५६ पटक पढिएको
  • चीनद्वारा अफगानिस्तानलाई मानवीय सहायता सामग्री

    एजेन्सी / चीनले अफगानिस्तानलाई मानवीय सहायता सम्बन्धी सामग्रीको दोस्रो चरण पठाएको छ । दोस्रो चरणको सामग्री सोमबार काबुल आइपुगेको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन् । चिसो मौसमका लागि भन्दै चीनले सोमबार यी सामग्री पठाएको हो । सोमबार काबुलमा आयोजना भएको एक कार्यक्रममा यी सामग्री हस्तान्तरण गरिएको हो ।रेलमार्फत ती सामग्री सोमबार अफगानिस्तानको राजधानी काबुल पुर्‍याइएको थियो । अफगानिस्तानको तालिवान सरकारका एक उपमन्त्री र अफगानिस्तानका लागि चिनियाँ राजदूत उपस्थित एक समारोहमा सोमबार ती सामग्री प्रदान गरिएको थियो । अफगानिस्तानका लागि रेलमा ती सामग्री  ल्याइएको बताइएको छ । ती सामग्रीहरूमा ७०

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • १५५ पटक पढिएको
  • साउदी सेनाको हवाइ कारबाहीबाट दुई सय हुथी विद्रोहीको मृत्यु

    सिन्ह्वा(एजेन्सी) यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहको हवाई कारबाहीमा परी दुई सय भन्दा धेरै हुर्थी विद्रोहीहरु मारिएका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत देखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ । शनिबार देखि मारिब प्रान्तमा सेनाले निरन्तर रुपमा गरेको हवाई कारवाहीमा परी दुई सयको मृत्यु भएको हो । मारिब क्षेत्रमा ठूलो सङ्ख्यामा हुथी विद्रोहीहरू रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो । सेनाहरूले शनिबारदेखि यमनको विभिन्न क्षेत्रमा कम्तीमा ३६ ओटा साना ठूला आक्रमणहरू गरेको पाइएको छ ।शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीह

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १५० पटक पढिएको
  • अलिबाबाले गर्यो एक महिला कर्मचारीलाई पदमुक्त

    झापा (एजेन्सी) चीनको अनलाइन व्यापार कम्पनी अलिबाबाले एक महिला कर्मचारीलाई पदमुक्त गरेको छ । कम्पनीका एक सहकर्मी र क्लाइन्टरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी उनलाई अलिबाबाले पदमुक्त गरेको हो । महिला कर्मचारीले गलत प्रचार गरेको र त्यसले कम्पनीको छविमा असर गरेकोले उनलाई निष्कासन गरिएको महिलालाई थमाइएको एउटा पत्रमा उल्लेख छ । आफूमाथि दुर्व्यवहार हुँदा पनि कम्पनीले केही नगरेको उनले आरोप लगाएकी थिइन् । कार्यालयको ‘बिजनेस ट्रिप’ का सिलसिलामा आफूमाथि दुर्व्यवहार भएको उनले बताएकी थिइन् । महिलालाई पदमुक्त गरिएको उनका वकिलले न्युयोर्क टाइम्सलाई पुष्टि गरेका छन् ।

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १६३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.